Dipak khadaka

पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गा हडपेर बनाएका संरचनामा डोजर चलाइयो

कार्तिक २७, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि ले कब्जा गरेको काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा निर्माण गरिएका संरचना बिहीबार डोजर लगाएर भत्काइएको छ। स्काउटले २०७५ सालमा तीन रोपनी जग्गा भाडामा दिएको भए पनि खड्काले करिब १२ रोपनी भूमि अतिक्रमण गरी पार्टी…

Read More
Tu ko jagga

त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमण प्रकरणमा अख्तियारको छानबिन सुरु

कार्तिक २७, २०८२।   राज नेपाली काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को करिब २५ सय रोपनी जग्गा अतिक्रमण र हिनामिना भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रूपमा छानबिन सुरु गरेको छ। सरकारले गठन गरेको त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनका आधारमा अख्तियारले अध्ययन पूरा गरी थप प्रमाण संकलन थालेको हो। समितिले विश्वविद्यालयको जग्गा…

Read More
केपी शर्मा ओली, नेकपा एमाले, युथ भोलिन्टियर फोर्स, राष्ट्रिय युवा संघ, जेन–जेड आन्दोलन, गुन्डु, राजनीतिक गतिविधि, नेपाल राजनीति

ओलीको ‘युथ भोलिन्टियर फोर्स’ घोषणा : पार्टीभित्रै समानान्तर सत्ता अभ्यासको चिन्ता

कार्तिक २६, २०८२।   उपसना पौडेल काठमाडौं – जेन–जेड आन्दोलनपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले युवालाई सडकमा उत्रन उक्स्याएको र ‘युथ भोलिन्टियर फोर्स’ गठनको तयारी गरेको खुलासा भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। ओलीले हालै गुन्डुस्थित अस्थायी निवासबाटै युवा संघका नेताहरुलाई ‘बाघले जसरी स्वतन्त्रताको प्रयोग गर्न’ निर्देशन दिएका थिए। उनले प्रशासनको आदेशलाई पनि…

Read More
नेपाल एयरलाइन्स, ट्विनअटर, विमान मर्मत, आन्तरिक उडान, जनकराज कालाखेती, युवराज अधिकारी, दुर्गम क्षेत्र, नेपाल विमान सेवा

नेपाल एयरलाइन्सको बिग्रिएको ट्विनअटर मर्मत सम्पन्न, आन्तरिक उडान पुनः सुरु

कार्तिक २६, २०८२।   राज नेपाली काठमाडौँ – नेपाल एयरलाइन्स कर्पोरेसनले देशका दुर्गम क्षेत्रहरूमा सेवा दिँदै आएको ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। यो ट्विनअटर जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत तथा वार्षिक जाँचका कारण ग्राउन्डेड अवस्थामा थियो। तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजलाई मर्मतका लागि रोकेका थिए।…

Read More
सिरहा दलित घर तोडफोड, वडाध्यक्ष रामकिशोर यादव, मधेश प्रहरी, जातीय छुवाछूत, सिरहा समाचार, दलित न्याय, सिरहा घटना, कान्तिपुर समाचार, मधेश अपडेट, सिरहा अदालत

दलितको घर तोडफोड प्रकरण : वडाध्यक्ष यादव थुनछेकका लागि अदालतमा पेस

कार्तिक २६, २०८२।   काठमाडौं दैनिक संवाददाता सिरहा – सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा दलित समुदायको घर तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार वडाध्यक्ष यादवलाई कानुनबमोजिम थुनछेकका लागि पेस गरिएको हो। गत असोज १७ गते दिउँसो स्थानीय ५० जनाभन्दा बढीको समूहले…

Read More
भीम रावल, नेकपा, माओवादी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, एमाले, सुदूरपश्चिम राजनीति, मातृभूमि जागरण अभियान, नेपाली कम्युनिस्ट पार्टी, UML Expulsion, Political News Nepal

एमालेबाट अलग्गिएका भिम रावल नेकपामा जोडिँदै

कार्तिक २६, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौं – एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल अब नयाँ राजनीतिक यात्रामा अघि बढ्न लागेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गर्ने भएका हुन् । रावलको प्रवेशसँगै दाहाल–नेपाल नेतृत्वको नेकपाले…

Read More
जेनजी आन्दोलन, कानुन विद्यार्थी, संविधान सुधार, न्यायपालिका सुधार, राजनीतिक दल, Online Khabar, नेपाल समाचार

जेनजी आन्दोलनमा सहभागी कानुनका विद्यार्थी भन्छन्: संविधान फाल्ने होइन, सुधार्ने बेला हो

कार्तिक २६, २०८२।   राज नेपाली काठमाडौं – जेन–जी आन्दोलन सुरु भएको दुई महिना बितिसक्दा पनि कानुनका विद्यार्थीहरूका मनमा अझै उथलपुथल बाक्लै छ। उनीहरू भन्छन्, देशको व्यवस्थाले युवाको सपना चकनाचुर पारेको छ, तर संविधान फाल्नु समाधान होइन, सुधार गरेर अघि बढ्नु नै अबको बाटो हो। माइतीघरदेखि संसद् भवनसम्मको आन्दोलनमा सहभागी भएका कानुनका विद्यार्थी र युवा अधिवक्ताहरूले…

Read More
Saroj yadav.मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

होटलमा शपथ लिएका मुख्यमन्त्रीलाई सर्वोच्चको रोक : दीर्घकालीन निर्णय नगर्न आदेश

कार्तिक २६, २०८२। काठमाडौं दैनिक संवाददाता जनकपुर – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथ ग्रहण प्रक्रियालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार आदेश दिँदै रिट संवेदनशील भएको उल्लेख गरेको छ र अन्तिम सुनुवाइ मंसिर ११ गते…

Read More
कांग्रेस केन्द्रीय समिति, नेपाली कांग्रेस, महाधिवेशन विवाद, गगन थापा, विश्वप्रकाश शर्मा, विशेष महाधिवेशन, Congress meeting, Nepali politics, Congress internal conflict, party convention, Saneepa, NC leadership, Nepali Congress news

कांग्रेसभित्र महाधिवेशन अन्योल : गगन–विश्वप्रकाश विशेष तयारीमा

कार्तिक २५, २०८२।   उपसना पौडेल काठमाडौँ – नेपाली कांग्रेसको असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीभित्रको रणनीतिक अन्योल झन् गहिरिएको छ। बैठकले आगामी २१ फागुनमा हुन सक्ने निर्वाचनमा पार्टीको सहभागिता बारे स्पष्ट निर्णय गर्न नसके पनि, महाधिवेशन कहिले गर्ने भन्ने विषयले बैठकलाई मुख्य विवादमा पारेको छ। पार्टीको संस्थापन पक्षले निर्वाचनअघि कुनै पनि प्रकारको…

Read More
शिक्षक तलब समस्या, सप्तरी आन्दोलन, विद्यालय बन्द नेपाल, शिक्षक धर्ना, महावीर पुन निर्देशन, गाउँपालिका विवाद, शिक्षा क्षेत्र संकट, नेपाली शिक्षक आन्दोलन, शिक्षकले तलब पाएनन्, सप्तरी समाचार

चार महिनादेखि तलब नपाएपछि शिक्षक धर्नामा, विद्यालय ठप्प

कात्तिक २५, २०८२।   काठमाडौं दैनिक संवाददाता राजबिराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकहरूले चार महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरी धर्ना सुरु गरेका छन्। कात्तिक १८ गतेदेखि गाउँपालिकाको कार्यालयअगाडि निरन्तर धर्नामा बसेका उनीहरूले शिक्षण कार्य रोकेका छन्। रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा संघर्ष समितिका संयोजक दुखन यादवका भने, साउनदेखि तलब आएको छैन, भोको पेटले पढाउन…

Read More