Headlines
विराटनगर किङ्समा सन्दिपको "कमब्याक" एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी गर्दै असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता विराटनगर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सबाटै खेल्ने भएका छन्। विराटनगर किङ्सले सार्वजनिक गरिएको सूचना अनुसार विराटनगर किङ्सले सन्दीपलाई “मार्की खेलाडी” को रूपमा रिटेन गरिएको जानकारी…

Read More
विद्या भण्डारी एमाले विवाद, एमाले केन्द्रीय कमिटी निर्णय, केपी ओली भण्डारी, पूर्वराष्ट्रपति राजनीति फर्किने, UML Bhandari politics, UML dispute, Vidya Bhandari membership renewal, एमाले नेतृत्व संघर्ष, UML Central Committee Meeting 2082, UML news today

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कन नदिन केन्द्रीय कमिटीको निर्णय

काठमाडौं, साउन ७ – नेकपा (एमाले) केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ। मंगलबार मध्यरातसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा पुन: संलग्नताबारे प्रस्ताव पेस गर्दै राष्ट्रपतिको गरिमालाई ध्यानमा राखेर उनी राजनीतिमा फर्कन नहुने तर्क गरेका थिए। ओलीको प्रस्तावमा भनिएको थियो, पूर्वराष्ट्रपति गणतान्त्रिक प्रणालीको…

Read More

युद्धबाट वार्तातर्फ: इरान–इजरायल युद्धमा ट्रम्पको नाटकीय मोड

मध्यपूर्व संकटको उतारचढाव: २४ घण्टामा कसरी युद्धविरामसम्म पुग्यो काठमाडौं दैनिक- असार १०, २०८२ १३ जुन २०२५ बाट सुरु भएको इजरायल–ईरान तनावले केही दिनमै खतरनाक मोड लियो। इजरायलले ईरानका सैन्य र आणविक संरचनाहरूमा आक्रमण गर्‍यो, ईरानी मिसाइलहरूले इजरायली रक्षा प्रणाली भेद गरे, अनि अमेरिकाले पनि तेहरानको आणविक कार्यक्रममाथि प्रहार गर्‍यो। यिनै घटनाहरूले मध्यपूर्वमा स्थिति भयावह बनाइरहेको…

Read More

श्रम संसार एप संचालन गर्दै सरकार बिदेशमा रहेका नेपालीको विवरण अनलाइन गर्ने

श्रम संसार एप सञ्चालन विदेशमा रहेका नेपालीको विवरण एपमार्फत हुने काठमाडौं, असार १२, २०८२ नेपाल सरकारद्वारा विदेशमा रहेका नेपालीहरूको सूचना संकलन गर्ने उद्देश्यले तयार पारिएको श्रम संसार एप आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले परराष्ट्र मन्त्रालयबाट एपको संयुक्त रूपमा उद्घाटन गरे। विदेशमा रोजगारीका…

Read More

“उज्यालो नेपाल” अभियान समृद्धिको नक्सा कोर्दै कुलमान खाडी भ्रमणपछि स्पष्ट विचार

काठमाडौं, असार ३२- नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हालै खाडी मुलुकहरुको १४ दिने भ्रमण सम्पन्न गरी ‘उज्यालो नेपाल अभियान’ सुरु गरेका छन्। बहराइनदेखि यूएई, ओमान हुँदै कतारसम्मको आफ्नो यात्राका क्रममा उनले आप्रवासी नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। यस क्रममा कुलमानले “राजनीतिक होइन, समृद्धि र सुशासनमुखी अभियान सुरु गरेको” दाबी गरेका छन्।…

Read More
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि ३४.७८% हकप्रद शेयर बिक्री खुला गर्दैछ। शेयरधनीहरूले मेरोशेयर वा एनआईएमबि एस क्यापिटलमार्फत साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

नेपाल इन्स्योरेन्सको शेयर साउनको पहिलो सातादेखि खुला हुँदै

नेपाल इन्स्योरेन्सको शेयर साउनको पहिलो सातादेखि खुला हुँदै छ । काठमाडौं, श्रावण ३ – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो हालको चुक्तापुँजीमा ३४.७८ प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको छ। कम्पनीले साउन ६ गतेदेखि हकप्रद शेयर खुला गर्ने घोषणा गरेको छ। यसअनुसार, कम्पनीले हाल कायम १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ चुक्तापुँजीमा…

Read More
वैदेशिक रोजगार

विदेश जान पैसा तिरे अब अपहरणको मुद्दा ? सप्तरीका दर्जनौं युवाको पीडादायी कथा

  राजविराज, असार २८- एउटा उज्ज्वल भविष्यको सपना बोकेर हामीले लाखौं रुपैयाँ बुझायौं अब त उल्टै अपहरणको आरोप लागिरहेको छ । यो भनाइ हो सप्तरी बोदेबरसाईनका २४ वर्षीय रवीन्द्र यादवको, जो डेढ वर्षअघि विदेश जान पैसा तिरेर अहिले अपहरणको आरोपमा त्रासमा छन्। सप्तरीको बोदेबरसाईन नगरपालिका र वरपरका गाउँका करिब एक दर्जन युवा अहिले न्यायको खोजीमा…

Read More

भियतनाम अरबपतीको मृत्युदण्ड हट्यो

भियतनामी कुबेरको मृत्युदण्ड सजाय हट्यो, अब जन्मकैद काठमाडौं दैनिक – असार १२, २०८२ हनोई, भियतनाम – देशकै सबैभन्दा ठूलो बैंक घोटालामध्ये एकमा संलग्न भनी दोषी ठहर गरिएकी चर्चित अर्बपति व्यवसायी त्रुओङ मी ल्यन अब मृत्युदण्डबाट मुक्त भएकी छन्। भियतनाम सरकारले बुधबार एउटा ऐतिहासिक निर्णय गर्दै भ्रष्टाचार, भ्रष्ट आचरण, जासुसीजस्ता ८ वटा अपराधमा अब मृत्युदण्ड लागू…

Read More
एभरेस्ट महिला भलिबल

एभरेष्ट महिला भलिबल लिगको “अक्सन” साउन २ गते

काठमाडौं,असार ३१- एभरेष्ट महिला भलिबल लिग २०८२ को खेलाडी लिलामी (अक्सन) कार्यक्रम आगामी साउन २ गते काठमाडौंमा हुने भएको छ। आयोजक संस्था इन्फिनिटी ड्रिम्स प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरेको हो। महिला भलिबलमा पहिलो पटक फ्रेन्चाइज मोडेलमा आयोजना हुन लागेको यो लिग भदौ २० देखि २८ गतेसम्म काठमाडौंमै हुनेछ। यस संस्करणमा छ वटा…

Read More
बिद्या भण्डारी । एमाले । विद्या भण्डारी, एमाले सदस्यता, पार्टी नवीकरण, धारा ८, धारा ९, एमाले पोलिटब्युरो, एमाले विवाद, विद्या भण्डारी एमाले, एमाले राजीनामा, विद्या भण्डारी पार्टी प्रवेश

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति: संसद विघटनको घटनाले मलाई पछ्याइरहन्छ

  काठमाडौं,असार ३२ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानबमोजिम प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेको स्पष्ट पार्दै उक्त घटना आजसम्म आफूलाई पछ्याइरहेको बताएकी छन्। काठमाडौंको अनामनगरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले विघटनको निर्णय कुनै दबाबमा नभई मन्त्रिपरिषद्को सिफारिसअनुसार मात्र भएको दाबी गरिन्। उनका अनुसार आफूले संविधानको धारा र मन्त्रिपरिषद्को निर्णयअनुसार संसद…

Read More