Headlines

काठमाडौं महानगरमा संकट: पद र प्रतिष्ठाको लडाइ जारी

  काठमाडौं महानगर संकटमा ? असार १८, २०८२। काठमाडौं दैनिक संवाददाता देशको राजधानी काठमाडौं महानगरपालिका अहिले सत्ताको द्वन्द्व र प्रशासनिक अराजकताले सिमा नागेको छ। नेतृत्वमा रहेका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको ‘पदीय द्वन्द्व’ ले अहिले महानगरको समग्र कामकारबाहीलाई बन्धक बनाएको छ। ६ महिनासम्म कार्यपालिका बैठक बस्न नसक्नु आगामी आर्थिक वर्षको…

Read More

अन्तर्राष्ट्रिय खेलकुदमा ३१ खेल दर्ता विवादमा मन्त्रालय

एसियाड खेलकुदमा मन्त्रालय र ओलम्पिक कमिटीबीचको तिक्तता चरममा असार १७, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – नेपालको खेलकुद क्षेत्र फेरि एक पटक विवादको रेखामा उभिएको छ। जापानमा सन् २०२६ मा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड)लाई लिएर युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच गम्भीर मतभेद चुलिएको छ। कुन निकायले कति…

Read More

कुलिङ पिरियड हेरफेमा संलग्न दोषीमाथि कडा कारबाही गर्न नेता पाण्डेको माग

कुलिङ पिरियड हेरफेमा संलग्न दोषीमाथि कार्वाही नगरे हामी बैठक बहिस्कार गर्छौं असार १७, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं- संघीय संसदको विधायन प्रक्रियामा एक पटक पुन अविश्वासको छायाँ परेको छ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ हेरफेरको मुद्दालाई लिएर संसदमा कडा चेतावनी दिएका…

Read More

क्रिकेटमा भुटानमाथिको ऐतिहासिक जित : नेपाल यु–१६ को कीर्तिमानी

क्रिकेटमा भुटानमाथिको ऐतिहासिक जित : नेपाल यु–१६ असार १७, २०८२। काठमाडौं दैनिक, संवाददाता एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत मलेसियाको सेलांगोर टर्फ क्लबमा आयोजित अन्तिम समूह चरणको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्दै फेरि बिजेता बनेको छ । यो सन् २०२५ को यो प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको जित समेत हो नेपालको…

Read More

लुम्बिनीको सत्ता समीकरण उल्टियो: सरकार नैतिक संकटमा

लुम्बिनीको सत्ता समीकरण उल्टियो: लोसपाले समर्थन फिर्ता लियो असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – लुम्बिनी प्रदेशको राजनीतिक सतह फेरि तरंगित बनेको छ। लामो समयदेखि सत्तारूढ गठबन्धनको हिस्सा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले असार १७ गते मंगलबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा संगै लुम्बिनी प्रदेशसभा फेरि अस्थिरताको डिलमा पुगेको छ। त्यही…

Read More

“नक्कली भुटानी शरणार्थी”प्रकरणमा बयान लिदै अदालत

“नक्कली भुटानी शरणार्थी”प्रकरण फेरि तातेको छ, अदालतले साक्षीसँगबयान लिदै असार १७, २०८२। काठमाडौं दैनिक, उपसना पौडेल काठमाडौं- दुई वर्षदेखि अदालतको ढोका घच्घच्याउँदै आएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ फेरि एकपटक चर्चा र कानुनी बहसको केन्द्रमा आएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको पर्दाफास भएसँगै सुरु भएको यो बहुचर्चित मुद्दामा जिल्ला अदालत काठमाडौंले…

Read More

अदालतले भन्यो स्वैच्छले विदेशी नागरिकता लिने हाम्रो नागरिक हुन सक्दैन

  अदालतले भन्यो स्वच्छले विदेशी नागरिकता लिने व्यक्तिको नागरिकता स्वतः समाप्त हुन्छ असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता भारत – जम्मु र कश्मीर उच्च अदालतले एक ३४ वर्ष पुरानो मुद्दाको फैसला सुनाउँदै भारतीय नागरिकताको हकमा दाबी गर्दै श्रीनगरमा बसेका एक दम्पतीलाई पाकिस्तान फर्काउन सरकारले जारी गरेको निर्वासन आदेशलाई वैध ठहर गरेको छ। अदालतले स्पष्ट रूपमा…

Read More

भ्रष्टाचारको जालो च्यातियो, मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना

मेयर बस्नेतलाई ११ वर्ष कैद र ३१ करोड जरिवाना असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – नेपालको स्थानीय तहमा भ्रष्टाचार र घुस लेनदेनको गम्भीर रूप सार्वजनिक बन्दै गएको बेला काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई अदालतले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पदको दुरुपयोगका अभियोगमा ११ वर्ष कैद र ३१ करोड १८ लाख रुपैयाँभन्दा…

Read More