साउदी अरबमा १२,००० हजार आप्रवासी पक्राउ
साउदी अरेबियामा एकै सातामा १२,००० आप्रवासी पक्राउ गरेको छ । साउदी अरब – असार १०, २०८२ साउदी अरेबियामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूका लागि पछिल्लो साताहरू निकै कठिन बनेका छन्। साउदी सरकारद्वारा अवैध बसोबास, काम र सीमा उल्लंघन विरुद्ध व्यापक अभियान चलाइ रहँदा एक सातामा मात्र १२,०६६ जना आप्रवासीहरू पक्राउ परेका छन्। कसरी र किन भयो…