Headlines
Bangladesh clinched the SAFF U-20 Women's Championship title for the fifth time by defeating Nepal 4–0 in the final match, with Sagarika scoring a brilliant hat-trick.

साफ यु-२० महिला च्याम्पियनसिपमा बंगलादेश पाँचौं पटक च्याम्पियन, नेपाल पुनः उपविजेता

काठमाडौं, साउन ६ – बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्दै पुनः आफ्नो दबदबा कायम राखेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम निर्णायक खेलमा नेपाललाई ४–० को एकतर्फी हार चखाउँदै घरेलु टोली बंगलादेश अपराजित रहँदै पाँचौं पटक उपाधि चुम्न सफल भयो। यसपटकको उपाधि जितेसँगै बंगलादेश अबसम्मकै सबैभन्दा धेरै पटक साफ यु-२० च्याम्पियन बन्ने टोली…

Read More
nepalko airport hyak

त्रिभुवन विमानस्थलको वेबसाइट साइबर ह्याक? अध्यागमन प्रणालीको सुरक्षा माथि प्रश्न

काठमाडौं, असार २७ – देशको एक अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) अन्तर्गत अध्यागमन कार्यालयको वेबसाइट साइबर ह्याकरहरूले ह्याक गरेका छन्। नेपालकै डिजिटल पूर्वाधारको अवस्था र साइबर सुरक्षाप्रति सरकारी निकायको लापरवाही पुन एकपटक सतहमा आएको छ। वेबसाइट ह्याक भएको पुष्टि गर्दै अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले हाल वेबसाइट आफ्नो नियन्त्रणमा आइसकेको र रिकभरी प्रयास जारी…

Read More

१७ वर्षिय किसानका छोराले बनाए कृषिबोट

१७ वर्षे युवकको ‘कृषिबोट’ आविष्कार: महाराष्ट्रको गाउँबाट सुरुभएको नवप्रवर्तनले कृषकलाई दियो राहत काठमाडौं दैनिक, असार ११, २०८२ नाशिक, भारत – मेरो काका हरेक दिन २० लिटर विषादी बोकेर घर फर्किन्थे दुखाइले थकित हुन्थ्यो । त्यो दृश्यले मेरो मन दुखायो १७ वर्षे आदित्य पिंगले भन्छन्। यही पीडाले उनलाई ‘कृषिबोट’ बनाउने प्रेरणा दियो स्क्र्याप (फोहोर) बाट बनेको…

Read More

एमाले नेतृद्वय बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा 

एमाले नेतृद्वय बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा काठमाडौं दैनिक, असार १३, २०८२ नेकपा एमालेले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ। पार्टी केन्द्रीय सचिवालयको बुधबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले उनीहरूको निलम्बन हटाउने निर्णय गरेको हो। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमार्फत पार्टी…

Read More
कुलमान घिसिङको भासण

कतार बाट कुलमान घिसिङको प्रतिबद्धता बाँकी जीवन देश निर्माणमा समर्पित गर्ने घोषणा

कतार, असार २९ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बाँकी जीवन देशको समर्पित सेवा र निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। उज्यालो नेपाल अभियान लिएर कतार पुगेका घिसिङले दोहामा आयोजित “उज्यालो संवाद कार्यक्रम” मा प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय समर्पणको भावनात्मक घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, तपाईंहरूको जुन…

Read More
तिरहुत टाइगर्स, सप्तरी प्राइड लिग 2025, सप्तरी क्रिकेट, राजविराज राजदेवी रोयल्स, भोला शाह अर्धशतक, नेपाली क्रिकेट लिग, सप्तरी क्रिकेट संघ, एसपिएल क्रिकेट फाइनल, टाइगर्स बनाम रोयल्स, नेपाली घरेलु क्रिकेट प्रतियोगिता

तिरहुत टाइगर्सको पुन: विजयी सप्तरी प्राइड लिगको उपाधि लगातार दोस्रोपटक काठमाडौं – तिरहुत टाइगर्सले

तिरहुत टाइगर्सको पुन: विजयी सप्तरी प्राइड लिगको उपाधि लगातार दोस्रोपटक बिजय भएको छ। राजविराजं,सप्तरी ,श्रावन १ –  तिरहुत टाइगर्सले लगातार दोस्रोपटक सप्तरी प्राइड लिग (एसपिएल) को उपाधि जित्न सफल भएको छ। बिहीबार सम्पन्न फाइनल खेलमा तिरहुतले राजविराज राजदेवी रोयल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचाल्यो। राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा भएको फाइनलमा टस…

Read More
युवा सांसद, उज्यालो नेपाल अभियान, कुलमान घिसिङ, भवानी राणा, ग्लोबल एफ पार्लियामेन्ट, नेपाल युवा संसद, नेतृत्व विकास, युवा राजनीतिज्ञ, दिवाकर अर्याल, सांसद शपथ समारोह, काठमाडौँ समाचार, नेपाली राजनीति,

कुलमानको आतिथ्यमा १६५ युवा सांसदले लिए शपथ

काठमाडौँ, श्रावण ८ – उज्यालो नेपाल अभियान अन्तर्गत देशका १६५ निर्वाचन क्षेत्रबाट चयन भएका ‘युवा सांसद’हरूले बिहीबार एक भव्य समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्। राजधानीको सभागृहमा सम्पन्न शपथ समारोहमा उज्यालो नेपाल अभियानका संयोजक तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथि रहेका थिए । उनीहरूले ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालसमक्ष…

Read More

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई जेल सजय

शीख हसिनालाई ६ महिना जेल सजाय: अन्तर्राष्ट्रिय अपराध फैसलाले ल्यायो नयाँ मोड असार १९, २०८२ । काठमाडौं दैनिक: संवाददाता बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं अवामी लिग पार्टीकी नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (International Crimes Tribunal – ICT) ले अदालतको अवमानना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ। यो फैसलाले बंगलादेशको पछिल्लो…

Read More
सामाजिक सञ्जाल व्यापार, अनलाइन व्यापार दर्ता, इन्फ्लुएन्सर कर, टिकटक व्यापार नेपाल, फेसबुक व्यवसाय दर्ता, नेपाल सरकार नयाँ नीति

अब दर्ता नगरी अनलाइन व्यवसाय गर्न नपाउने

काठमाडौं, साउन ८ – अब सामाजिक सञ्जालमार्फत दर्ता बिना व्यवसाय गर्न पाइने छैन। सरकारले सामाजिक सञ्जालमा अनलाइनमार्फत सेवा, सामान वा अन्य व्यापारिक क्रियाकलाप सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले यस्तो व्यवसाय नियन्त्रण गर्न नयाँ नीति र कानुनी आधार तयार गरिरहेको छ। मन्त्रालयका सचिव…

Read More

कर्णालीको भान्सामा भारतकै स्वाद : स्थानीय उत्पादन घट्दै

कर्णालीको भान्सामा भारतकै स्वाद : स्थानीय उत्पादन घट्दै, आत्मनिर्भरता संकटमा असार १८, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – कर्णाली प्रदेश जसलाई कहिले काँही नेपालकै आत्मनिर्भर कृषि सम्भावना बोकेको भूगोल भनेर व्याख्या गरिन्छ तर अहिले त्यहाँका जनताले त्यस विपरीतको यथार्थ भोगिरहेको छ। पहाडी भूभागमा फैलिएको कर्णाली प्रदेशको अधिकांश जिल्ला आज भारतबाट आयातित तरकारी र फलफूलको…

Read More