
मध्यपूर्व शान्तिको खेलमा ट्रम्पलाई नेतन्याहुद्वारा नोबेल शान्ति पुरस्कारको सिफारिस
असार २५, २०८२ एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विश्व कूटनीतिमा केन्द्रबिन्दु बनेका छन्।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेपछि यो विषयले विश्व राजनीतिकलाई तताएको छ। सोमबार ट्रम्प र नेतन्याहुबीच सेतो घरको ब्लु रूममा भएको रात्रिभोजमा नेतन्याहुले ट्रम्पलाई एउटा पत्र हस्तान्तरण गरे जसमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि…