
एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया ‘पेन्डिङ’ मा राख्यो
एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया ‘पेन्डिङ’ मा राख्यो ? काठमाडौं, साउन ३ – पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) पार्टी सदस्यता नवीकरण प्रक्रिया अनिश्चित बनेको छ। हाल जारी पोलिटब्युरो बैठकमा एमालेले पार्टी विधानका धारा ८ र ९ को व्याख्या गर्दै भण्डारीको सदस्यता नवीकरणलाई ‘पेन्डिङ’ मा राखेको जनाएको छ। एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी…