Headlines

अमेरिकी रास्ट्रपति ट्रम्पलाई पाकिस्तानको समर्थन नोबल पुरस्कारको लागि सिफारिस गर्ने

पाकिस्तानले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी काठमाडौं दैनिक: असार ९, २०८२ इस्लामाबाद, पाकिस्तानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरिरहेको छ। पाकिस्तान सरकारले भनिएको छ कि ट्रम्पले भारत र पाकिस्तानबीच भएको पछिल्लो संघर्षमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई यो पुरस्कार दिनु उपयुक्त हुनेछ। पाकिस्तान सरकारको…

Read More
राजेश झा पक्राउ, अहिराज यौन दुर्व्यवहार, मधेस प्रदेश प्रमुख, यौन दुर्व्यवहार मुद्दा नेपाल, काठमाडौं प्रहरी, राजनीतिक नियुक्ति विवाद

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहार अभियोगमा पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका छन् । काठमाडौं, श्रावण ४ –मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ यौन दुर्व्यवहारको अभियोगमा आइतबार काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार झामाथि लागेको आरोपको छानबिनका लागि जिल्ला अदालत…

Read More

मेस्सीको लागि चुनौती बन्दै विश्वकप फुटबल यात्रा

  विश्वकपको रोमाञ्चक भिडन्त: पिएसजी र इन्टर मायमी आमने सामने काठमाडौं, असार १०, २०८२ फिफा क्लब विश्वकप २०२५ को रंगीन माहोलमा अहिले विश्व फुटबलप्रेमीहरूका लागि एक विशेष खेलको प्रतिक्षा भइरहेको छ । इन्टर मायमी र पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रत्यक्ष भिडन्त समूह चरणको प्रदर्शन अनुसार यी दुई क्लब अन्तिम १६ मा आमनेसामने हुने भएका…

Read More
दक्षिण कोरिया, नेपाली कामदार, आत्महत्या, डिप्रेशन, वैदेशिक रोजगारी, ईपीएस परीक्षा, भाषा समस्या, श्रम समस्या, मानसिक स्वास्थ्य, सोल नेपाली दूतावास

दक्षिण कोरिया “EPS” जाने नेपाली कामदारमा डिप्रेशन र आत्महत्याको खतरा बढ्दो

काठमाडौं, साउन ५ –आकर्षक तलब, सुरक्षित श्रम बजार र सरकारी सहकार्यका कारण नेपाली युवाहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या गम्भीर रूपमा देखिन थालेको छ। सोलस्थित नेपाली श्रम काउन्सिलरका अनुसार दैनिक दुई जना जति नेपाली ‘डिप्रेशन’ र ‘एङ्जाइटी’का कारण परामर्श लिन आउँछन्। दक्षिण कोरियामा श्रमिक मृत्युका प्रमुख कारणमध्ये आत्महत्या पहिलो स्थानमा…

Read More
समाजवादी पार्टी एकता

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताको सहमति, साउन २ गते घोषणा हुने

काठमाडौं, असार २८–नेपालको वाम राजनीतिमा पुन एकपटक एकता प्रयासले गति लिएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकता गर्न लिखित सहमति भएको छ। शुक्रबार (असार २७) दिउँसो काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुबै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार…

Read More
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेशबारे एमाले अध्यक्ष ओलीले गम्भीर प्रतिक्रिया जनाएका छन्। पार्टी नेतृत्वमा ल्याउन नसकिने बताएका छन्।

ओलीको भने पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेश गम्भीर विषय

ओलीको भने पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेश गम्भीर विषय हो । काठमाडौं, साउन २- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश गम्भीर विषय भएको बताएका छन्। शुक्रबार बसेको एमाले पोलिटब्युरो बैठकमा ओलीले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेकी व्यक्तिले पुनः दलगत राजनीतिमा संलग्न हुनु राष्ट्र र गणतन्त्रको दृष्टिकोणले संवेदनशील भएको…

Read More

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल

एएफसी महिला एसियन कप छनोटः श्रीलंकासँग खेल्दै नेपाल पुनः गोलको वर्षाको अपेक्षा असार १८, २०८२। काठमाडौं दैनिक, संवाददाता एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज दोस्रो खेल खेल्दैछ। विपक्षी टोली दक्षिण एसियाकै प्रतिद्वन्द्वी श्रीलंका रहेको यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे…

Read More
वैदेशिक रोजगार नेपाल , फ्री भिसा

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने योजना के हो ?

काठमाडौं,असार ३१- विदेश जाने सपना बोकेर पैसाको जोहोमा मिटरब्याजमा ऋण लिने वा ठगीमा पर्ने नेपाली श्रमिकहरूका लागि अब सरकार एक राहत योजना ल्याउने तयारीमा जुटेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ नामक प्रस्ताव तयार हुँदैछ। श्रम मन्त्रालयले यसलाई आगामी एक वर्षभित्र कार्यान्वयनमा ल्याउने दाबी गरेको छ। यस योजनाको…

Read More
"डाना कप २०२५डेनमार्क" मा नेपालका तीन टोलीको सहभागिता

“डाना कप २०२५ डेनमार्क” मा नेपालका तीन टोलीको सहभागिता

काठमाडौं, असार ३१ – डाना कप २०२५ (Dana Cup 2025) मा नेपालका तीन स्कुले टोलीले Aurium Academy को संयोजनमा सहभागी हुने भएका छन्। यो प्रतियोगिता डेनमार्कको ह्योरिंग शहरमा जुलाई अन्तिम साता आयोजना हुँदैछ, जसलाई विश्वकै प्रमुख अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ। सहभागी नेपाली टोलीहरू: १.रातो बंगला स्कुल (Red House School) – U12 Boys Team २.रातो…

Read More