
ओलीको दाबी : “रविलाई राजनीतिमा चिनाउने म नै हुँ”
ओलीको दाबी : “रविलाई राजनीतिमा चिनाउने म नै हुँ” काठमाडौं, साउन २ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नेपाली राजनीतिमा आफूले नै चिनाएको दाबी गरेका छन्। ओलीले वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको एक अन्तर्वार्तामा रविको पछिल्लो गिरफ्तारी प्रक्रियालाई “स्टन्टबाजी”को संज्ञा दिंदै यस विषयलाई नियोजित प्रचारको रुपमा…