
सातामा नेप्से ११२ अंकले उकालो, विकास बैंक र फाइनान्स कम्पनीहरू घाटामै
काठमाडौं, साउन १० – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्लो सातामा ११२ अंकले उकालो लागेर २,९८२.६४ विन्दुमा पुगेको छ। अघिल्लो बिहीबार २,८७०.६३ विन्दुमा बन्द भएको नेप्से साता भरीको सकारात्मक कारोबारसँगै ३.९० प्रतिशतले उक्लिएको हो। पाँच दिनमा कूल ९४ अर्ब रुपैयाँ बराबरका १८ करोड १४ लाख कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा २०८ कम्पनीको सेयर…