Headlines

एसियन कप फाइनलमा नेपाल र उज्वेकिस्तानको भिडन्त हुँदै

एसियन कप फाइनल नेपाल र उज्वेकिस्तानको भिडन्त असार २१, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं- नेपाली महिला फुटबल टोली इतिहास रच्ने सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेको छ। एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत नेपाल र उज्वेकिस्तान बीच शनिबार तासकन्दमा हुने निर्णायक खेलले समूह ‘एफ’ को विजेता र एसियन कप खेल्ने टोलीको टुंगो लगाउनेछ। आज…

Read More
कुलमान घिसिङको भासण

कतार बाट कुलमान घिसिङको प्रतिबद्धता बाँकी जीवन देश निर्माणमा समर्पित गर्ने घोषणा

कतार, असार २९ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बाँकी जीवन देशको समर्पित सेवा र निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। उज्यालो नेपाल अभियान लिएर कतार पुगेका घिसिङले दोहामा आयोजित “उज्यालो संवाद कार्यक्रम” मा प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय समर्पणको भावनात्मक घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, तपाईंहरूको जुन…

Read More
प्रिती राई, नेपाली महिला फुटबल, जोर्डन इतिहाद क्लब, AFC महिला च्याम्पियन्स लिग, नेपाली खेलाडी विदेशमा, APF महिला टिम, GoalNepal महिला, नेपाली फुटबल स्टार, प्रिती राई इतिहाद

प्रिती राई” विदेशी लिग खेल्दै जोर्डनको इतिहाद क्लबसँग अनुबन्ध

“प्रिती राई” विदेशी लिग खेल्दै जोर्डनको इतिहाद क्लबसँग अनुबन्ध भएकी छिन् । काठमाडौं, श्रावण २ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्ड स्टार प्रिती राईले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन्। जोर्डनको शीर्ष क्लब इतिहादसँग अनुबन्ध भएपछि उनी पनि विदेशमा व्यवसायिक फुटबल खेल्ने नेपाली खेलाडीको सूचीमा समावेश भएकी हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का…

Read More

काठमाडौं महानगरमा संकट: पद र प्रतिष्ठाको लडाइ जारी

  काठमाडौं महानगर संकटमा ? असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता देशको राजधानी काठमाडौं महानगरपालिका अहिले सत्ताको द्वन्द्व र प्रशासनिक अराजकताले सिमा नागेको छ। नेतृत्वमा रहेका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको ‘पदीय द्वन्द्व’ ले अहिले महानगरको समग्र कामकारबाहीलाई बन्धक बनाएको छ। ६ महिनासम्म कार्यपालिका बैठक बस्न नसक्नु आगामी आर्थिक वर्षको…

Read More

प्रचण्डको घोषणा भिजिट भिसाको छानबिन हुन्छ

भिजिट भिसा घोटालाः संसद अवरुद्ध प्रचण्डको घोषणा एक प्रकरणले देश हल्लियो काठमाडौं दैनिक । असार ८, २०८२ भिजिट भिसा नामक एक साधारण प्रक्रियाले अहिले नेपालको राष्ट्रिय राजनीति संसद् र जनमानसमा हलचल मच्चाइरहेको छ। राजनीतिक बहसदेखि कानुनी प्रक्रिया पीडितको चित्कारदेखि दलहरूको दबाबसम्म अहिले मुलुकको प्राथमिकता बहसको केन्द्रमा यही विषय रहेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

Read More

म्याग्दीको मालिकामा तामाखानी निस्क्यो

सडकबाट टाढा, तर सम्भावनाले नजिकिएको गाउँ म्याग्दीको तामाखानी असार १९, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सीमामा अवस्थित ओखरबोट, केही दशक अघिसम्म ऐतिहासिक महत्वको तामाखानीको नामले चिनिन्थ्यो। स्थानीयले आफैंले बनाएका उपकरणबाट तामा निकाल्ने त्यसलाई बजारसम्म पुर्‍याउने अनि जीविकोपार्जन गर्ने यो गाउँका लागि त्यो समय स्वर्णयुग सरह थियो।…

Read More

सुजाना भन्छिन्, साबुनको पैसा बचाउन छोराछोरीलाई खेल्न दिन्न

असार १६, २०८२ । काठमाडौं दैनिक मलावीकी घरेलु कामदार सुजाना कथुम्बा अहिले ८०,००० क्वाचा (अन्दाजी ४६ अमेरिकी डलर) मासिक तलबमा आफ्नो चार सन्तानलाई पाल्दैछिन्। तर हालको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण उनी जस्तै आम जनताको जीवन दिनदिनै कठिन बन्दै गएको छ। ४३ वर्षीया कथुम्बा भन्छिन् मैले साना छोराछोरीलाई बढी फोहर नगर्न भनेकी छु ताकि साबुनको…

Read More

कांग्रेस मन्त्री मण्डलको क्यूआर कोडको खेल, पैसा असुल्दै

कांग्रेस मन्त्री मण्डलको क्यूआर कोडको खेल असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता विराटनगर – नेपालमा राजनीतिमा पारदर्शिता र सुशासनको सवाल उठिरहेका बेला कोशी प्रदेशका एक मन्त्रीमाथि सार्वजनिक जिम्मेवारीको चरम दुरुपयोगको आरोप लागेको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री सदानन्द मण्डलमाथि सरुवा गर्न दबाब दिने मातहत कर्मचारीसँग ‘क्यूआर कोड’ पठाएर रकम माग्ने…

Read More

नेपाली क्रिकेट मलेसियामा चम्कियो, जापान विरुद्ध सहज जित

एसिसी यु-१६ एलिट कपमा नेपाली टोलीको दमदार प्रदर्शन काठमाडौं, असार १०, २०८२ मलेसियामा जारी एसिसी मेन्स यु-१६ एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालको युवा क्रिकेट टोलीले जापानलाई ९ विकेटको सहज अन्तरले पराजित गर्दै दोस्रो खेलमा पनि अपराजित यात्रा कायम राखेको छ। बलिङ र ब्याटिङ दुबै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिमले जित मात्रै हात पारेन,…

Read More
राप्रपा , राजेन्द्र लिङदेन

राप्रपाबाट उपनिर्वाचनका लागि ६ जनाको नाम सिफारिस, पूर्वमन्त्री बोहराका दुई छोरा र नातिनी सूचीमा

रूपन्देही, असार ३०- आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीले ६ जनाको नाम सिफारिस गरेको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको निधनपछि रिक्त भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि पार्टीले आफ्नो जिल्ला कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवार सिफारिस गरेको हो। पार्टीको सिफारिस सूचीमा…

Read More