
“मिनाको ह्याट्रिक” श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा
काठमाडौं, असार ३१ – साफ यु-२० महिला च्याम्पियनसिप अन्तर्गत सोमबार साँझ भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को फराकिलो जित हात पारेको छ। वर्षाको कारण ढिलो सुरु भएको खेलमा नेपाली टोलीले श्रीलंकाविरुद्ध गोलको झरी नै लगाए। मिनाको ह्याट्रिक, पूर्णिमाको दुई गोल: नेपालका लागि फरवार्ड मिना देउवाले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। त्यस्तै पूर्णिमा राईले दुई गोल,…