Home

एपीएफ क्लब, साफ वुमेन्स क्लब च्याम्पियनसिप, नसरिन स्पोर्ट्स एकेडेमी, नेपाली महिला फुटबल, रश्मिकुमारी घिसिङ, मीना देउवा, दशरथ रंगशाला, SAFF Women’s Club Championship, Nepal Football News, Kathmandu Dainik Sports News

साफ वुमेन्स क्लब च्याम्पियनसिपमा एपीएफको धमाकेदार शुरूवात, नसरिनमाथि ४–० को विजय

मंसिर २०, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौँ – दक्षिण एसियाली महिला फुटबलले शुक्रबार नयाँ यात्राको सुरुआत गरिरहेको बेला एपीएफ क्लबले पहिलो कदमनै प्रभावशाली बनाउँदै बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गर्‍यो। दशरथ रंगशालामा भएको खेलमा रश्मिकुमारी घिसिङ र मीना देउवाले दुई–दुई गोल गर्दै एपीएफलाई सहज जित दिलाए। नेपालको लिग च्याम्पियन एपीएफले यस प्रतियोगिताका लागि…

Read More
एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, प्यानल प्रतिस्पर्धा, चितवन मोडेल, एमाले नेतृत्व, विधान संशोधन

चितवन महाधिवेशनजस्तै ‘सूची मोडेल’ अघि सार्दै ओली: एमाले नेतृत्वमा तीव्र ध्रुवीकरण

मंसिर १९, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको पक्षबीचको प्रतिस्पर्धा छलफलभन्दा धेरै सूची राजनीतिमा पुगेको देखिएको छ। प्रतिनिधि चयनको अधिकांश प्रक्रिया सकिँदै गर्दा दुवै पक्षले आफ्नो-आफ्नो प्यानल सुनिश्चित गर्ने कठोर रणनीति अपनाइरहेका छन्। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका…

Read More
प्रवासी नेपाली भोट, फागुन २१ चुनाव, निर्वाचन आयोग, विदेश मतदान, अन्तरिम सरकार, GenZ आन्दोलन

फागुन २१ को चुनावमा बिदेशमा भएका नेपाली मतदाता सहभागी हुन नसक्ने

मंसिर १९, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौं – यही आउने फागुन २१ मा निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकको मतदान सहभागिता लगभग असम्भव जस्तै देखिएको छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रवासी नेपालीलाई मतदान अधिकार दिने घोषणा गरे पनि कानुनी र व्यवस्थागत तयारी शून्य रहेकाले तत्काल कार्यान्वयन संभव नहुने निर्वाचन आयोगले स्पष्ट पारेको…

Read More
सुदन गुरुङ, रवि लामिछाने, नख्खु कारागार भेट, रास्वपा, वैकल्पिक शक्ति एकता, जेनजी आन्दोलन, सहकारी ठगी मुद्दा, कुलमान घिसिङ, बालेन साह, नेपाली राजनीति, Online Khabar शैली, Kathmandu Dainik समाचार।

नख्खु कारागारमा सुदन–रविको भेट : वैकल्पिक शक्तिको एकताबारे छलफल

मंसिर १८, २०८२।   काठमाडौ दैनिक संवाददाता काठमाडौं – जेनजी अभियन्ता सुदन गुरुङले बिहीबार नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटमा देशको वैकल्पिक राजनीतिक धारलाई एउटै मोर्चामा ल्याउनेबारे सकारात्मक संकेत देखिएको गुरुङले बताएका छन्। गुरुङका अनुसार भेटमा उनले सबै वैकल्पिक शक्तिलाई एउटै मंचमा ल्याउने प्रस्ताव राखेको र त्यसबारे रवि…

Read More
रिलायन्स स्पिनिङ मिल्स आईपीओ,, रिलायन्स स्पिनिङ मिल्स शेयर,, रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ,, नेपाल धितोपत्र बोर्ड अनुमति,, ग्लोबल आईएमई क्यापिटल,, नयाँ आईपीओ नेपाल,, आगामी आईपीओ अपडेट,, पब्लिक इश्यू नेपाल,, सेयर बजार समाचार,, अर्थतन्त्र अपडेट,, diyar

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता काठमाडौं –  नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाई सार्वजनिक निष्कासन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। मिति २०८१ असार १२ मा अदालतले दिएको स्वीकृतिअनुसार कम्पनीको सेयर निष्कासनका…

Read More
राजेन्द्र शाक्य पक्राउ,, बैंकिङ कसूर नेपाल,, गुण एयरलाइन्स सञ्चालक मामला,, प्रभु बैंक कर्जा दुरुपयोग,, बैंकिङ अपराध अनुसन्धान,, अशोक शेरचन पक्राउ,, आर्थिक अनियमितता नेपाल,, कर्जा फर्जीकरण मुद्दा,, बैंकिङ सेक्टर विवाद,, नेपाल ताजा समाचार,, diyar,,

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य जावलाखेलबाट पक्राउ

मंसिर १८, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौँ – बैंकिङ कसूर सम्बन्धी मुद्दामा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रभु बैंकलाई हानी–नोक्सानी पुर्‍याएको र सो अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ कर्जा दुरुपयोग गरेको आरोपमा उनलाई प्रहरीले बिहीबार जावलाखेलस्थित मनिमण्डलबाट नियन्त्रणमा लिएको हो। यसअघि यही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत प्रहरीको…

Read More
क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ। अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई…

Read More
लाभांश सिजन नेपाल,, वाणिज्य बैंक लाभांश घोषणा,, एभरेष्ट बैंक लाभांश,, स्ट्यान्डर्ड चार्टर्ड बैंक लाभांश,, कृषि विकास बैंक बोनस,, नेप्से बैंकिङ अपडेट,, शेयर बजार समाचार नेपाल,, लाभांश वितरण २०८२,, बैंक बोनस सेयर,, बैंक नगद लाभांश,, लगानीकर्ता अपडेट,, नेप्से खबर,, बैंक वित्तीय स्थिति नेपाल,, वाणिज्य बैंकहरू २०८२,, बैंकिङ सेक्टर लाभांश रिपोर्ट

लाभांश सिजनमा ११ वाणिज्य बैंकले सार्वजनिक गरे लाभांश, एभरेष्ट बैंक शीर्षस्थानमा

मंसिर १८, २०८२।  काठमाडौं दैनिक संवाददाता  काठमाडौ – नेप्से सूचीकृत वाणिज्य बैंकहरूबीच अहिले लाभांश घोषणा सिजन चलिरहेको छ। हालसम्म १९ वाणिज्य बैंकमध्ये ११ बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन्, जसमा सबैभन्दा बढी लाभांश एभरेष्ट बैंकले प्रस्ताव गरेको छ। एभरेष्ट बैंकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा ६ प्रतिशत बोनस…

Read More
उनेपा घोषणापत्र, उज्यालो नेपाल पार्टी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, संविधान संरक्षण, न्याय प्रणाली सुधार, समावेशी प्रतिनिधित्व, प्रेस स्वतन्त्रता, आर्थिक विकास नीति, कृषि आत्मनिर्भरता, कुलमान घिसिङ पार्टी, नेपाल राजनीतिक अपडेट

उज्यालो नेपाल पार्टीको घोषणपत्र सार्वजनिक

मंसिर १७, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन। कार्यक्रममा प्रमुख अतिथि कुलमान घिसिङ आइपुगेका थिएनन्। तर कार्यकर्ताले कुलमान केन्द्रित नारा लगाउन थालिसकेका थिए । कतिपयले त्यहाँ सहभागीहरूलाई क्याप…

Read More
प्रतिनिधिसभा विघटन, सर्वोच्च अदालत आदेश, UML writ petition, कारण देखाउ आदेश, प्रतिनिधिसभा पुनःस्थापना, महेश बर्तौला, सुनिता बराल, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल, संवैधानिक इजलास, नेपाली राजनीति अपडेट

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको ‘कारण देखाउ’ आदेश

मंसिर १७, २०८२।   काठमाडौँ दैनिक संवाददाता काठमाडौ – प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘कारण देखाउ’ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार सरकारलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो। साथै संसद् विघटनसम्बन्धी अन्य विचाराधीन रिटहरूसँग एउटै रूपमा…

Read More