Headlines
पुष्पकमल दाहाल, प्रचण्ड, माओवादी केन्द्र, सरकारमा जाने योजना छैन, चितवन समाचार, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नेपाली राजनीति

सरकारमा जाने कुनै चासो छैन अध्यक्ष दाहाल

साउन २५, २०८२। चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल सरकारमा सहभागी हुने विषय आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्। सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले गरेका कामको आलोचना गर्दा माओवादीलाई सत्ता चाहिएको रूपमा व्याख्या गर्नु गलत भएको बताए। यो सरकारले राम्रो काम गरिरहेको छैन…

Read More
नासा सेक्युरिटिज, नेपाली राष्ट्रिय क्रिकेट टिम, नेपाल क्रिकेट संघ, क्यान, जर्सी प्रायोजन, नेपाली क्रिकेट समाचार, क्रिकेट नेपाल, पारस खड्का, चतुर बहादुर चन्द, नासा सेक्युरिटिज जर्सी स्पोन्सर, नेपाली क्रिकेट जर्सी, नासा सेक्युरिटिज प्रायोजक, नेपाल क्रिकेट प्रायोजन सम्झौता

नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक

साउन २५, २०८२। काठमाडौं – नेपाली  राष्ट्रिय क्रिकेट टिमले अब नयाँ जर्सीसँगै नयाँ प्रायोजक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आइतबार जर्सी प्रायोजन सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार अब टिमको आधिकारिक जर्सीमा नासा सेक्युरिटिजको लोगो रहनेछ। सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरेका छन्।…

Read More

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

साउन २५, २०८२। काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को विशाल अन्तरले पराजित भएको छ। बलियो साविक विजेता उत्तर कोरियाले पहिलो हाफमै ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पारेको हो। यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल…

Read More
नेपाली क्रिकेट टोली, टप एण्ड टी२० सिरिज, अष्ट्रेलिया क्रिकेट, नेपाल बनाम पाकिस्तान शाहीन्स, नेपाल बनाम बंगलादेश ए, आईसीसी टी२० विश्वकप छनोट, क्यान, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, नेपाली खेलकुद समाचार

टप एण्ड टी-२० सिरिज खेल्न अष्ट्रेलिया प्रस्थान गरेका नेपाली क्रिकेट टोली

साउन २५,२०८२। काठमाडौं – अष्ट्रेलियामा यही अगस्ट १४ देखि २४ सम्म हुने टप एण्ड टी-२० क्रिकेट सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाडौंबाट प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक विशेष कार्यक्रममा टोलीलाई औपचारिक बिदाइ गर्‍यो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत…

Read More
एएफसी यु-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग नेपालको भिडन्त

एएफसी यु-२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग नेपालको भिडन्त

साउन २५, २०८२। काठमाडौं – एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग तेस्रो तथा निर्णायक खेल खेल्दैछ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यस खेलमा नेपालको लक्ष्य जितसँगै एसियन कपको मुख्य चरणमा प्रवेश गर्नु रहेको छ। नेपालले समूह चरणको पहिलो खेलमा भुटानसँग बराबरी (१–१) र दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित…

Read More
एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार

एनपीएल “NPL” मिनी अक्सनमा आदिल १५ लाखमा काठमान्डु गोर्खाजमा अनुबन्ध

साउन २५, २०८२। काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को मिनी अक्सनमा शनिबार आदिल आलम अन्सारी सबैभन्दा चर्चित खेलाडी बने। सबै ८ फ्रेन्चाइज टोलीको बोलीमा परेका उनी अन्ततः लक्की ड्र मार्फत काठमान्डु गोर्खाजले १५ लाखमा आफ्नो टोलीमा भित्र्यायो। ए श्रेणीमा रहेका आदिलको न्यूनतम मूल्य १० लाख थियो। सबै टोलीले अधिकतम १५ लाखसम्म बोली…

Read More
रवि लामिछाने, थुनामुक्त, रूपन्देही जिल्ला अदालत, सहकारी ठगी, बैंक जमानत, राष्ट्रिय स्वतन्त्र पार्टी, अदालत सुनुवाइ, पुर्पक्ष, बिगो बुझाउने, उच्च अदालत बुटवल, सर्वोच्च अदालत, नेपाल राजनीति, जेल, कानुनी प्रक्रिया

थुनामुक्तिका लागि रवि लामिछानेको निवेदन, सुनुवाइ स्थगित

साउन २५, २०८२। रुपन्देही – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालतमा निवेदन दिएका छन्। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित सोमबार निवेदन दर्ता गराएका हुन्। लामिछानेको निवेदन न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासमा प्रारम्भिक आदेशपछि मंगलबारका लागि पेसी तोकिएको…

Read More
बार्सिलोना, लामिन यामल, रोबर्ट लेवान्डोस्की, युइएफए जरिवाना, एन्टि–डोपिङ नियम, हान्सी फ्लिक निलम्बन, च्याम्पियन्स लिग, इन्टर मिलान, युइएफए सजाय, फुटबल समाचार

यामल र लेवान्डोस्कीलाई ५ हजार युरो जरिवाना

साउन २५, २०८२।  एजेन्सी काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामल र वरिष्ठ स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ। उनीहरूले एन्टि–डोपिङ नियमको उल्लङ्घन गरेको आरोपमा यो सजाय पाएका हुन्। यो घटना इटालीमा सम्पन्न च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलपछि भएको हो। अतिरिक्त समयमा ४-३ ले पराजित भएको उक्त…

Read More
होबार्ट हरिकेन्स एकेडेमी, नेपाल बनाम होबार्ट हरिकेन्स, टप इण्ड टी-२० सिरिज २०२५, नेपाली क्रिकेट टोली, बिली स्ट्यानलेक, बिग बास लिग एकेडेमी, नेपाल क्रिकेट खेल तालिका, टप इण्ड टी२० खेल तालिका, होबार्ट बनाम नेपाल, नेपाल क्रिकेट समाचार

नेपालसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोली सार्वजनिक

साउन २५, २०८२। काठमाडौं – अस्ट्रेलियामा बुधबारदेखि सुरु हुने टप इण्ड टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने होबार्ट हरिकेन्स एकेडेमीको १४ सदस्यीय टोली सार्वजनिक भएको छ। शनिवार घोषणा गरिएको टोलीमा अष्ट्रेलियन राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक पनि सामेल छन्। साथै बिग बास लिग (BBL) र अष्ट्रेलियाका विभिन्न उमेर…

Read More
एनपीएल अक्सन, नेपाल प्रिमियर लिग २०२५, देव खनाल, अर्जुन साउद, पवन सर्राफ, आदिल आलम, नेपाली क्रिकेट, NPL auction, Nepal Premier League

एनपीएल अक्सनमा चार खेलाडी १५ लाखमा अनुबन्ध, आदिल आलममाथि सबै टिमको बोली

साउन २५, २०८२। काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि सम्पन्न खेलाडी अक्सनमा ए–क्याटेगोरीका चार खेलाडी सबैभन्दा महँगो मूल्य १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन्। चितवन राइनोजले देव खनाल र अर्जुन साउदलाई लक्की ड्रमार्फत पक्का गर्दै दुई चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ। देवलाई चितवन र लुम्बिनी लायन्सले अधिकतम रकममा चाहेका थिए भने…

Read More