
नेपाली यु–२० महिला रग्बी टोली घोषणा
साउन १९, २०८२। काठमाडौं – नेपाल रग्बी संघले आगामी एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ का लागि नेपाली यु–२० महिला रग्बी टोलीको घोषणा गरेको छ। भारतको बिहार राज्यको राजगीर स्पोर्ट्स कम्प्लेक्समा साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालसहित एशियाका ११ देशका युवा टोलीहरूको सहभागिता रहनेछ। नेपाल रग्बी संघले १३ सदस्यीय नेपाली महिला…