Headlines

पाटन नगर उपप्रमुखको कार्यकक्षमा तालाबन्दी अनियमितताको छानबिन माग गर्दै आन्दोलन

बैतडी, असार २९- पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा तालाबन्दी गरिएको छ। नगरपालिका भित्र भएको भनिएको अनियमितताको छानबिनको माग गर्दै पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको नेतृत्वमा यो कदम उठाइएको हो। भट्टले भने स्वयं उपप्रमुखले नै अनियमितताको कुरा उठाएपछि तालाबन्दी गरिएको थियो तर छानबिन नगरी ताला खोलियो, यसले शंका थपिएको छ। सत्यतथ्य बाहिर…

Read More
nepalko airport hyak

त्रिभुवन विमानस्थलको वेबसाइट साइबर ह्याक? अध्यागमन प्रणालीको सुरक्षा माथि प्रश्न

काठमाडौं, असार २७ – देशको एक अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) अन्तर्गत अध्यागमन कार्यालयको वेबसाइट साइबर ह्याकरहरूले ह्याक गरेका छन्। नेपालकै डिजिटल पूर्वाधारको अवस्था र साइबर सुरक्षाप्रति सरकारी निकायको लापरवाही पुन एकपटक सतहमा आएको छ। वेबसाइट ह्याक भएको पुष्टि गर्दै अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले हाल वेबसाइट आफ्नो नियन्त्रणमा आइसकेको र रिकभरी प्रयास जारी…

Read More

डिजिटल कबाडीवाला: एक रुपैयाँ नलिई २ करोडको कारोबार 

डिजिटल कबाडीवाला: एक रुपैयाँ नलिई २ करोडको कारोबार गर्ने तीन भाइ असार १६, २०८२। काठमाडौं दैनिक, संवाददाता पुने, भारत – पछिल्ला वर्षहरूमा भारतमा फोहोर व्यवस्थापन एक गम्भीर समस्या बन्दै आएको छ। तर पुणेका तीन जना दाजुभाइले अनौठो र प्रेरणादायक बाटो रोज्दै यसको समाधान डिजिटल माध्यमबाट गर्न थालेका छन्। उनीहरूले कुनै बाह्य लगानी नलिई केवल बचत…

Read More

प्रचण्डको घोषणा भिजिट भिसाको छानबिन हुन्छ

भिजिट भिसा घोटालाः संसद अवरुद्ध प्रचण्डको घोषणा एक प्रकरणले देश हल्लियो काठमाडौं दैनिक । असार ८, २०८२ भिजिट भिसा नामक एक साधारण प्रक्रियाले अहिले नेपालको राष्ट्रिय राजनीति संसद् र जनमानसमा हलचल मच्चाइरहेको छ। राजनीतिक बहसदेखि कानुनी प्रक्रिया पीडितको चित्कारदेखि दलहरूको दबाबसम्म अहिले मुलुकको प्राथमिकता बहसको केन्द्रमा यही विषय रहेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

Read More
एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकि अभिनेत्री सनिशा भट्टराई

एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकी अभिनेत्री सनिशा भट्टराई

एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकी अभिनेत्री सनिशा भट्टराई नियुक्त भएकी छिन्। काठमाडौं, साउन ४ – नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई एभरेस्ट महिला भलिबल लिग (Everest Women’s Volleyball League – EWVL) को सद्भावना दूत (Goodwill Ambassador) नियुक्त भएकी छिन्। EWVL आयोजक समिति तथा नेपाल भलिबल संघले एक समारोहबीच सनिशालाई औपचारिक रुपमा…

Read More
३ वर्ष बित्दा पनि दुई किलोमिटर सडक नबनेपछि स्थानीय मर्कामा

३ वर्ष बित्दा पनि दुई किलोमिटर सडक नबनेपछि स्थानीय मर्कामा

३ वर्ष बित्दा पनि दुई किलोमिटर सडक नबनेपछि स्थानीय मर्कामा परेका छन् । पोखरा, कास्की, साउन १- राष्ट्रिय गौरवको आयोजनामध्ये एक मानिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा महानगरपालिका–१ को हरिचोकदेखि याम्दी खण्डको २.२ किलोमिटर लामो सडक निर्माण तीन वर्ष बितिसक्दा पनि अधुरै छ। २०७९ साल साउनमा ठेक्का सम्झौता भई मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले काम सुरु गरे पनि…

Read More

एसीसी यू–१६ क्रिकेटको फाइनलमा नेपाल, सिङ्गापुरको पहिलो ओभरमै एक विकेट

एसीसी यू–१६ क्रिकेटको फाइनलमा नेपाल, सिङ्गापुरको पहिलो ओभरमै एक विकेट लिएको छ असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता मलेसिया -एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै सिङ्गापुरको पहिलो ओभरमै एक महत्त्वपूर्ण विकेट लिएको छ। मलेसियाको युकेएम वाइएसटी ओभल मैदानमा शनिबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुरले दोस्रो बलमै आफ्नो मुख्य…

Read More
बिद्या भण्डारी । एमाले । विद्या भण्डारी, एमाले सदस्यता, पार्टी नवीकरण, धारा ८, धारा ९, एमाले पोलिटब्युरो, एमाले विवाद, विद्या भण्डारी एमाले, एमाले राजीनामा, विद्या भण्डारी पार्टी प्रवेश

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति: संसद विघटनको घटनाले मलाई पछ्याइरहन्छ

  काठमाडौं,असार ३२ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानबमोजिम प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेको स्पष्ट पार्दै उक्त घटना आजसम्म आफूलाई पछ्याइरहेको बताएकी छन्। काठमाडौंको अनामनगरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले विघटनको निर्णय कुनै दबाबमा नभई मन्त्रिपरिषद्को सिफारिसअनुसार मात्र भएको दाबी गरिन्। उनका अनुसार आफूले संविधानको धारा र मन्त्रिपरिषद्को निर्णयअनुसार संसद…

Read More

बाल बिकास कक्षा हटाएर एसइइ परिक्षा प्रदेशमा दिने सरकारको तयारी

शिक्षामा दोहोरो मापदण्ड: सामुदायिक र निजी विद्यालयका ‘ईसीडी’ अवधिमा देखिएको भिन्नता र बहस काठमाडौं, असार १३, २०८२ नेपालको शैक्षिक संरचना पुनः बहसको केन्द्रमा आएको छ। यसपटक मुद्दा हो प्रारम्भिक बालविकास कक्षा अर्थात् ‘ईसीडी’ (Early Childhood Development)। संसदमा छलफल भइरहेका विद्यालय शिक्षा विधेयकले सामुदायिक (सरकारी) र निजी विद्यालयका लागि फरक–फरक ईसीडी अवधिको प्रस्ताव गरेपछि शिक्षाविद, सांसद,…

Read More
साफ यू २० महिला च्याम्पियनसिप, नेपाल महिला फुटबल, पूर्णिमा राई ह्याट्रिक, मीना देउवा गोल, नेपाल भुटान फुटबल, नेपाल बंगलादेश महिला फुटबल, नेपाली महिला फुटबल समाचार, नेपाल ८-० भुटान

साफ यू–२० महिला च्याम्पियनसिपमा पुर्णिमा र मिनाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको ८-० गोल

साफ यू–२० महिला च्याम्पियनसिपमा पुर्णिमा र मिनाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको ८-० गोलको वर्ष । काठमाडौं, साउन ३ – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले शानदार प्रदर्शन गर्दै भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक, कुसुम खतिवडाको एक गोल र एक आत्मघाती गोलको सहयोगमा नेपालले प्रतियोगितामा…

Read More