Headlines

थाई प्रधानमन्त्रीको गोप्य फोन वार्ता भाइरल, राजिनामा माग गर्दै हजारौं जनता सडकमा

थाई प्रधानमन्त्रीको राजीनामाको मागसहित हजारौंको प्रदर्शन: टेलिफोन वार्ताले बढायो आक्रोश  असार १६, काठमाडौं दैनिक, संवाददाता बैंकक, थाईल्याण्ड – थाई राजधानी बैंककमा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री पैतोङतार्न शिनावात्रको राजीनामा माग्दै सडकमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई “राष्ट्रको शत्रु” भनेका प्लेकार्ड बोकेका थिए र भारी वर्षा हुँदासमेत भिक्टोरी मोनुमेन्ट क्षेत्रमा हजारौंको भीड जम्मा गरेका थिए। विरोधको मुख्य कारण हालै…

Read More
Madesh united

कोपिला उप्रेती मधेश युनाइटेडको प्रशिक्षकमा नियुक्त

काठमाडौं, साउन १– नेपाली महिला भलिबलकी अनुभवी खेलाडी कोपिला उप्रेतीलाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। बुधवार मधेश युनाइटेडले उप्रेतीलाई टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको सार्वजनिक गरेको हो। एक दशकभन्दा बढी राष्ट्रिय महिला टोलीमा खेलिसकेकी उप्रेती नेपाली भलिबलको अनुभवी नाममध्ये पर्छिन्। कोपिला उप्रेतीको भलिबल…

Read More
महिला फुटबल टोलीको मुख्य प्रशिक्षक डे वाइल्डले दिए राजीनामा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षक डे वाइल्डले दिए राजीनामा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षक डे वाइल्डले दिए राजीनामा दिएका छन्। काठमाडौं, साउन ३ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। बेल्जियमका डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै प्रशिक्षण जिम्मेवारीबाट हट्ने निर्णय लिएका हुन्। उनले नियुक्ति पाएको एक महिनामै पदत्याग गरेका हुन्। उनी नेतृत्वमा…

Read More

विश्वकै पहिलो गहिरो समुद्रीबाट खनिज निकाल्दै जापान

विश्वकै पहिलो गहिरो समुद्रीबाट खनिज निकाल्दै जापान असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता टोकियो, जापान – विश्व इतिहासमै पहिलोपटक महासागरको गहिराइबाट दुर्लभ खनिज तत्वहरू  (rare earth minerals) निकाल्ने ठोस तयारीमा जापान अगाडि बढेको छ। सन् २०२५ को जनवरीदेखि जापानको सरकारी नवप्रवर्तन कार्यक्रमले समुद्रको सतहभन्दा ५,५०० मिटर गहिरो स्थानबाट खनिज पदार्थको परीक्षण खनन गर्ने घोषणा गरेको…

Read More
सप्तरी समाचार, शंकास्पद मृत्यु, पोस्टमार्टम गृह, महिलाहरूले शव बोकेर भागे, मसुरन खातुन, गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरी प्रहरी, मधेश समाचार

सप्तरीमा महिलाको शंकास्पद मृत्यु : पोस्टमार्टम गृहबाटै शव लिएर भागे महिलाहरू

सप्तरीमा महिलाको शंकास्पद मृत्यु : पोस्टमार्टम गृहबाटै शव लिएर भागे महिलाहरू। राजविराज सप्तरी, साउन २ – सप्तरीको विष्णुपुर गाउँपालिका–१ थल्हीकी ४५ वर्षीया मसुरन खातुनको शंकास्पद मृत्युपछि उनको शव पोस्टमार्टमका लागि ल्याइएको गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहबाटै एक समूह महिलाहरूले जबरजस्ती उठाएर लगेका छन्। घटना शुक्रबार दिउँसो भएको हो। खातुन आफ्नो माइती जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोमा बुवाको…

Read More

पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय

पत्रकार पाठकमाथि साइबर मुद्दा : न्यायालयमा बयान सुरु, थुनछेक बहस तय भएको छ  असार १९, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौं – वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत दायर मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। बिहीबार बिहान न्यायाधीश खेमराज भट्टको इजलासमा पाठकको बयान लिने प्रक्रिया थालिएको हो। पाठक बिहान ९ बजे अदालत…

Read More
पुर्णिमा राई। Poornima Rai, SAFF U20 Championship 2025, Nepal Women's Football, SAFF Top Scorer, Nepal vs Bangladesh, Sagarika, Nepali Women Footballer

पूर्णिमा राई साफ यू–२० च्याम्पियनसिपको गोल मेशिन

काठमाडौं, साउन ६ – बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाली फरवार्ड पूर्णिमा राई सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छन्। उनले प्रतियोगिताका ६ खेलमा १० गोल गर्दै टप स्कोररको उपाधि जितेकी हुन्। पूर्णिमाले प्रतियोगिता अवधिभर दुई वटा ह्याट्रिक गरिन्। नेपाली टोली फाइनलमा बंगलादेशसँग ४–० ले पराजित भएर उपविजेतामा सीमित भए पनि, व्यक्तिगत प्रदर्शनमा भने पूर्णिमाले…

Read More

जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी तैनाथ

जसपाका मधेश प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी तैनाथ असार २०, २०८२। काठमाडौं दैनिक संवाददाता जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक सयौं प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन…

Read More
राष्ट्रसंघ सम्मेलनको बहानामा ७३ नेपाली स्पेनमै ‘हराए’ सीआईबीले सुरु गर्‍यो अनुसन्धान

राष्ट्रसंघ सम्मेलनको बहानामा ७३ नेपाली स्पेनमै ‘हराए’ सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं, असार ३२ – स्पेनको सेभियामा भएको राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन भिजिट भिसामा गएका नेपालीहरूको ठूलो संख्याले फर्केर नआएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन सुरु गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनमा एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो। समितिले भारतस्थित स्पेनिस दूतावासलाई पत्र पठाउँदै…

Read More
मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्नालाई पुनः मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ।

मधेश युनाइटेडको मार्की खेलाडीमा निरुताको पुनः नियुक्ति

मधेश युनाइटेडको मार्की खेलाडीमा निरुताको पुनः नियुक्ति गरेको छ। काठमाडौं, साउन २- राष्ट्रिय महिला भलिबल टोलीकी अनुभवी स्पाइकर निरुता ठगुन्ना पुनः एकपटक मधेश युनाइटेडबाट खेल्ने भएकी छन्। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि उनलाई मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको हो। निरुताले मधेश युनाइटेडबाट पुनः अनुबन्धित हुनु आफ्नो लागि गर्वको विषय भएको बताउँदै…

Read More