
राजेन्द्र लिङदेनद्वारा रवि लामिछानेसँग भेट, कारागारको अवस्थाप्रति गम्भीर चिन्ता
साउन २८, २०८२। काठमाडौं – राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले दोस्रो पटक भैरहवा कारागार पुगेर रास्वपा पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटवार्तामा रवि लामिछानेको स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि र रुपन्देहीमा हुने आगामी उपनिर्वाचनलगायत विभिन्न विषयमा छलफल गरेका थिए। राजेन्द्र लिङदेनले आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन् कि देशको एक…