उज्यालो नेपाल पार्टी, अनुप उपाध्याय, कुलमान घिसिङ, टासी ल्हाजोम, शंकर ढकाल, नयाँ राजनीतिक दल नेपाल, उज्यालो नेपाल पदाधिकारी सूची, नेपाल राजनीति २०८२, निर्वाचन आयोग, बिजुलीको चिम चिन्ह

उज्यालो नेपाल पार्टीका ५१ पदाधिकारी सार्वजनिक

कार्तिक २५, २०८२।   प्रयास लामा काठमाडौँ – ‘उज्यालो नेपाल’ पार्टीले आफ्नो ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक गरेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठन गरिएको समितिको नामावली निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीका नेता शंकर ढकालले जानकारी दिएका छन् । यो दल हाल मन्त्री रहेका कुलमान घिसिङको पहलमा गठन गरिएको हो। तर मन्त्री पदमा रहेका…

Read More
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन, संसद पुनर्स्थापना, गगन थापा, पूर्णबहादुर खड्का, पार्टी विवाद, नेपाली राजनीति, कांग्रेस समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कार्तिक २५, २०८२।   प्रयास लामा काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्दैछ। आइतबार र सोमबार स्थगित गरिएको बैठक आज पुनः सञ्चालन हुँदैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २८ गतेदेखि लगातार चलिरहेको छ। बैठकमा अहिलेको मुख्य बहस आगामी १५औँ महाधिवेशनको मिति र संसद् पुनर्स्थापनाबारे कांग्रेसको…

Read More
पर्वत हत्या, मोदी गाउँपालिका, वैवाहिक हिंसा, श्रीमतीको हत्या, नेपाली समाज, घरेलु हिंसा,

जेलबाट छुटेको दिनै श्रीमानले गरे श्रीमतीको हत्या

कार्तिक २५, २०८२।   राज नेपाली काठमाडौं – पर्वतको मोदी गाउँपालिका–६ दराकमा सोमबार राति एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीका अनुसार ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीता विकमाथि कुटपिट गरी ज्यान मारेका हुन्। स्थानीयका अनुसार जीतबहादुर सोही दिन दिउँसो मात्रै वैवाहिक जबर्जस्ती करणी मुद्दामा जेलबाट धरौटीमा छुटेका थिए। आश्चर्यजनक रूपमा उनलाई धरौटी…

Read More
लोकदर्शन रेग्मी, नेपाली राजदूत, अमेरिका, राजीनामा, परराष्ट्र मन्त्रालय, मन्त्रिपरिषद् निर्णय, सर्वोच्च अदालत आदेश

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा

कार्तिक २५, २०८२। उपसना पौडेल काठमाडौं – अमेरिकामा कार्यरत नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २२ कात्तिकदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्। सरकारले गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत भारतबाहेक ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले १६ कात्तिकमा उक्त निर्णय कार्यान्वयन नगर्न…

Read More
kulman ghising. कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी, सुधन गुरुङ, बालेन्द्र शाह, जनसेवा पार्टी, सुमना श्रेष्ठ, नेपाली राजनीति, नयाँ दल, जेन–जी आन्दोलन, निर्वाचन आयोग

कुलमान घिसिङको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी ’ जेन–जी र बालेन समूहको साथ

कार्तिक २५, २०८२।   राज नेपाली काठमाडौं – पूर्वऊर्जा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक शक्ति ‘उज्यालो नेपाल पार्टी’ गठनको तयारी तीव्र बनेको छ। उक्त दलको संयोजक पूर्वऊर्जा सचिव अनुप उपाध्याय हुने र दलमा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ, साथै काठमाडौंका मेयर बालेन्द्र शाहको टिम समेत समेटिने भएको छ। निर्वाचन आयोगमा यसअघि नै दर्ता…

Read More
Niklos bhusal.डा. निकोलस भूसाल, सर्वोच्च अदालत, बन्दी प्रत्यक्षीकरण, पक्राउ, विवादास्पद अभिव्यक्ति, नेपाल प्रहरी, सर्वोच्चको निर्णय, सार्वजनिक शान्तिविरुद्ध, निकोलस भूसाल समाचार, Kathmandu News

सर्वोच्चले निकोलस भूसालको रिट खारेज गर्दै भन्यो ‘पक्राउ गैरकानुनी होइन’

कार्तिक २५, २०८२।   उपसना पौडेल काठमाडौं – विवादास्पद अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसाललाई सर्वोच्च अदालतले छुट दिने आदेश अस्वीकार गरेको छ। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले भूसालको गिरफ्तारीलाई कानूनी रूपमा वैध ठहर गरेको हो। सर्वोच्चले जारी गरेको परमादेशमा भूसालमाथि प्रहरीले गरेको पक्राउ…

Read More
रामकुमारी झाँक्री, UML, नेकपा एमाले, केपी शर्मा ओली, माधव नेपाल, नेपाली राजनीति, झाँक्री फर्किएकी, Ramkumari UML Return, Nepal Politics News

रामकुमारी झाँक्री पुनः एमालेमा फर्किँदा सामाजिक सञ्जालमा ट्रोल

कार्तिक २५, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौं – राजनीतिक उतारचढाव र वक्तृत्वका लागि चर्चित नेतृ रामकुमारी झाँक्री पुनः नेकपा (एमाले) मा फर्किएकी छन्। चार वर्षअघि माधवकुमार नेपालको साथ लिएर एमाले फुटाएकी झाँक्री सोमबार राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गरेकी हुन्। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका थिए।…

Read More
जेनजी आन्दोलन, नयाँ दल दर्ता, निर्वाचन आयोग, गतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेपाल राजनीति, दल दर्ता प्रक्रिया

जेनजी आन्दोलनपछि चार नयाँ दल दर्ता, थप २८ दल दर्ता प्रक्रियामा

कार्तिक २४, २०८२।   उपसना पौडेल काठमाडौं – जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक क्षेत्र फेरि सक्रिय बन्दै गएको छ। निर्वाचन आयोगले सोमबारसम्म चार नयाँ दललाई आधिकारिक मान्यता दिएको छ भने थप २८ दल दर्ता प्रक्रियामा रहेका छन्। गतिशील लोकतान्त्रिक पार्टीले सोमबार निर्वाचन आयोगबाट आधिकारिकता पाउँदै हालसम्म जेनजी आन्दोलनपछि दर्ता भएका दलको संख्या चार पुगेको छ। दिनेश प्रसाईं…

Read More
नेपाली कांग्रेस, शेरबहादुर देउवा, कांग्रेस महाधिवेशन, पूर्णबहादुर खड्का, गगन थापा, केपी शर्मा ओली, नेपाली राजनीति, कांग्रेस विवाद, देउवा नेतृत्व, मध्यमार्गी धार

कांग्रेसमा पुनः देउवा नेतृत्वको खोजी

कात्तिक २४, २०८२।   राज नेपाली काठमाडौँ – नेपाली कांग्रेसभित्र महाधिवेशन र निर्वाचनको अनिर्णयबीच सभापति शेरबहादुर देउवालाई पुनः सक्रिय बनाउने प्रयास तीव्र बनेको छ। पार्टीभित्र बढ्दो आन्तरिक असमझदारी र विभाजनको सम्भावनाले संस्थापन पक्षका मध्यमार्गी नेताहरू देउवाको नेतृत्वमा सहमतिमूलक समाधान खोजिरहेका छन्। जेन–जी आन्दोलनपछि उपचारका लागि सिंगापुर गएका देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक जिम्मेवारी सम्हालेका छन्।…

Read More
मधेश प्रदेश प्रमुख, सुमित्रा सुवेदी, मन्त्रिपरिषद् निर्णय, प्रदेश प्रमुख पदमुक्त, मुख्यमन्त्री नियुक्ति विवाद, नेपाली राजनीति, मधेश सरकार, संविधान १६८(३)

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

कार्तिक २४, २०८२।   प्रयास लामा जनकपुरधाम – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले काठमाडौं दैनिकलाई जानकारी दिए। गत शनिबार मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सुवेदीले संविधानको धारा १६८(३) बमोजिम एमालेका सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलमा बिहान ४ बजे…

Read More