Headlines
काठमाडौं महानगरपालिका, रवीन्द्र ढाट, एमएमए फाइटर नेपाल, म्याट्रिक्स फाइट नाइट १७, एमएफएन १७, खो खो विश्वकप २०२५, खो खो नेपाल, नेपाली खेलाडी सम्मान, बालेन शाह, महिला खो खो टोली नेपाल, पुरुष खो खो टोली नेपाल, खेल समाचार नेपाल, बझाङका रवीन्द्र ढाट, नेपाल खेल उपलब्धि, नोएडा एमएमए प्रतियोगिता

काठमाडौं महानगरबाट एमएमए फाइटर रवीन्द्र ढाट र खो खो टोलिलाई सम्मान

साउन २७, २०८२। काठमाडौं – काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का विजेता नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। प्रथम खो खो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ (जम्मा २२ लाख) प्रदान गरिएको छ। सम्मान समारोहमा महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता…

Read More
अमेरिका चीन ट्यारिफ सहमति, अमेरिका चीन व्यापार सम्झौता, ट्यारिफ नलगाउने समझदारी, विश्व व्यापार तनाव, अमेरिका चीन व्यापार विवाद, व्यापार कर, व्यापार सम्झौता २०८२, अमेरिकी चिनियाँ सम्बन्ध, व्यापार स्थिरता, ट्यारिफ विस्तार

अमेरिका–चीन ट्यारिफ नलगाउने सहमति ९० दिन थपियो

साउन२७, २०८२। विश्वव्यापी अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अमेरिकी र चिनियाँ काठमाडौं – सम्बन्धमा ट्यारिफ नलगाउने सहमति थप ९० दिनका लागि विस्तार गरिएको छ। गत मे महिनामा सुरु भएको यो सहमतिको अवधि सकिनै लाग्दा दुवै पक्षबीच वार्ता गरी तीन महिना थप सहमति गरिएको हो। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरी गत मे महिनामा…

Read More
भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

साउन २७, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालमाथि नेकपा (एमाले)का नेता महेश बस्नेतले ‘पानीमाथिको ओभानो’ बनेर भिजिट भिसा प्रकरणबाट पन्छिन खोजेको आरोप लगाएका छन्। बस्नेतका भने सुमिरे टुर एन्ड ट्राभल्समार्फत कोरिया र डेनमार्क पुगेका केही व्यक्तिहरू उतै लुकेका छन्। उनीहरूले नेपाल स्काउटको लोगो देखाएर टिकट काटी गएका थिए। यस घटनाले…

Read More
रवि लामिछाने, रूपन्देही जिल्ला अदालत, जमानत खारेज, रास्वपा, थुनामा पठाइयो, नेपाली राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टी, अदालतको आदेश, राजनीतिक प्रतिशोध, नेपाल समाचार

रूपन्देही अदालतको आदेशपछि रवि लामिछाने थुनामा

साउन २७, २०८२। रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार जमानत खारेज गर्दै उनलाई हिरासतमा पठाउने निर्णय गरेको हो। यो मुद्दा लामिछानेमाथि चलिरहेको एक आपराधिक प्रकरणसँग सम्बन्धित रहेको बताइन्छ। अदालतको आदेशपछि उनी तत्काल थुनामा रहनेछन्। अदालतको निर्णयपछि लामिछानेले…

Read More
महेश बस्नेत, रवि लामिछाने, जेलबाट छुट्ने योजना, रुपन्देही जिल्ला अदालत, रास्वपा, नेकपा एमाले, नेपाली राजनीति, अदालत आदेश, बैंक जमानत अस्वीकार

महेश बस्नेतले भने: रवि लामिछानेको जेलबाट छुट्ने अर्को योजना पनि असफल

साउन २७, २०८२। काठमाडौं – नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेलबाट छुट्ने पछिल्लो प्रयास पनि विफल भएको बताएका छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राख्ने आदेश दिएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ‘डिजाइन फेल’ भएको दाबी गरेका हुन्। बस्नेतले लेखेका छन्, नमागेको धरौटी बुझाएर अपारदर्शी र स्रोत नखुलेका कमाइ…

Read More
मधेश क्रिकेट, कृष्णा फाउन्डेसन, प्रायोजन सम्झौता, मधेश प्रदेश क्रिकेट संघ, पवन सर्राफ, रुपेश सिंह, आदिल आलम, नेपाल क्रिकेट संघ, पारस खड्का, ग्रासरुट क्रिकेट, खेलाडी तलब, क्रिकेट जर्सी सहयोग, नेपाल क्रिकेट समाचार

मधेश क्रिकेट र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता

साउन २७, २०८२। काठमाडौँ – मधेश प्रदेश क्रिकेट संघ र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश क्रिकेटका अध्यक्ष सुनिलकुमार महासेठले हस्ताक्षर गरे। सम्झौतामा आर्थिक विवरण सार्वजनिक नगरिए पनि सहकार्य अन्तर्गत फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउने र त्यसमा आफ्नो नाम अंकित गर्नेछ। शैक्षिक परामर्शदाता…

Read More
विपिन जोशी, हमास बन्धक, इजरायल समाचार, राष्ट्रसंघ अपिल, नेपाली विद्यार्थी, कञ्चनपुर, लर्न एन्ड अर्न कार्यक्रम, इजरायल हमास युद्ध, अन्तर्राष्ट्रिय दबाब, नेपाली बन्धक

इजरायल पुगे विपिन जोशीकी आमा र बहिनी, हमासको बन्धकबाट छोराको रिहाइका लागि अन्तर्राष्ट्रिय अपिल

साउन २७, २०८२। काठमाडौं – कञ्चनपुरका २२ वर्षीय विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायल पुगेका छन्। प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिनलाई छुटाउन अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उनीहरूलाई इजरायल सरकारले आमन्त्रण गरेको हो। वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै भावुक हुँदै आमा पद्माले भनिन्, हामी विपिनलाई लिन आएका हौं।…

Read More
वादोरियो कराते टोली, नेपाल कराते, अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, श्रीलंका कराते, पासाङ ग्याल्जेन थोक्रा, निशान घले, उर्शला पहरी, अर्पणा मगर, आरोन शेरचन, कराते पदक

श्रीलंकामा ४ स्वर्णसहित वादोरियो कराते टोली स्वदेश फर्कियो

साउन २६, २०८२। काठमाडौं – श्रीलंकाको रतनपुरामा सम्पन्न पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको वादोरियो कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण र १ रजत पदकसहित दोस्रो स्थान हासिल गरी स्वदेश फर्किएको छ। अगस्ट ७ र ८ तारिखमा सम्पन्न उक्त प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१…

Read More
नेपाल तेक्वान्दो, तेक्वान्दो पदक, दक्षिण कोरिया तेक्वान्दो, एमबिसी कप तेक्वान्दो, नेपाली खेलाडी, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, सिता तामाङ, अन्जन चौधरी, अस्मिन राउत, निशा दर्नाल

दक्षिण कोरियामा नेपाली तेक्वान्दो टोलीलाई ३ स्वर्णसहित ७ पदक

साउन २६, २०८२। काठमाडौं – दक्षिण कोरियामा सम्पन्न १०औं एमबिसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र २ कास्यसहित कुल ७ पदक जितेका छन्। प्रतियोगिता ‘ए’ र ‘बी’ लिगमा विभाजित थियो। ‘ए’ लिगको सिनियर यू–३० व्यक्तिगत पुरुषतर्फ अस्मिन राउतले रजत पदक जिते भने महिलातर्फ निशा दर्नालले…

Read More

पशुपतिमा पुगेर एलिनाले गरिन विपिन जोशीको रिहाइको कामना

साउन २६, २०८२। काठमाडौं – चर्चित गायिका एलिना चौहानले इजरायलमा बन्धक अवस्थामा रहेका कञ्चनपुरका कृषिविज्ञान विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइको कामना गर्दै सोमबार पशुपति मन्दिर पुगिन्। त्यहाँ आयोजित ‘संकटमोचन ज्ञान महायज्ञ’ कार्यक्रममा सहभागी भई उनले विपिनको फोटो राखिएको फ्रेम समातेर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखिन्, आज ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकटमोचन ज्ञान महायज्ञमा…

Read More