Headlines

काठमाडौं महानगरले बजेट ल्याउन सकेन

काठमाडौं महानगर गम्भीर संकटमा, आएन बजेट काठमाडौं, असार १०, २०८२ काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट निर्धारित समयमै ल्याउन सकेन । प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरबीचको लामो समयदेखि जारी टकरावको कारण नेपालकै राजधानीको यो प्रमुख स्थानीय तहले पहिलोपटक कानुनले तोकेको समयमा बजेट प्रस्तुत गर्न असफल भएको हो । स्थानीय सरकार…

Read More
विराटनगर किङ्समा सन्दिपको "कमब्याक" एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी गर्दै असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता विराटनगर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सबाटै खेल्ने भएका छन्। विराटनगर किङ्सले सार्वजनिक गरिएको सूचना अनुसार विराटनगर किङ्सले सन्दीपलाई “मार्की खेलाडी” को रूपमा रिटेन गरिएको जानकारी…

Read More

अदालतले भन्यो स्वैच्छले विदेशी नागरिकता लिने हाम्रो नागरिक हुन सक्दैन

  अदालतले भन्यो स्वच्छले विदेशी नागरिकता लिने व्यक्तिको नागरिकता स्वतः समाप्त हुन्छ असार १७, २०८२। काठमाडौं दैनिक संवाददाता भारत – जम्मु र कश्मीर उच्च अदालतले एक ३४ वर्ष पुरानो मुद्दाको फैसला सुनाउँदै भारतीय नागरिकताको हकमा दाबी गर्दै श्रीनगरमा बसेका एक दम्पतीलाई पाकिस्तान फर्काउन सरकारले जारी गरेको निर्वासन आदेशलाई वैध ठहर गरेको छ। अदालतले स्पष्ट रूपमा…

Read More
Samba chok lamjung

फुटबल स्टारको सम्मानमा बनेको “साम्बा” चोक पर्यटकीय गन्तव्य

असार २५, २०८२ काठमाडौं दैनिक संवाददाता नेपाली महिला फुटबलको अग्रणी अनुहार सावित्रा भण्डारी ‘साम्बा’को नाममा लमजुङमा नामकरण गरिएको ‘साम्बा चोक’ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीपुल वारि क्षेत्रमा निर्माण गरिएको यो चोक खेलकुद, सम्मान र पर्यटनको संगम बन्दै गएको छ। मर्स्याङ्दी गाउँपालिकाले सावित्रा भण्डारीको योगदानको कदरस्वरूप उनको ठूलो फोटोसहितको होर्डिङ…

Read More

खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीतिको संकेत

“खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीति संकेत   असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता मध्यपूर्व – विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले ‘उज्यालो नेपाल’अभियान लिएर मध्यपूर्व देशहरुको भ्रमणमा रहेका छन्। उनको यो भ्रमण साधारण भ्रमणभन्दा धेरै फरक देखिन्छ । घिसिङको यो अभियान राजनीतिक संकेत, जनसंपर्क सुदृढीकरण र सम्भावित निर्वाचनको पूर्वतयारीको रूपमा…

Read More
सुनिता ढङोल Kathmandu upmear

काठमाडौं महानगरको बजेट असार ३२ गते २५ अर्बभन्दा बढीको प्रस्ताव

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट असार ३२ गते नगरसभाको बैठकबाट पारित हुने भएको छ। आइतबार बसेको १७औँ नगरसभा बैठकमा मेयर बालेन शाहले बजेटको पहिलो प्रस्तुति गरेका थिए। उनले आगामी बैठक असार ३२ गते दिउँसो २ बजे बस्ने गरी…

Read More
राजेश झा पक्राउ, अहिराज यौन दुर्व्यवहार, मधेस प्रदेश प्रमुख, यौन दुर्व्यवहार मुद्दा नेपाल, काठमाडौं प्रहरी, राजनीतिक नियुक्ति विवाद

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहार अभियोगमा पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका छन् । काठमाडौं, श्रावण ४ –मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ यौन दुर्व्यवहारको अभियोगमा आइतबार काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार झामाथि लागेको आरोपको छानबिनका लागि जिल्ला अदालत…

Read More
monti deshai

फेरि गोर्खाजसँग मोन्टी देसाई: नेपाली क्रिकेटको आशाको पुनरागमन

असार २६, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को आगमी सिजनमा राजधानीको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली ‘काठमाण्डु गोर्खाज’ ले आफ्नो मुख्य प्रशिक्षकमा फेरि एकपटक मोन्टी देसाईलाई नियुक्त गरेको छ। नेपाल क्रिकेटमा ऐतिहासिक सफलताका पानाहरु लेखाएका मोन्टीको पुनरागमनसँगै नेपाली क्रिकेट प्रेमीहरुको मनमा नयाँ आशा पलाएको छ। काठमाण्डु स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको ‘काठमाण्डु गोर्खाज’ ले…

Read More

विदेशी ऋण चाहिदैन अब आफ्नै खोलाको पानी पिउँछौँ, मेयर हर्क साम्पाङ

विदेशी ऋण होइन अब आफ्नै खोलाको पानी पिउँछौँ मेयर हर्क साम्पाङ असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – धरान उपमहानगरपालिकाका नगरप्रमुख श्रमदानका अभियान्त मेयर हर्कराज साम्पाङ फेरि चर्चाको विषय बनेको छ । यसपटक कारण हो, विदेशी ऋण अस्वीकार गर्ने साहसी निर्णय। एशियाली विकास बैंक (ADB) को सहयोगमा अगाडि बढाउन लागिएको धरानको दीर्घकालीन खानेपानी…

Read More
नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु भएको छ ।

नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु

नेकपा एकता: वामदेव, माधव र झलनाथको अंकमालसँगै ‘एकीकृत समाजवादी’ मा नयाँ अध्याय शुरु भएको छ । काठमाडौं, साउन २ – नेपाली वाम राजनीति पुनः एकपटक ऐतिहासिक मोडमा प्रवेश गरेको छ। नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच शुक्रबार राष्ट्रिय सभागृहमा औपचारिक एकता घोषणा गरिएको छ। कार्यक्रमको भावनात्मक दृश्यमा, पूर्वउपप्रधानमन्त्री तथा एकता अभियानका अध्यक्ष वामदेव…

Read More