Headlines
वैदेशिक रोजगार

विदेश जान पैसा तिरे अब अपहरणको मुद्दा ? सप्तरीका दर्जनौं युवाको पीडादायी कथा

  राजविराज, असार २८- एउटा उज्ज्वल भविष्यको सपना बोकेर हामीले लाखौं रुपैयाँ बुझायौं अब त उल्टै अपहरणको आरोप लागिरहेको छ । यो भनाइ हो सप्तरी बोदेबरसाईनका २४ वर्षीय रवीन्द्र यादवको, जो डेढ वर्षअघि विदेश जान पैसा तिरेर अहिले अपहरणको आरोपमा त्रासमा छन्। सप्तरीको बोदेबरसाईन नगरपालिका र वरपरका गाउँका करिब एक दर्जन युवा अहिले न्यायको खोजीमा…

Read More
Purnima rai nepal woman football

पूर्णिमा राईको ह्याट्रिकमा नेपालको विजयी, भुटानविरुद्ध ६–१ को सहज जित

  काठमाडौं, असार २७ – नेपालले साफ महिला यू–२० च्याम्पियनसिप २०२५ मा शानदार प्रदर्शन गर्दै प्रतियोगिताको विजयी सुरुवात गरेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किंग्स एरेनामा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले पराजित गर्‍यो। पूर्णिमा राईको ह्याट्रिक: नेपालले साफ महिला यू–२० च्याम्पियनसिपमा भुटानमाथि ६–१ को शानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ।…

Read More
Npl cricket nepal

एनपिएल रोक्नका लागि मेरो संलग्नता छैन खेलकुद मन्त्री तेजुलाल चौधरी

काठमाडौं,असार २७ – नेपाल प्रिमियर लिग “एनपिएल” को दोस्रो संस्करण स्थगित गर्ने विषयमा आफूमाथि उठेको आरोपप्रति युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कडा आपत्ति जनाएका छन्। उनले एनपिएल रोक्नका लागि आफ्नो संलग्नता रहेको भन्ने प्रचार असत्य र भ्रामक भएको स्पष्ट पारेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री चौधरीले भने नेपाल सरकारले एनपिएल आयोजक नेपाल…

Read More
नेपाल र भुटान फुटबल म्याच

साफ यू-२० च्याम्पियनसिपमा नेपालको जीत: भुटानलाई ६–१ ले हरायो

काठमाडौँ, असार २७ — नेपालले साफ वुमेन्स यू-२० च्याम्पियनसिपको शुरूवाती खेलमै भुटानमाथि ६–१ को एकतर्फी जित हासिल गर्दै प्रतियोगिताको उत्कृष्ट शुरूवात गरेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गर्दै शानदार प्रदर्शन गरिन्। पूर्णिमाको उत्कृष्ट खेलकै कारण नेपालले पहिलो हाफमै खेल आफ्नो पकडमा लिएको थियो।…

Read More
बालेन

मेयर बालेन र प्रशासकीय अधिकृत गुरागाईंको विवादपछि पहिलो कार्यपालिका बैठक आज

  काठमाडौं, असार २७- काठमाडौं महानगरपालिकाको लामो समयदेखि थन्किएको कार्यपालिका बैठक आज शुक्रबार बस्ने भएको छ। गत ८ पुसयता रोकिएको कार्यपालिका बैठक पुनः सुरु हुने भएपछि आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट पेस हुने आशा गरिएको छ। यस बैठकले मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बीचको छ…

Read More
tiktok gaid

टिकटकको नयाँ प्रयास : बाढीको बेला गलत सूचना नियन्त्रण गर्न गाइड सार्वजनिक

काठमाडौं, असार २७ – नेपालमा मनसुन सुरु भएदेखि देशका विभिन्न भागहरूमा बाढी, पहिरो, र जलजन्य प्रकोपले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले एकातिर जनधनको क्षति गरिरहेको छ भने अर्कातिर सामाजिक सञ्जालहरूमा फैलिने भ्रामक र झुटा सूचनाहरूले आम नागरिकमा त्रास र अन्योल बढाइरहेका छन्। यसै सन्दर्भमा, चिनियाँ सामाजिक सञ्जाल कम्पनी टिकटकले नेपालका लागि एक नयाँ र जानकारीमूलक…

Read More
नेपाली फुटबल टिम

फिफा वरीयतामा नेपाल फेरि एक पाइला पछाडि: लाओससँगको हार र हङकङसँग बराबरी

काठमाडौं, असार २७ –अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको स्थान फेरि एक पंक्ति पछाडि गएको छ। पछिल्लो समय खेलेको दुई अन्तर्राष्ट्रिय खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली टोली अब १७६औं स्थानमा पुगेको छ जुन अघिल्लो महिना भन्दा एक स्थान तल हो। यसपटकको फिफा वरीयतामा नेपालले १ स्थान…

Read More
रबि लामिछाने

भिजिट भिसा प्रकरण “रबि” माथि संसदमा नैतिकताको प्रश्न

  काठमाडौं, असार २७ – संघीय संसदमा भिजिट भिसा दुरुपयोग प्रकरण फेरि चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले विगतमा अमेरिकामा भिजिट भिसामा प्रवेश गरी नागरिकता लिएको विषयमा गृहमन्त्री रमेश लेखकले संसदमै प्रश्न उठाएका छन्। गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेको विगतको अमेरिका बसाइसँग सम्बन्धित प्रश्न उठाउँदै भने, “माननीय रवि लामिछानेज्यू…

Read More
nepalko airport hyak

त्रिभुवन विमानस्थलको वेबसाइट साइबर ह्याक? अध्यागमन प्रणालीको सुरक्षा माथि प्रश्न

काठमाडौं, असार २७ – देशको एक अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) अन्तर्गत अध्यागमन कार्यालयको वेबसाइट साइबर ह्याकरहरूले ह्याक गरेका छन्। नेपालकै डिजिटल पूर्वाधारको अवस्था र साइबर सुरक्षाप्रति सरकारी निकायको लापरवाही पुन एकपटक सतहमा आएको छ। वेबसाइट ह्याक भएको पुष्टि गर्दै अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले हाल वेबसाइट आफ्नो नियन्त्रणमा आइसकेको र रिकभरी प्रयास जारी…

Read More
monti deshai

फेरि गोर्खाजसँग मोन्टी देसाई: नेपाली क्रिकेटको आशाको पुनरागमन

असार २६, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को आगमी सिजनमा राजधानीको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली ‘काठमाण्डु गोर्खाज’ ले आफ्नो मुख्य प्रशिक्षकमा फेरि एकपटक मोन्टी देसाईलाई नियुक्त गरेको छ। नेपाल क्रिकेटमा ऐतिहासिक सफलताका पानाहरु लेखाएका मोन्टीको पुनरागमनसँगै नेपाली क्रिकेट प्रेमीहरुको मनमा नयाँ आशा पलाएको छ। काठमाण्डु स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको ‘काठमाण्डु गोर्खाज’ ले…

Read More