Headlines

उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण,के सम्भव छ?

उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण, सजिलो छैन बाटो असार १८, २०८२ ।  उपसना पौडेल बुटवल- कुनै समय नेपाली कांग्रेसभित्र सशक्त र प्रभावशाली नेताका रूपमा चिनिएका बालकृष्ण खाँण फेरि राजनीतिमा फर्कने योजनामा छन्। भुटानी शरणार्थी काण्डपछि ओझेलमा परेका खाँणले रूपन्देही ३ बाट कात्तिक १७ गते हुने उपनिर्वाचनमार्फत आफ्नो राजनीतिक पुनरागमनको तयारी थालेका छन्। भूतपूर्व गृहमन्त्री…

Read More
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फेरि श्रीलंकासँग भिड्दै, लगातार दोस्रो जितको लक्ष्य

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फेरि श्रीलंकासँग भिड्दै, लगातार दोस्रो जितको लक्ष्य

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फेरि श्रीलंकासँग भिड्दै, लगातार दोस्रो जितको लक्ष्य रहेको छ । काठमाडौं, श्रावन १- बंगलादेशको बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज चौथो खेलमा श्रीलंकासँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको छ। प्रतियोगिता डबल राउन्ड रोबिन लिग फर्म्याटमा भइरहेकाले सबै टोली एक–अर्कासँग दुईपटक भिड्नेछन्। मंगलबार भएको पहिलो भेटमा नेपालले श्रीलंकामाथि…

Read More
एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकि अभिनेत्री सनिशा भट्टराई

एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकी अभिनेत्री सनिशा भट्टराई

एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकी अभिनेत्री सनिशा भट्टराई नियुक्त भएकी छिन्। काठमाडौं, साउन ४ – नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई एभरेस्ट महिला भलिबल लिग (Everest Women’s Volleyball League – EWVL) को सद्भावना दूत (Goodwill Ambassador) नियुक्त भएकी छिन्। EWVL आयोजक समिति तथा नेपाल भलिबल संघले एक समारोहबीच सनिशालाई औपचारिक रुपमा…

Read More
पूर्णिमा राई, नेपाल महिला फुटबल, पूर्णिमा राई गोल, नेपाल बनाम इन्डोनेसिया, महिला फुटबल खेलाडी नेपाल, नेपाली महिला टोली, SAFF महिला फुटबल, नेपाल फुटबल नतिजा, पूर्णिमा राई स्कोर, महिला राष्ट्रिय टोली नेपाल

करातेकी एरिका गुरुङ र फुटबल गोलकिपर अञ्जना राना मगर इनर ह्वीलबाट सम्मानित

काठमाडौं,साउन ७ – भक्तपुरको मध्यपुरमा रहेको इनर ह्वील डिस्ट्रिक्ट ३५० क्लबले एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। दुवै खेलाडीलाई २५ हजार रुपैयाँ नगदसहित ‘उत्कृष्ट महिला खेलाडी’ अवार्ड प्रदान गरिएको छ। क्लबकी संस्थापक तथा डिस्ट्रिक्ट उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ…

Read More
सामाजिक सञ्जाल व्यापार, अनलाइन व्यापार दर्ता, इन्फ्लुएन्सर कर, टिकटक व्यापार नेपाल, फेसबुक व्यवसाय दर्ता, नेपाल सरकार नयाँ नीति

अब दर्ता नगरी अनलाइन व्यवसाय गर्न नपाउने

काठमाडौं, साउन ८ – अब सामाजिक सञ्जालमार्फत दर्ता बिना व्यवसाय गर्न पाइने छैन। सरकारले सामाजिक सञ्जालमा अनलाइनमार्फत सेवा, सामान वा अन्य व्यापारिक क्रियाकलाप सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले यस्तो व्यवसाय नियन्त्रण गर्न नयाँ नीति र कानुनी आधार तयार गरिरहेको छ। मन्त्रालयका सचिव…

Read More

एमालेमा विद्या भण्डारीको कमब्याक, अबको एमाले भण्डारी कि वलि ?

एमालेमा नेतृत्व परिवर्तनको बहस चर्कियो काठमाडौं, असार १५, २०८२। उपसना पौडेल   काठमाडौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनः फर्किएको औपचारिक घोषणा गरेसँगै पार्टीभित्रको शक्ति समीकरणमा एकाएक हलचल पैदा भएको छ। राष्ट्रपतिको दोस्रो कार्यकालपछि साढे दुई वर्ष निष्क्रिय देखिएकी भण्डारीले ‘जबजको तीन दशक’ शीर्षक कार्यक्रममार्फत पार्टी सदस्यता नवीकरण गरी आफू अब…

Read More
इरानबाट नेपाली उद्धार, इरानी जेल, नेपाली स्वदेश फिर्ता, अपरेसन सिन्धु, परराष्ट्र मन्त्रालय नेपाल, IOM सहयोग, युद्धग्रस्त क्षेत्र उद्धार, इरान नेपाल सम्बन्ध, नेपाली आप्रवासी सुरक्षा

इरानी जेलबाट पाँच नेपालीको उद्धार

काठमाडौं, साउन १० – तेहरानस्थित जेलमा बन्दी जीवन बिताइरहेका पाँच नेपालीलाई नेपाल सरकारको पहलमा उद्धार गरी स्वदेश फर्काइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इरानको अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहयोगमा बिहीबार (श्रावण ९ गते) उनीहरूलाई काठमाडौं ल्याइएको हो। परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उद्धार प्रक्रियामा…

Read More
Budhasubba gold cup purtugal

भिजन स्पोर्टस क्लबले जित्यो दोस्रो बुढासुब्बा कपको उपाधि, ड्रिप सिटी ब्वाइज पराजित

लिस्बन, “पोर्चुगल”असार ३० – युरोपस्थित नेपाली फुटबल समूदायलाई एकत्रित गर्ने उद्देश्यले धरान फुटबल क्लब पोर्चुगलले आयोजना गरेको दोस्रो बुढासुब्बा कप सेभेन-ए-साइड फुटबल प्रतियोगिता भिजन स्पोर्टस क्लबले जितेको छ। फाइनल खेलमा भिजन स्पोर्टस क्लबले ड्रिप सिटी ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै विजेता उपाधि हात पारेको हो। यो प्रतिष्ठित प्रतियोगिता आइतबार लिस्बनस्थित विटोरिया दी क्लब खेलमैदानमा…

Read More
धरान मेयर हर्क साम्पाङ, जग्गा फिर्ता, छाता चोक अस्पताल, नगरपालिकाको स्वामित्व, बीपी कोइराला प्रतिष्ठान, स्वास्थ्य मन्त्रालय, स्थानीय स्वायत्तता, मेयरको पत्र, हर्क साम्पाङ विवाद, धरान अस्पताल योजना

मेयर हर्क साम्पाङको प्रधानमन्त्रीलाई आग्रह प्लिज जग्गा फिर्ता गर्नु होला

धरान, साउन ८ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिका स्वामित्वको जग्गा फिर्ता गरिदिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा साम्पाङले छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको भन्दै आपत्ति जनाएका छन्। साम्पाङका अनुसार उपमहानगरपालिकाले आफ्नै अस्पताल निर्माण गर्ने तयारी गरिरहेको…

Read More
भीम रावल, नेकपा एस, माधव नेपाल, वामदेव गौतम, एमाले असन्तुष्टि, समाजवादी पार्टी, नेपाली राजनीति, भीम रावल प्रवेश, डा. रावल माधव वार्ता, नेकपा एस गोप्य छलफल, नेपाली राजनीतिक विश्लेषण

वामदेवपछि भिम रावल नेकपा एस प्रवेशको तयारीमा: माधव नेपालसँग गोप्य वार्ता

काठमाडौं, साउन ८ – नेकपा एमालेका पुर्व वरिष्ठ नेता डा. भीम रावल अब एकीकृत समाजवादी पार्टी (नेकपा एस) मा प्रवेशको तयारीमा छन्। पार्टीभित्रको वैचारिक विचलन, नेतृत्वशैली र व्यक्तिवादप्रति लामो समयदेखि असन्तुष्ट रहँदै आएका रावलले अध्यक्ष माधवकुमार नेपालसँग गोप्य वार्ता गरेको खुलासा भएपछि उनको नेकपा एस प्रवेशको सम्भावना बलियो बनेको छ। यो वार्ता राजधानीमा केही दिनअघि…

Read More