Headlines
११ आरोप सहित जसपाको समर्थन फिर्ता : ओली सरकार संकटमा

११ आरोप सहित जसपाको समर्थन फिर्ता : ओली सरकार संकटमा

११ आरोप सहित जसपाको समर्थन फिर्ता : ओली सरकार संकटमा परेका छ । काठमाडौं, साउन १ – देशको संघीय राजनीति फेरि एउटा निर्णायक मोडमा पुगेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा अल्पमतमा परेको छ। जसपाले सरकारलाई समर्थन फिर्ता लिएको औपचारिक घोषणा गर्दै अबदेखि प्रतिपक्षमा…

Read More

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल पुनः गोलको वर्षाको अपेक्षा असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज दोस्रो खेल खेल्दैछ। विपक्षी टोली दक्षिण एसियाकै प्रतिद्वन्द्वी श्रीलंका रहेको यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे…

Read More

“मरेको सिनो” विवादले (नेकपा एस) मा घमासान: झाक्रीमाथी कार्वाहीको तयारी ?

“मरेको सिनो” विवादले (नेकपा एस) मा घमासान असार १९, २०८२ । काठमाडौं दैनिक । संवाददाता काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) भित्रको राजनीतिक संघर्ष र आन्तरिक असहमतिको चुलिँदो स्थितिमा नेत्री रामकुमारी झाँक्रीको एउटा विवादास्पद अभिव्यक्तिले अहिले सिंगो पार्टीलाई नै हल्लाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लक्षित गर्दै “काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्तिपछि झाँक्रीमाथि…

Read More

विश्व चर्चित क्लवसँग प्रधानमन्त्री वलीले भेटने, स्टर्नबाजी कि कुटनीतिक ?

विश्व चर्चित क्लब रियल मड्रिड खेलाडीलाई प्रधानमन्त्रीको वलीले भेट्ने,स्टर्नबाजि कि कुटनीतिक ? असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण अब केवल परम्परागत कूटनीतिक भेटघाटमा मात्रै सीमित नहुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुदको शक्तिकेन्द्र मानिने रियल मड्रिड क्लबसँगको सम्पर्कले नेपाली कूटनीतिक यात्रालाई फरक मोड दिने संकेत दिएको छ।…

Read More

युद्धबाट वार्तातर्फ: इरान–इजरायल युद्धमा ट्रम्पको नाटकीय मोड

मध्यपूर्व संकटको उतारचढाव: २४ घण्टामा कसरी युद्धविरामसम्म पुग्यो काठमाडौं दैनिक- असार १०, २०८२ १३ जुन २०२५ बाट सुरु भएको इजरायल–ईरान तनावले केही दिनमै खतरनाक मोड लियो। इजरायलले ईरानका सैन्य र आणविक संरचनाहरूमा आक्रमण गर्‍यो, ईरानी मिसाइलहरूले इजरायली रक्षा प्रणाली भेद गरे, अनि अमेरिकाले पनि तेहरानको आणविक कार्यक्रममाथि प्रहार गर्‍यो। यिनै घटनाहरूले मध्यपूर्वमा स्थिति भयावह बनाइरहेको…

Read More
महावीर पुन, राष्ट्रिय आविष्कार केन्द्र, पुस्तक बिक्री, झापा समाचार, महावीर पुन आत्मकथा, Nepal Invention Center, Mahabir Pun book, Nepali scientist, Viratnagar, Innovation in Nepal

महावीर पुनको आत्मकथाबाट आविष्कार केन्द्रलाई १२ करोड सहयोग

विर्तामोड, साउन ६ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट संकलित १२ करोड रुपैयाँ केन्द्रलाई सहयोग स्वरूप हस्तान्तरण गरेका छन्। पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका डा. पुनले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार, दुई लाख १८ हजार प्रति…

Read More

भारतलाई चिनको चेतावनी: दलाई लामाको मामिलामा सावधानी अपनाउनू

भारतलाई चिनको चेतावनी: दलाई लामाको  मामिलामा सावधानी अपनाउनू असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता भारत – तिब्बतका आध्यात्मिक गुरू दलाई लामाको उत्तराधिकारी चयनसम्बन्धी विषयमा भारतीय मन्त्री किरन रिजिजुले दिएको अभिव्यक्तिपछि चीन आक्रोशित बनेको छ। चीनले भारतलाई चेतावनी दिँदै तिब्बतसँग सम्बन्धित विषयमा सतर्कता अपनाउन आग्रह गरेको छ। भारतीय अल्पसंख्यक मामिला मन्त्री रिजिजुले हालै दिएको भनाइमा दलाई…

Read More
भावना घिमिरे लुम्बिनी, लुम्बिनी लायन्स सीईओ, एनपीएल लुम्बिनी, भावना घिमिरे क्यान, महिला नेतृत्व क्रिकेट नेपाल, Nepali Cricket CEO, Kathmandu Dainik

एनपिएल” NPL” लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे

“एनपिएल” NPL” लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरेलाई नियुक्त गरिएको छ। काठमाडौँ, श्रावन १ – नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले भावना घिमिरेलाई मुख्य कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा पनि सीईओका रूपमा जिम्मेवारी सम्हालेकी घिमिरे अब लायन्सको रणनीतिक योजना, दीर्घकालीन लक्ष्‍य, र संस्थागत विकासमा अग्रसर हुने अपेक्षा…

Read More
सौर्य एयरलाइन्स दुर्घटना, त्रिभुवन विमानस्थल दुर्घटना, प्राविधिक त्रुटि, स्पिडकार्ड त्रुटि, सौर्य एयरलाइन्स सीआरजे२००, विमान उद्धार त्रुटि, नेपाल उड्डयन सुरक्षा

त्रिभुवन विमानस्थलको सौर्य दुर्घटना के भएको थियो ?

त्रिभुवन विमानस्थलको सौर्य दुर्घटना के भएको थियो ? काठमाडौं, साउन ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष साउन ९ गते दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजको दुर्घटनाको कारण ‘प्राविधिक त्रुटि’ रहेको निष्कर्ष वायुयान दुर्घटना अनुसन्धान आयोगले सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा गठित आयोगले हालै बुझाएको ६२ पृष्ठ लामो प्रतिवेदनले पाइलटको तयारीदेखि…

Read More
Nepal Premier League 2025, NPL auction date, NPL player registration, CAN cricket Nepal, NPL second edition, Nepali cricket tournament, Nepali cricket news, NPL 2082

एनपीएलको अक्सन साउन २४ मा हुने ४५८ खेलाडीले गराए नाम दर्ता

काठमाडौं, साउन १० – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते (अगस्ट ९) हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अक्सन कार्यक्रम तय गर्दै कुल ४५८ जना नेपाली खेलाडीहरूले नाम दर्ता गराएको जानकारी दिएको छ। क्यानले दर्ता भएका खेलाडीहरूको विवरण आठवटै फ्रेन्चाइज टोलीहरूलाई प्रदान गरिने जनाएको छ। ती फ्रेन्चाइजहरूले…

Read More