रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई कारवाही ?
रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई कारवाहीको तयारी असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सहकारी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानमा संलग्न भएपछि ट्राफिक प्रहरी सई कमल खड्कालाई नेपालगञ्जबाट प्रहरी हेडक्वाटर तानिएको छ। प्रहरी संगठनभित्र अनुशासन उल्लंघनको संज्ञा दिइएको यो घटनालाई नागरिक तहमा चाहिँ अभिव्यक्ति…