
The environmental costs of fast fashion
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard
काठमाडौं, साउन १० – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो सातामा ११२ अंकले उकालो लागेर २,९८२.६४ विन्दुमा पुगेको छ। अघिल्लो बिहीबार २,८७०.६३ विन्दुमा बन्द भएको नेप्से साता भरीको सकारात्मक कारोबारसँगै ३.९० प्रतिशतले उक्लिएको हो। पाँच दिनमा कूल ९४ अर्ब रुपैयाँ बराबरका १८ करोड १४ लाख कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा २०८ कम्पनीको सेयर…
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फेरि श्रीलंकासँग भिड्दै, लगातार दोस्रो जितको लक्ष्य रहेको छ । काठमाडौं, श्रावन १- बंगलादेशको बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज चौथो खेलमा श्रीलंकासँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको छ। प्रतियोगिता डबल राउन्ड रोबिन लिग फर्म्याटमा भइरहेकाले सबै टोली एक–अर्कासँग दुईपटक भिड्नेछन्। मंगलबार भएको पहिलो भेटमा नेपालले श्रीलंकामाथि…
विश्व चर्चित क्लब रियल मड्रिड खेलाडीलाई प्रधानमन्त्रीको वलीले भेट्ने,स्टर्नबाजि कि कुटनीतिक ? असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण अब केवल परम्परागत कूटनीतिक भेटघाटमा मात्रै सीमित नहुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुदको शक्तिकेन्द्र मानिने रियल मड्रिड क्लबसँगको सम्पर्कले नेपाली कूटनीतिक यात्रालाई फरक मोड दिने संकेत दिएको छ।…
सरकारले घटायो उखु खेतीको अनुदान, किसान आन्दोलनको तयारीमा रहेका छन् । काठमाडौं, साउन ४ – सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँको अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक चाप र स्रोतको अभावलाई कारण देखाउँदै यो निर्णय गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव गरेको यो…
श्रीलंकामाथि गोलकोवर्षा:साम्बाको ह्याट्रिकमा नेपालको ऐतिहासिक जित असार १८, २०८२ । काठमाडौं दैनिक, संवाददाता काठमाडौँ – उज्वेकिस्तानको राजधानी तास्केन्दमा चलिरहेको एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले ऐतिहासिक प्रदर्शन गर्दै श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकले चम्किएको यो जितले नेपालको दोस्रो जित सुनिश्चित गर्दै समूहमा…
स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । काठमाडौं, श्रावण २- स्वयम्भु महाचैत्यका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बुद्धाचार्यसहित केही अन्य व्यक्तिहरूले पार्टीको औपचारिक सदस्यता ग्रहण गरे। अध्यक्ष लिङदेनले नयाँ सदस्यहरूको स्वागत गर्दै आफ्नो फेसबुकमार्फत…
रोयल्स र टाइगर्स सातौं एसपिएलको फाइनलमा प्रवेश गरेको छ। राजविराज, साउन १- लगातार वर्षाका कारण सेमिफाइनल खेलहरू रद्द भएपछि राजदेवी रोयल्स र तिरहुट टाइगर्स सातौं संस्करणको सप्तरी प्राइड लिग (एसपिएल) को फाइनलमा प्रवेश गरेका छन्। बुधवार तय भएका दुई सेमिफाइनल खेल वर्षाका कारण बिना खेल सम्पन्न भएका हुन्। पहिलो सेमिफाइनलमा राजदेवी रोयल्सले खडक वारियर्ससँग खेल्ने…
मलेसियामा नेपाल र इन्डाेनिसियाको भिडन्त, लक्ष्य तर्फ बढ्दै । काठमाडौं, असार १५, २०८२ । प्रयास लामा मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप। क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै इन्डोनेसियाविरुद्धको खेलमा सशक्त सुरुआत गरेको छ। आइतबार क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबको मैदानमा सम्पन्न तेस्रो खेलमा नेपालले टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको…
त्रिभुवन विमानस्थलको सौर्य दुर्घटना के भएको थियो ? काठमाडौं, साउन ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष साउन ९ गते दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजको दुर्घटनाको कारण ‘प्राविधिक त्रुटि’ रहेको निष्कर्ष वायुयान दुर्घटना अनुसन्धान आयोगले सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा गठित आयोगले हालै बुझाएको ६२ पृष्ठ लामो प्रतिवेदनले पाइलटको तयारीदेखि…