Headlines

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई जेल सजय

शीख हसिनालाई ६ महिना जेल सजाय: अन्तर्राष्ट्रिय अपराध फैसलाले ल्यायो नयाँ मोड असार १९, २०८२ । काठमाडौं दैनिक: संवाददाता बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं अवामी लिग पार्टीकी नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (International Crimes Tribunal – ICT) ले अदालतको अवमानना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ। यो फैसलाले बंगलादेशको पछिल्लो…

Read More

४ वर्षपछि एन्फामाथि फिफाको ‘कन्ट्रोल फन्डिङ’ हटाइयो, नेम्वाङ नेतृत्वमा आर्थिक सुशासनको मान्यता

काठमाडौं, असार २९-विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको ‘कन्ट्रोल फन्डिङ’ अन्तत फिर्ता लिएको छ। फिफाको गभर्नेन्स अडिट एन्ड कम्ल्याइन्स कमिटी (GACC) को जुलाई १० मा बसेको बैठकबाट यो निर्णय गरिएको हो। शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा एन्फाले यसबारे औपचारिक जानकारी दिएको छ। सन् २०२१ को मार्च १५ देखि लागू…

Read More

विकास होइन हतियारमै खर्च ? प्रहरीका लागि एक अर्बको तयारी

काठमाडौं दैनिक: असार ९ , २०८२ सुरक्षाभन्दा सेटिङ ठूलो ? प्रहरीका लागि एक अर्बको हतियार खरिदमा शंका ? आर्थिक संकटबीच हतियार व्यापार प्रहरीका लागि एक अर्बको घातक हतियार खरिदको आलोचना भइरहेको छ । नेपाल सरकार चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा नेपाल प्रहरीका लागि ९९ करोड रुपैयाँ बराबरको घातक हतियार खरिदको तयारीमा जुटेको छ। मुलुक आर्थिक…

Read More
सेपाकताक्रो नेपाल, सेपाकताक्रो विश्व च्याम्पियनसिप २०२५, मिक्स क्वाड स्वर्ण, पुरुष रेगु रजत, नेपाली खेलाडी सफलता, रोशन तामाङ, नेपाल सेपाकताक्रो संघ, थाइल्यान्ड प्रतियोगिता, अन्तर्राष्ट्रिय खेलकुद

सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाललाई १ स्वर्ण र १ रजत पदक

काठमाडौं, साउन ८ – नेपालले थाइल्यान्डमा सम्पन्न ३८औँ सेपाकताक्रो आईएसटीएफ विश्व च्याम्पियनसिपमा शानदार प्रदर्शन गर्दै १ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ। नेपालले मिक्स क्वाड स्पर्धामा स्वर्ण पदक जित्दा, पुरुष रेगु स्पर्धामा रजत पदक हात पारेको हो। नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङका अनुसार मिक्स क्वाड स्पर्धामा कप्तान रोशन तामाङ सहित सुमित्रा…

Read More
Kathmandu ko bajet, balen sah

काठमाडौं महानगरको आम्दानी १० अर्ब नाघ्यो, खर्च ५२ प्रतिशतमा सीमित

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भए पनि खर्च भने ५२.१३ प्रतिशतमै सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ। महानगरले चालु वर्षका लागि २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर असार २५ गतेसम्म जम्मा १३ अर्ब ३ करोड…

Read More
गुर्खाज तेक्वान्दो अष्ट्रेलिया, रोहित तामाङ तेक्वान्दो, नेपाली खेलाडी अष्ट्रेलिया, न्युक्यासल तेक्वान्दो एकेडेमी, तेक्वान्दो प्रशिक्षक अष्ट्रेलिया

अष्ट्रेलियामा नेपाली तेक्वान्दो ‘गुर्खाज तेक्वान्दो एकेडेमी’

सिड्नी, साउन ६ – नेपाली तेक्वान्दोमा लामो समय योगदान दिएका रोहित तामाङले अष्ट्रेलियाको न्युक्यासल शहरमा ‘गुर्खाज तेक्वान्दो एकेडेमी’ स्थापना गरेका छन्। पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पाँच पटकका राष्ट्रिय च्याम्पियन तामाङले नेपाली समुदायका युवामा अनुशासन, आत्मविश्वास र खेल भावना विकास गर्नका लागि यो एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिएका छन्। “तेक्वान्दोले मेरो जीवन परिवर्तन गर्‍यो। अब म…

Read More

टफ टक विवाद: पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा?

पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा दर्ता असार १६, २०८२। उपसना पौडेल नेपालको सञ्चार क्षेत्रमा चासो र विवादको केन्द्रमा रहेका पत्रकार दिलभूषण पाठकलाई साइबर अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अभियोग दर्ता गर्दै उनलाई ‘फरार अभियुक्त’को सूचीमा समेत राखेको छ।…

Read More

इन्डाेनेसिया विरुद्ध नेपालको ऐतिहासिक जित : अबको यात्रा सेमिफाइनल तर्फ

  असार १५, २०८२ । काठमाडौं दैनिक संवाददाता नेपालको यु-१६ क्रिकेट टिमले मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटमा ऐतिहासिक प्रदर्शन गर्दै इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल अन्तरले जित हात गरेको छ। ओपनर प्रसिद्ध जैसीको उत्कृष्ट शतक र कप्तान बिपिन प्रसाद शर्माको विध्वंसक बलिङको मद्दतले नेपालले प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड बनाएको छ। टस हारेर…

Read More
Nepal Premier League 2025, NPL auction date, NPL player registration, CAN cricket Nepal, NPL second edition, Nepali cricket tournament, Nepali cricket news, NPL 2082

एनपीएलको अक्सन साउन २४ मा हुने ४५८ खेलाडीले गराए नाम दर्ता

काठमाडौं, साउन १० – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते (अगस्ट ९) हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अक्सन कार्यक्रम तय गर्दै कुल ४५८ जना नेपाली खेलाडीहरूले नाम दर्ता गराएको जानकारी दिएको छ। क्यानले दर्ता भएका खेलाडीहरूको विवरण आठवटै फ्रेन्चाइज टोलीहरूलाई प्रदान गरिने जनाएको छ। ती फ्रेन्चाइजहरूले…

Read More

सुजाना भन्छिन्, साबुनको पैसा बचाउन छोराछोरीलाई खेल्न दिन्न

असार १६, २०८२ । काठमाडौं दैनिक मलावीकी घरेलु कामदार सुजाना कथुम्बा अहिले ८०,००० क्वाचा (अन्दाजी ४६ अमेरिकी डलर) मासिक तलबमा आफ्नो चार सन्तानलाई पाल्दैछिन्। तर हालको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण उनी जस्तै आम जनताको जीवन दिनदिनै कठिन बन्दै गएको छ। ४३ वर्षीया कथुम्बा भन्छिन् मैले साना छोराछोरीलाई बढी फोहर नगर्न भनेकी छु ताकि साबुनको…

Read More