Headlines
काठमाडौं स्पाइकर्स, लोक बुढा, महिला भलिबल, वात्सल्य एभरेष्ट लिग, नेपाली भलिबल, फ्रेन्चाइज भलिबल

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बुढा नियुक्त

साउन २६, २०८२। काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकका रूपमा लोक बहादुर बुढालाई नियुक्त गरेको छ। खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो अनुभव भएका बुढाले यसअघि त्रिभुवन आर्मी क्लबमा खेलाडी र प्रशिक्षकको रूपमा योगदान पुर्याइसकेका छन्। उनी नेपाली राष्ट्रिय टिमको कोचिङ स्टाफमा समेत संलग्न भइसकेका छन्। तर…

Read More
केपी शर्मा ओली, मदन भण्डारी फाउन्डेसन, विद्या भण्डारी, उषाकिरण भण्डारी, एमाले राजनीति, नेपाल राजनीति समाचार

विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

साउन २६, २०८२। काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको स्पष्ट गरेका छन्। सोमबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीका नाममा बनेका प्रतिष्ठानहरू व्यक्तिगत स्वार्थमा प्रयोग हुने गरेको टिप्पणी गरे। उनले पुष्पलाल, मनमोहनलगायत नेताका नाममा स्थापना भएका प्रतिष्ठानहरू सुरुमा सामूहिक…

Read More
विपिन जोशी, गाजा बन्धक, हमास, नेपाली बन्धक, इजरायल, कतार, इजिप्ट, नेपाल सरकार, बन्धक उद्धार, गाजा युद्ध, नेपाली विद्यार्थी, Learn and Earn कार्यक्रम

गाजामा बन्धक नेपाली विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

साउन २६, २०८२। काठमाडौं – गाजामा हमासको बन्धक बनेका नेपाली नागरिक विपिन जोशीका आमा र बहिनी आज इजरायल प्रस्थान गरेका छन्। उनीहरू विपिनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र सम्भावित उद्धार प्रयासमा नजिकबाट संलग्न रहनका लागि उनीहरु इजरायल प्रस्थान गरेका हुन्। विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा “Learn…

Read More
नेपाल यू–२० महिला फुटबल, उत्तर कोरिया बनाम नेपाल, यू–२० महिला एसियन कप छनोट २०२५, नेपाल फुटबल हार, नेपाल बनाम उत्तर कोरिया ११–०, नेपाल महिला फुटबल टोली, एएफसी यू–२० महिला कप २०२५, नेपाल फुटबल समाचार

उत्तर कोरियासँग ११–० को हारपछि नेपाल यू–२० महिला एसियन कप छनोटबाट बाहिर

साउन २६, २०८२। काठमाडौँ – नेपाल यू–२० महिला फुटबल टोली अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा छनोट हुन असफल भएको छ। आइतबार थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको अन्तिम खेलमा समूहको बलियो टिम उत्तर कोरियासँग नेपाल ११–० ले पराजित भयो। यो हारपछि नेपाल समूहको दोस्रो स्थानमा रह्यो। आठ समूहका दोस्रो स्थान हासिल गर्ने टिममध्ये सबैभन्दा पुछारमा रहँदै…

Read More
गाजा समाचार, इजरायल आक्रमण, अल जजीरा पत्रकार हत्या, गाजा युद्ध, आईडीएफ हमला, हमास, इस्रायल-गाजा संघर्ष

गाजामा इजरायली हवाई आक्रमणमा अल जजीराका ४ पत्रकारको मारिए

साउन २६, २०८२।    एजेन्सी काठमाडौँ – गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु भएको छ। अल जजीराका अनुसार आक्रमण अल–शिफा अस्पताल नजिक भएको हो, जसमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल मारिएका छन्। प्रत्यक्षदर्शी र अल जजीराको रिपोर्टअनुसार, घटना हुँदा उनीहरू अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारका…

Read More
नारायण जोशी, विराटनगर किंग्स, एनपीएल अक्सन २०८२, क्याटगोरी बी खेलाडी, पोखरा एभेन्जर्स, नेपाली क्रिकेट, बलिङ अलराउन्डर, एनपीएल दोस्रो सिजन

नारायण जोशी विराटनगर किंग्समा ५ लाखमा अनुबन्ध

साउन २६, २०८२। काठमाडौं – सुदूरपश्चिमका बलिङ अलराउन्डर नारायण जोशी एनपीएलको दोस्रो सिजनका लागि विराटनगर किंग्समा आबद्ध भएका छन्। क्याटगोरी ‘बी’ अन्तर्गत जोशीलाई पाँच लाख रुपैयाँमा विराटनगरले अनुबन्ध गरेको हो। पहिलो सिजनमा पोखरा एभेन्जर्सबाट खेलेका जोशी यसपटकको नियमित अक्सनमा बिक्री हुने २०औं खेलाडी बनेका छन्। उत्कृष्ट बलिङ र उपयोगी ब्याटिङ क्षमताका कारण जोशीलाई टिमले महत्त्वपूर्ण…

Read More
युवराज खत्री, कर्णाली याक्स, एनपीएल २०८२, नेपाल प्रिमियर लिग, एनपीएल मिनी अक्सन, नेपाली क्रिकेट, क्याटगोरी बी खेलाडी, स्पिनर युवराज, नेपाली टी–२० लिग

युवराज खत्री लक्की ड्र मार्फत कर्णाली याक्समा आबद्ध

साउन २६, २०८२। काठमाडौं – दायाँ हाते स्पिनर युवराज खत्री नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा कर्णाली याक्समा आबद्ध भएका छन्। क्याटगोरी ‘बी’ का खेलाडी युवराजलाई १० लाख रुपैयाँमा कर्णालीले टिममा भित्र्याएको हो। एनपीएलको मिनी अक्सनमा युवराजका लागि पाँच टिम— लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाख रुपैयाँको…

Read More
शेर मल्ल, लुम्बिनी लायन्स, NPL दोस्रो सिजन, एनपीएल मिनी अक्सन, नेपाली क्रिकेट, दायाँ हाते स्पिनर, जनकपुर बोल्ट्स, NPL 2025, Lumbini Lions, Sher Malla Transfer

शेर मल्ल जनकपुर बोल्ट्सबाट लुम्बिनी लायन्समा आबद्ध

साउन २६, २०८२। काठमाडौं – दायाँ हाते स्पिनर शेर मल्ल एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सको टिममा आबद्ध भएका छन्। क्याटागोरी ‘बी’ का मल्ललाई १० लाख रुपैयाँमा लुम्बिनीले आफ्नो टिममा भित्र्याएको हो। जनकपुर बोल्ट्सबाट पहिलो सिजनको उपाधि जितेका मल्लका लागि यसपटक चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाखसम्मको बोली लगाएका थिए।…

Read More
एनपीएल अक्सन २०२५, आदिल आलम काठमाडौँ गोर्खाज, शरद भेषावकर बिकेन, देव खनाल चितवन राइनोज, अर्जुन साउद चितवन राइनोज, पवन सर्राफ, हेमन्त धामी सुदूरपश्चिम रोयल्स, एनपीएल विदेशी खेलाडी, नेपाल प्रिमियर लिग दोस्रो सिजन, नेपाली क्रिकेट अक्सन

एनपीएल दोस्रो सिजनको अक्सन कसरी बन्यो रोमाञ्चक

साउन २५, २०८२। काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो सिजनका लागि भएको मिनी अक्सन शनिबार रोमाञ्चक माहोलमा सम्पन्न भयो। सहभागी आठवटै फ्रेन्चाइज टोलीले सीमित बजेटभित्र उत्कृष्ट टिम बनाउने रणनीतिका साथ खेलाडी खरिदमा सक्रिय देखिए। अक्सनको केन्द्रबिन्दु नेपालका अलराउन्डर आदिल आलम बने। गत वर्षको पहिलो सिजनमा स्पट फिक्सिङ प्रकरणका कारण प्रतिबन्ध झेलेका आदिल…

Read More
रास्वपा, धनराज गुरुङ, डिभोर्स विवाद, अमेरिकामा हनिमुन, मनिष झा, नेपाली कांग्रेस, ज्योति गुरुङ, मितेरी बचत तथा ऋण सहकारी, सहकारी रकम अपचलन, नेपाली राजनीति, विवाह विवाद, नक्कली डिभोर्स, नेपाल समाचार

रास्वपाको आरोप: कांग्रेस उपसभापति धनराज गुरुङको डिभोर्स झुटो, अमेरिकामा ‘हनिमुन’मा

साउन २५, २०८२। काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशसँग आफ्नो वैवाहिक अवस्थाबारे झुटो बोलेको आरोप लगाएका छन्। शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाले भने धनराज गुरुङले ‘मेरो डिभोर्स भइसकेको छ भनेर देशलाई झुटो बोल्नुभयो तर उहाँ अमेरिकातिर हनिमुनमा रहेको तस्बिरहरू हामीले देख्यौँ।…

Read More