Headlines

भ्रष्टाचारको जालो च्यातियो, मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना

मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – नेपालको स्थानीय तहमा भ्रष्टाचार र घुस लेनदेनको गम्भीर रूप सार्वजनिक बन्दै गएको बेला काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई अदालतले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पदको दुरुपयोगका अभियोगमा ११ वर्ष कैद र ३१ करोड १८ लाख रुपैयाँभन्दा…

Read More

बजेट पास पारदर्शिता फेल खर्च कटाैती गर्ने २३ प्रस्ताव बहुमतले बहिष्कार

प्रतिनिधिसभाबाट खर्च कटौतीका २३ प्रस्ताव अस्वीकृत काठमाडौं, असार १० , २०८२ आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेटमा खर्च कटौती गर्न सांसदहरूले राखेका २३ वटा प्रस्तावलाई प्रतिनिधिसभाको मंगलबारको बैठकले बहुमतको आधारमा अस्वीकृत गरेको छ। यो निर्णयले नेपालको संघीय संसद् भित्र बजेट निर्माण प्रक्रिया, राजनीतिक समीकरण, र राष्ट्रिय खर्चका प्राथमिकता कसरी तोकिन्छ भन्ने विषयलाई पुनः…

Read More

एसीसी यु–१६, इन्डोनेसियाविरुद्ध नेपालको उत्कृष्ट खेल

मलेसियामा नेपाल र इन्डाेनिसियाको भिडन्त, लक्ष्य तर्फ बढ्दै । काठमाडौं, असार १५, २०८२ । प्रयास लामा मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप। क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै इन्डोनेसियाविरुद्धको खेलमा सशक्त सुरुआत गरेको छ। आइतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबको मैदानमा सम्पन्न तेस्रो खेलमा नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको…

Read More
मनिष झा। Manish jha. रास्वपाले प्रदेश सभा खारेज गरी स्थानीय तहकै प्रतिनिधिमार्फत प्रदेश सञ्चालन गर्ने प्रस्ताव गरेको छ। सांसद मनिष झाले ११२ आयोग खारेज गरी अरबौं रुपैयाँ बचत गर्न सकिने बताए।

प्रदेश सभा खारेजको पक्षमा “रास्वपा” स्थानीय तहबाटै प्रदेश संचालनको प्रस्ताव

प्रदेश सभा खारेजको पक्षमा “रास्वपा” स्थानीय तहबाटै प्रदेश संचालनको प्रस्ताव गरेको छ । काठमाडौँ, साउन ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश सभाको अवशान गरी स्थानीय तहका प्रतिनिधिमार्फत प्रदेश सरकार सञ्चालन गर्ने पक्षमा उभिएको छ। श्रावण ३ गते काठमाडौँमा आयोजित कार्यक्रममार्फत सांसद मनिष झाले पार्टीको औपचारिक नीति सार्वजनिक गर्दै यसबारे प्रस्ट पारेका हुन्। झाका अनुसार…

Read More
स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त बधाईसँगै आलोचना

एमाले बाट स्थानीय चुनाव हारेकी भगवती न्यौपाने मन्त्री नियुक्त

काठमाडौं, असार ३२ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अब एमाले नेतृ भगवती न्यौपानेको काँधमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार गरिएको नियुक्तिसँगै अब न्यौपानेले राजकुमार गुप्ताले सम्हाल्दै आएको मन्त्रालयको बागडोर सम्हाल्नेछिन्। मन्त्री गुप्तालाई अडियो घुसकाण्ड…

Read More

जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी तैनाथ

जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी तैनाथ असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक सयौं प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन…

Read More
Narayani hospitar birganj

मधेसमै पहिलोपटक सरकारी अस्पतालबाट स्तन क्यान्सर र बाँझोपनको सेवा सुरु

  वीरगन्ज, असार ३०- मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा पहिलोपटक सरकारीस्तरबाट स्तन क्यान्सरको जाँच (म्यामोग्राम) र बाँझोपनको उपचार (IUI सेवा) सुरु गरिएको छ। आइतबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औपचारिक रूपमा सेवा उद्घाटन गरेका हुन्। वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, यी सेवा सुरु भएसँगै अब वीरगन्ज र आसपासका बिरामीहरूलाई काठमाडौँ वा भारत…

Read More
Karnali yaks, Gyanendra malla, npl nepal cricket

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्लको निरन्तरता

काठमाडौं, असार ३०- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणका लागि कर्णाली याक्सले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पुनः प्रशिक्षक तथा क्रिकेट निर्देशकको जिम्मेवारी दिएको छ। मल्लले पहिलो संस्करणमा टोलीलाई प्लेअफसम्म पुर्‍याउने महत्वपूर्ण योगदान दिएका थिए। कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरेले मल्लको भूमिका सम्झँदै भने पहिलो संस्करणमा पाएको सफलताको मूल आधार मल्लको कुशल नेतृत्व…

Read More
tiktok gaid

टिकटकको नयाँ प्रयास : बाढीको बेला गलत सूचना नियन्त्रण गर्न गाइड सार्वजनिक

काठमाडौं, असार २७ – नेपालमा मनसुन सुरु भएदेखि देशका विभिन्न भागहरूमा बाढी, पहिरो, र जलजन्य प्रकोपले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले एकातिर जनधनको क्षति गरिरहेको छ भने अर्कातिर सामाजिक सञ्जालहरूमा फैलिने भ्रामक र झुटा सूचनाहरूले आम नागरिकमा त्रास र अन्योल बढाइरहेका छन्। यसै सन्दर्भमा, चिनियाँ सामाजिक सञ्जाल कम्पनी टिकटकले नेपालका लागि एक नयाँ र जानकारीमूलक…

Read More