म्याग्दीको मालिकामा तामाखानी निस्क्यो
सडकबाट टाढा, तर सम्भावनाले नजिकिएको गाउँ म्याग्दीको तामाखानी असार १९, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सीमामा अवस्थित ओखरबोट, केही दशक अघिसम्म ऐतिहासिक महत्वको तामाखानीको नामले चिनिन्थ्यो। स्थानीयले आफैंले बनाएका उपकरणबाट तामा निकाल्ने त्यसलाई बजारसम्म पुर्याउने अनि जीविकोपार्जन गर्ने यो गाउँका लागि त्यो समय स्वर्णयुग सरह थियो।…