मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोध उग्र : प्रदेश प्रमुखको निर्णयपछि टायर बाल्दै प्रदर्शन
कार्तिक २४, २०८२। उपसना पौडेल जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरूले तीव्र विरोध गरेका छन्। प्रदेश प्रमुखले संविधानको धारा १६८(३) बमोजिम एमाले दलका यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनी अस्वस्थ रहेको कारण देखाउँदै बिहानै निवासबाट…
