Headlines
सुस्मिता तामाङ, भीमबहादुर तामाङ, आइटिएफ तेक्वान्दो, वर्ष उत्कृष्ट खेलाडी 2081, नेपाल तेक्वान्दो महासंघ, किशोर श्रेष्ठ, राजमन्दिर श्रेष्ठ, आकाशचन्द्र घर्ती, राखेप, गुल्मी तेक्वान्दो, गण्डकी प्रदेश खेलकुद

सुस्मिता र भीमलाई वर्ष उत्कृष्ट “आइटिएफ” खेलाडीको सम्मान

साउन २२, २०८२। काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (ITF) ले २८औं वार्षिकोत्सवको अवसरमा २०८१ सालका उत्कृष्ट खेलाडीहरूको घोषणा गर्दै सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मान गरेको छ। महासंघले आयोजित विशेष कार्यक्रममा महिला वर्गमा सुस्मिता र पुरुष वर्गमा भीमलाई नगदसहित अवार्ड प्रदान गरिएको हो। २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भीमले ३…

Read More
पारस खड्का, नेपाली क्रिकेट स्थिरता, क्यान नेपाल, जिल्ला क्रिकेट संघ, काठमाडौं क्रिकेट संघ, प्रसिद्ध जैसी, कृष्मा गुरुङ, एसिसी यु–१६, नेपाली महिला क्रिकेट, क्रिकेट सम्मान कार्यक्रम, नेपाली क्रिकेट भविष्य, नेपाली क्रिकेट समाचार

नेपाली क्रिकेट स्थिरताको बाटोमा : पारस खड्का

साउन २२, २०८२। नेपाल क्रिकेट संघ (क्यान) का महासचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताको बाटोमा रहेको बताएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय सफलतासम्म आइपुग्न विभिन्न चुनौतीहरूसँग जुध्दै आएको स्मरण गराए। खड्काले भने, आज नेपाली क्रिकेटले जुन स्थान पाएको छ त्यो सजिलो यात्राबाट सम्भव भएको होइन। एकदिवसीय…

Read More
राष्ट्रपति रामचन्द्र पौडेल, रविन्द्र ढाँट सम्मान, एमएमए नेपाल, बझाङको बाघ, नेपाली खेलाडी, Matrix Fighter Night, खेलाडीको भविष्य, शीतल निवास सम्मान, नेपाल खेल समाचार, राष्ट्रपतिको सन्देश खेलकुद

च्याम्पियन रविन्द्र ढाँटलाई राष्ट्रपतिको सम्मान

साउन २२, २०८२। काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ एमएमए च्याम्पियनसिपमा विजेता बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सम्मान गरेका छन्। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरव दिलाएको भन्दै राष्ट्रपति पौडेलले उनको जीत सम्पूर्ण नेपालीको जित भएको बताए। राष्ट्रपतिले भने, देश–विदेशमा प्रतिस्पर्धा र…

Read More
मानसरोवर यात्रा, कैलाश तीर्थयात्रा, हुम्ला पर्यटन, भारतीय तीर्थयात्री नेपाल, हिल्सा मार्ग, सिमकोट विमानस्थल, कैलाश दर्शन, मानसरोवर नेपाल रुट, नेपालगन्ज सिमकोट हिल्सा यात्रा, धार्मिक पर्यटन ने

हुम्लाबाट मानसरोवर यात्रा ३ हजारभन्दा बढी भारतीय तीर्थयात्रीले गरे दर्शन

साउन २२, २०८२। हुम्ला – झण्डै चार वर्षपछि पुनः खुलेको कैलाश–मानसरोवर यात्रा मार्गले तीर्थयात्रीहरूको उल्लेखनीय आकर्षण बटुलिरहेको छ। सन् २०२५ को अप्रिलदेखि सुरु भएको यात्रा सिजनमा हालसम्म झण्डै ३ हजार भारतीय तीर्थयात्रीले हुम्लाको सिमकोट–हिल्सा हुँदै मानसरोवर यात्रा गरिसकेका छन्। बुधबार मात्रै सिमकोट विमानस्थलमा १३ उडान भए भने दैनिक ५ देखि ८२ उडानसम्म भइरहेको हुम्ला प्रहरी…

Read More
राजनीतिक दल मूल्यांकन, निर्वाचन आयोग विवाद, सोबिता गौतम अभिव्यक्ति, स्वमूल्यांकन कार्यविधि, संविधान उल्लंघन, नयाँ दल नियन्त्रण, साना पार्टी समस्या, बहुदलीय लोकतन्त्र नेपाल, निर्वाचन आयोगको अधिकार, राष्ट्रिय स्वतन्त्र पार्टी सांसद

राजनीतिक दलको मूल्यांकन जनताले गर्ने हो, आयोगको होइन “सांसद गौतम”

साउन २२, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ को कडा विरोध गर्दै यो संविधानविपरीत रहेको बताएकी छन्। उनले राजनीतिक दलहरूको मूल्यांकन गर्ने अधिकार जनता संग भएको स्पष्ट गर्दै आयोगले साना र नयाँ दललाई नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाइन्। बुधबार प्रमुख प्रतिपक्ष बाहेकका दलहरूको…

Read More
बहुविवाह, बहुविवाह कानुन संशोधन, महिला अधिकार, पितृसत्तात्मक सोच, रमा पौडेल, महिला नेतृको विरोध, सरकारको ध्यानाकर्षण, महिला संगठन, लैङ्गिक समानता, कानुनी विवाद, नेपाल राजनीति, सामाजिक न्याय, महिला सशक्तिकरण, महिला आन्दोलन, गृह मन्त्रालय, संसद बहस, बहुविवाह विरोध, नेपाल महिला अधिकार

शर्त जे सुकै होस्, बहुविवाह स्वीकार्य छैन, महिला नेतृ रमा पौडेल

साउन २२, २०८२। काठमाडौं – एकीकृत समाजवादी पार्टीकी महिला नेतृ रमा पौडेलले बहुविवाहसम्बन्धी कानुनी संशोधन प्रस्तावप्रति कडा आपत्ति जनाएकी छिन्। यो प्रस्ताव महिला अधिकारको विरोधमा रहेको पितृसत्तात्मक सोच र व्यवस्थालाई झन बलियो बनाउने खालको छ। उनले यस विषयमा कुनै पनि शर्तमा सहमति जनाउन नसकिने भन्दै गृह मन्त्रालय तथा सरकारको ध्यानाकर्षण गराएकी छिन्। पौडेलले भनेकी छिन्,…

Read More
निलम्बित मेयर भरतकुमार थापा, गैरकानुनी सम्पत्ति, भ्रष्टाचार, विशेष अदालत फैसला, मेयर थापा कैद, illegal wealth by mayor, Bharat Kumar Thapa corruption, Nepali mayor jail, anti-corruption Nepal, Bagmati municipality scandal

सर्लाही बागमतीका मेयर भरत थापालाई एक वर्ष कैद, ३ करोड ४५ लाख जरिवाना

साउन २२, २०८२। सर्लाही – बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले उनलाई एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार फैसला सुनाएको हो।…

Read More
कविता भट्ट अस्ट्रेलिया, नेपाली महिला भलिबल खेलाडी विदेश, Volleyball Player Kavita Bhatt Australia, APF Volleyball, Kathmandu Queens, EWVL Nepal, Kavita Bhatt Migration, Nepali Sports Migration, Kavita Bhatt News

भलिबलकी कविता अस्ट्रेलिया उडे, राष्ट्रिय टिमबाट राजीनामा

साउन २२, २०८२। काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्टले अस्ट्रेलिया प्रस्थान गरेकी छन्। उनी अब नेपाली भलिबल सीनबाट बाहिरिएकी छन्। नेपाल प्रहरीको एपीएफ क्लबबाट खेल्दै आएकी कविताले हालै राजीनामा दिएकी थिइन्, जुन एपीएफ स्रोतले पुष्टि गरिसकेको छ। अस्ट्रेलिया जानुअघि कवितालाई टिमका सदस्यहरूले विशेष बिदाई दिएका थिए। उनी नेपाली भलिबलको उदाउँदै…

Read More
नेपाल महिला फुटबल, U-20 महिला एसियन कप, नेपाल बनाम भुटान, सेनु परियार गोल, नेपाली महिला टिम, Nepal vs Bhutan U20, Nepal football news, AFC qualifiers

एएफसी यू-२० महिला एसियन कपमा नेपाल र भुटानसँग बराबरीमा

साउन २२, २०८२। थिम्पु, भुटान – एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत भुटानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक भुटानबीच १-१ को रोमाञ्चक बराबरी भएको छ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको उक्त खेलमा नेपालले पहिलो मिनेटमै अग्रता लिएको थियो। खेल सुरु भएको केही सेकेन्डमै सेनु परियारले शानदार गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी…

Read More
सानुमाथा थिङ, कराते खेलाडी नेपाल, विश्व कराते च्याम्पियनसिप २०२५, Nepali karate player, Sanumatha Thing, Karate Championship Egypt 2025, महिला काता प्रतियोगिता, Nepal Karate Federation, WKF Karate Tournament, Nepali sports news, महिला खेलाडी नेपाल

सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने

साउन २२, २०८२। काठमाडौं – नेपाली कराते खेलकी प्रतिभाशाली खेलाडी सानुमाथा थिङ अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै विश्व कराते च्याम्पियनसिप मा सहभागी हुने भएकी छन्। नेपाल कराते महासंघलाई वर्ल्ड कराते फेडेरेसन (WKF) बाट औपचारिक पत्रमार्फत सानुमाथाको छनोट भएको जानकारी प्राप्त भएपछि उनी विश्व स्तरीय प्रतियोगिताका लागि तयार हुँदैछिन्। उनी महिला काता विधामा प्रतिस्पर्धा गर्नेछिन्।…

Read More