रास्वपाको हस्ताक्षर अभियान : न्यायको खोजी कि भोटको ?
रास्वपाको हस्ताक्षर अभियान : न्यायको खोजी कि भोटको खोजी ? असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवस मनाउँदै हस्ताक्षर अभियान चलाइरहेका छन् । जेलमा थुनिएका सभापति रवि लामिछानेकै निर्देशनमा सुरु भएको यो अभियानले देशभरको ध्यान तान्न थालेको छ। एकातिर अदालतमा कानुनी लडाइँ जारी छ, अर्कातिर सडकमा…