
एक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति
एक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति लिएका छन् । काठमाडौँ,श्रावण २ – गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ८ लाख ३९ हजार २६६ पुगेको छ। वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको गरेको छ। तथ्यांकअनुसार, तीमध्ये ७ लाख ४४ हजार ८११ पुरुष र…