
वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने योजना के हो ?
काठमाडौं,असार ३१- विदेश जाने सपना बोकेर पैसाको जोहोमा मिटरब्याजमा ऋण लिने वा ठगीमा पर्ने नेपाली श्रमिकहरूका लागि अब सरकार एक राहत योजना ल्याउने तयारीमा जुटेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ नामक प्रस्ताव तयार हुँदैछ। श्रम मन्त्रालयले यसलाई आगामी एक वर्षभित्र कार्यान्वयनमा ल्याउने दाबी गरेको छ। यस योजनाको…