Headlines

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध सरकारको ऐतिहासिक निर्णय

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध: ऐतिहासिक निर्णयले ल्याएको संकट र अनिश्चित भविष्य काठमाडौं दैनिक – असार १६, २०८२ सन् २०२४ मा दक्षिण कोरियाली सरकारले ऎतिहासिक निर्णय गर्दै कुकुरको मासुको उत्पादन बिक्री र खपतमा पूर्ण प्रतिबन्ध लगाएको छ। यो कानून २०२४ को जनवरीमा पारित भएको हो र २०२७ फेब्रुअरीसम्मको “ग्रेस पिरियड” अर्थात् व्यवस्थाको समय दिइएको छ।…

Read More
श्रम स्वीकृत

वैदेशिक रोजगारीमा श्रम स्वीकृति हटाउने तयारी फाइदा कि जोखिम ?

काठमाडौं, असार ३०- देशभित्र पर्याप्त रोजगारीको अवसर र उचित पारिश्रमिकको अभावमा विदेशमा रोजगारीको सपना बोकेर लाखौं नेपाली युवाहरू हरेक वर्ष आफ्नो जन्मभूमि छाड्छन्। यी युवाहरू वैदेशिक रोजगारीको बाटो समाउँदै गर्दा नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार श्रम स्वीकृति लिनुपर्ने बाध्यता रहँदै आएको छ। तर अब श्रम स्वीकृति प्रणालीमै आमूल परिवर्तनको प्रस्ताव अघि सारिएको छ। वैदेशिक…

Read More

नेपाली क्रिकेट मलेसियामा चम्कियो, जापान विरुद्ध सहज जित

एसिसी यु-१६ एलिट कपमा नेपाली टोलीको दमदार प्रदर्शन काठमाडौं, असार १०, २०८२ मलेसियामा जारी एसिसी मेन्स यु-१६ एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालको युवा क्रिकेट टोलीले जापानलाई ९ विकेटको सहज अन्तरले पराजित गर्दै दोस्रो खेलमा पनि अपराजित यात्रा कायम राखेको छ। बलिङ र ब्याटिङ दुबै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिमले जित मात्रै हात पारेन,…

Read More

नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती

नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती दिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता क्वालालम्पुर, मलेसिया — एसीसी यू–१६ इस्टजोन कपको उपाधि भिडन्तमा नेपालले सिंगापुरविरुद्ध ११४ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी यस प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको टोली ४०.५ ओभरमै ११३ रनमा समेटियो। सिंगापुरका ओपनर रोहन अस्टीन अरुणले २३ रन…

Read More

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन तपाईं आफ्नो निर्णय गर्नुहोस् । काठमाडौँ, साउन ५ – पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार झन्डै दुई घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न यो भेटवार्ताले भण्डारीको पार्टीभित्रको सक्रियता र भविष्यको…

Read More
सेयर बजार, नेप्से परिसूचक, सेयर कारोबार, लाभांश आशा, मौद्रिक नीति २०८२, ब्याज दर घट्यो, नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ताको मनोविज्ञान, पूँजी बजार नेपाल, धितोपत्र बजार नेपाल।

सातामा नेप्से ११२ अंकले उकालो, विकास बैंक र फाइनान्स कम्पनीहरू घाटामै

काठमाडौं, साउन १० – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो सातामा ११२ अंकले उकालो लागेर २,९८२.६४ विन्दुमा पुगेको छ। अघिल्लो बिहीबार २,८७०.६३ विन्दुमा बन्द भएको नेप्से साता भरीको सकारात्मक कारोबारसँगै ३.९० प्रतिशतले उक्लिएको हो। पाँच दिनमा कूल ९४ अर्ब रुपैयाँ बराबरका १८ करोड १४ लाख कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा २०८ कम्पनीको सेयर…

Read More

नेकपा एसको विवाद छाताछुल्ला, झाँक्री र सुदेशको ब्यक्तिगत युद्ध

  असार १५, २०८२।  उपसना पौडेल राजनीतिमा युद्ध, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षले पार्टीको संगठनात्मक कमजोरी र नेतृत्वप्रतिको असन्तोषलाई उजागर गर्छ। यस पटक विवादको केन्द्रमा रहेका छन् नेतृ रामकुमारी झाँक्री र नेता सुदेश पराजुली। दुवै पक्षको भनाइले नेकपा (एस) भित्र नेतृत्व, संगठन र नीतिगत बहसभन्दा बढी व्यक्तिगत धारणाको जटिलता देखापरेको स्पष्ट हुन्छ। रामकुमारी झाँक्री पार्टीका आक्रामक…

Read More

भु – माफियाको खेल रोक्न सक्रिय महामन्त्रीद्वय थापा र शर्मा

जग्गाको नाममा खेल्ने खेल: दुरुपयोग रोक्न कांग्रेस महामन्त्रीद्वयको हस्तक्षेप असार १६, २०८२। उपसना पौडेल नेपाली भू-राजनीतिमा फेरि एकपटक ‘जग्गा’ नामको शब्‍दले हलचल ल्याएको छ। जमीन सट्टा विकास होइन माफिया प्रवृत्तिको केन्द्र बनिरहेकामा कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गम्भीर चासो व्यक्त गर्दै संसदमा भूमिसम्बन्धी विधेयकमा संशोधनको प्रस्ताव दर्ता गराएका छन्। सन् २०७६ मा…

Read More
घुस कान्डा मन्त्री

घुसकाण्डमा मुछिएका मन्त्री गुप्ताबारे मन्त्रिपरिषद्को मौनता: न छलफल न निर्णय

काठमाडौँ, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएको समाचार सार्वजनिक भइसकेको भए पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनको बारेमा कुनै पनि छलफल नभएको पुष्टि भएको छ। बैठकमा सहभागी दुई मन्त्रीहरूले गुप्ताबारे कुनै प्रसंगसमेत उठाइएको बताएका छन्। एक मन्त्रीका अनुसार बैठक छोटो समयमै सकियो केही निर्णयहरू मात्र भए गुप्ताबारे…

Read More
एमाले नेता महेश बस्नेतले भने बालेन साहको उपलब्धि खुद्रामा सीमित

एमाले नेता महेश बस्नेतले भने बालेन साहको उपलब्धि खुद्रामा सीमित

काठमाडौं,असार ३२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि पुन कडा आलोचना गर्दै एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका छन्। बालेनको नेतृत्वमा महानगरले पछिल्लो एक वर्षमा गरेको कामप्रति व्यंग्य गर्दै बस्नेतले ती उपलब्धिहरूलाई “खुद्रा” र “शो-केस” का काम भएको आरोप लगाएका छन्। उनले फेसबुकमा लेखेका छन्, मन्दिर सफा गरेर, रंग पोतेर, सडकमा…

Read More