
खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीतिको संकेत
“खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीति संकेत असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता मध्यपूर्व – विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले ‘उज्यालो नेपाल’अभियान लिएर मध्यपूर्व देशहरुको भ्रमणमा रहेका छन्। उनको यो भ्रमण साधारण भ्रमणभन्दा धेरै फरक देखिन्छ । घिसिङको यो अभियान राजनीतिक संकेत, जनसंपर्क सुदृढीकरण र सम्भावित निर्वाचनको पूर्वतयारीको रूपमा…