Headlines
नेप्से राष्ट्रिय परिचयपत्र, शेयर खाता खोल्ने नयाँ नियम, TMS खाता KYC, डिम्याट खाता परिचयपत्र, नेपाल शेयर बजार खबर, नेप्से अपडेट २०८२, राष्ट्रिय परिचयपत्र अनिवार्य, नेपाली शेयर कारोबार, Murahari Parajuli NEPSE, CDSC नियम

शेयर कारोबारमा अब राष्ट्रिय परिचयपत्र अनिवार्य

साउन १९, २०८२। काठमाडौं – शेयर बजारमा लगानी गर्न अब अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालै जारी गरेको परिपत्रअनुसार शेयर कारोबारी खाता (टिएमएस) खोल्न अब नागरिकको राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हो। नेप्सेका प्रवक्ता तथा कम्पनी सचिव मुराहरि पराजुलीले बीबीसीलाई जानकारी दिँदै भने, हामीले हाम्रा ब्रोकर सदस्यहरूलाई अबदेखि खाता खोल्दाखेरि…

Read More
एनसेल VoLTE रोमिङ, Ncell International Roaming, भारतमा VoLTE सेवा, एनसेल एयरटेल साझेदारी, नेपाल टेलिकम टेक अपडेट, Ncell 4G HD Voice

एनसेलले ल्यायो इन्टरनेशनल भोल्टे रोमिङ सेवा

साउन १९, २०८२। काठमाडौं – काठमाडौं: नेपालका लागि दूरसञ्चार क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै एनसेल देशको पहिलो यस्तो टेलिकम कम्पनी बनेको छ, जसले भ्वाइस ओभर लङ टर्म इभोल्युसन (VoLTE) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी नेपाल बाहिर जाने ग्राहक र नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको। एनसेलले एयरटेल…

Read More
श्रम आप्रवासन नीति २०८२, भारत जाने नेपाली श्रमिक, वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, वैदेशिक रोजगार नीति, शरतसिंह भण्डारी, नेपाली श्रमिक नीति, श्रम मन्त्रालय नीति

भारत जाने श्रमिक पनि अब नीतिगत व्यवस्थामा : सरकारले ल्यायो नयाँ श्रम आप्रवासन नीति

साउन  १९, २०८२। काठमाडौं  – नेपाली श्रमिकहरूको अधिकार सुरक्षा, सेवा सुधार र वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्ने उद्देश्यसहित सरकारले नयाँ ‘राष्ट्रिय श्रम आप्रवासन नीति २०८२’ ल्याएको छ। श्रावण १९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित उक्त नीतिमा पहिलोपटक भारतमा रोजगारीका लागि जाने नेपाली श्रमिकलाई पनि समेटिएको छ, जुन ऐतिहासिक परिवर्तनका रूपमा लिइएको छ। यसअघि भारत…

Read More
नेपाली महिला श्रमिक, घरेलु श्रम प्रतिबन्ध, वैदेशिक रोजगारी, श्रमिक मृत्यु, ओरेक प्रतिवेदन, खाडी मुलुक, श्रमिक शोषण, महिला आप्रवासी, शव फिर्ता प्रक्रिया, सुरक्षित आप्रवासन नीति

वैदेशिक रोजगारीमा मृत्यु भएकी नेपाली महिलाहरूको पीडा अनुसन्धान प्रतिवेदन

साउन १९, २०८२। काठमाडौँ – खाडी मुलुकहरूमा घरेलु श्रमका लागि लगाइएको सरकारी प्रतिबन्धले नेपाली महिलाहरूलाई अझै जोखिमपूर्ण मार्ग रोज्न बाध्य बनाएको छ। यही कारणले उनीहरूको श्रम मात्र नभई मृत्यु समेत अदृश्य बनिरहेको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक) र बेलायतको ब्रुनेल विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो गम्भीर निष्कर्ष निकालेको हो। ‘जीवन र मृत्युमा अदृश्य’ शीर्षकको सो…

Read More
कीवर्डहरू: दुर्गा प्रसाईं धरौटी, तीनकुने घटना, पाटन उच्च अदालत, बैंकिङ कसुर, राजसंस्थाको माग, प्रदर्शन र हिंसा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

  साउन १९, २०८२। काठमाडौं – तीनकुने प्रकरणमा संलग्न रहेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले तीन लाख रुपैयाँ धरौटीमा प्रसाईंलाई रिहा गर्न निर्देशन दिएको हो। प्रसाईंमाथि बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा पनि दर्ता भएको छ, जसमा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद…

Read More
रवीन्द्र ढाट, MFN १७, बान्टमवेट च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, भारत नोएडा, स्वागत समारोह, नेपाली खेलकुद

नेपाल फर्किए “च्याम्पियन रवीन्द्र” भव्य स्वागतले भरियो त्रिभुवन विमानस्थल

साउन १९, २०८२। काठमाडौं – भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (MFN)–१७ को बान्टमवेट उपाधि जितेर स्वदेश फर्किएका बझाङका व्यावसायिक फाइटर रवीन्द्र ढाटको सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। रातारात चर्चामा आएका ढाटका दर्जनौं समर्थकहरू फूलमाला, खादा र नारासहित विमानस्थलमा पुगेका थिए। “नेपाली च्याम्पियन जिन्दाबाद” भन्ने नारासँगै ढाटको ऐतिहासिक सफलतालाई उनीहरूले खुलेर…

Read More
कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

कक्षा १२ को नतिजा सार्वजनिक : १३ हजारभन्दा बढीले ल्याए ३.६१ “GPA” जीपीए

साउन १९, २०८२। काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा नियमिततर्फ सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि हो। बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२…

Read More
पलेशा गोवर्धन अवार्ड, विजय सिन्जाली कराते, हाम्रो खेलकुद अवार्ड, नेपाली खेलकुद पत्रकारिता, खेलकुद कन्क्लेभ, महिला खेलाडी सम्मान, खेल पर्यटन नेपाल, टंकलाल घिसिङ, पारस खड्का, सावित्रा भण्डारी, नेपाली खेल समाचार.

पलेशा र विजय ‘हाम्रो खेलकुद वर्ष खेलाडी अवार्ड’ बाट सम्मान

साउन १९, २०८२। काठमाडौं – नेपाली खेलकुद पत्रकारितामा एक दशकको सफल यात्रा पूरा गरेको अनलाइन खेल मिडिया ‘हाम्रो खेलकुद’ले आफ्नो दसौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमार्फत् ‘वर्ष खेलाडी अवार्ड’ वितरण गरेको छ। यस वर्षको अवार्ड उत्कृष्ट प्रदर्शन गर्ने दुई प्रतिभाशाली खेलाडी—पारा तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठ र कराते खेलाडी विजय सिन्जालीलाई प्रदान गरिएको हो। दुवै खेलाडीलाई…

Read More

टप इण्ड सिरिजका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

साउन १९, २०८२। काठमाडौं – अष्ट्रेलियामा यही साता सुरु हुन लागेको टप इण्ड टि–२० सिरिजका लागि नेपालले १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको टोलीको नेतृत्व नियमित कप्तान रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ। यसपटकको टोलीमा केही महत्वपूर्ण फेरबदल गरिएको छ।…

Read More
राजीनामा विवाद, आसिम शाह, रास्वपा, भ्रष्टाचार, नेपाली संसद, राजकुमार गुप्ता, गंगास्नान, अदृश्य शक्ति, राजनीतिक जवाफदेहिता, संसद बहस

राजीनामा अब गंगास्नान हो ? रास्वपाका सांसद आसिम शाहको संसदमा तीखो प्रश्न

साउन १९, २०८२। काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम शाहले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूले राजीनामा दिएर सजिलै पन्छिने परिपाटीप्रति कडा असन्तोष जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले यस्तो संस्कारले भ्रष्टाचारमाथिको कारबाही प्रक्रिया नै कमजोर बनाइरहेको बताएका छन्। सांसद शाहले संसदमा प्रश्न गरे, यो कस्तो नयाँ परम्परा हो ? भ्रष्टाचारको अडियो…

Read More