साफ वुमेन्स क्लब च्याम्पियनसिपमा एपीएफको धमाकेदार शुरूवात, नसरिनमाथि ४–० को विजय
मंसिर २०, २०८२। काठमाडौँ दैनिक संवाददाता काठमाडौँ – दक्षिण एसियाली महिला फुटबलले शुक्रबार नयाँ यात्राको सुरुआत गरिरहेको बेला एपीएफ क्लबले पहिलो कदमनै प्रभावशाली बनाउँदै बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गर्यो। दशरथ रंगशालामा भएको खेलमा रश्मिकुमारी घिसिङ र मीना देउवाले दुई–दुई गोल गर्दै एपीएफलाई सहज जित दिलाए। नेपालको लिग च्याम्पियन एपीएफले यस प्रतियोगिताका लागि…
