राजेश अहिराज,, अहिराज बलात्कार मुद्दा,, पूर्व प्रदेशप्रमुख,, जबरजस्ती करणी आरोप,, सर्वोच्च अदालत आदेश,, जिल्ला अदालत काठमाडौं,, उच्च अदालत पाटन,, थुनामुक्त निवेदन,, मधेश प्रदेश पूर्व प्रमुख,, Nepal court news,, Nepali politics update,, अदालत फाइल झिकाउने आदेश,, पुर्पक्षका लागि थुनामा,, कान्तिपुर राजनीति समाचार,, आजको ताजा समाचार,, यौन अपराध मुद्दा नेपाल

पूर्व मधेस प्रदेशप्रमुख राजेश अहिराजको मुद्दामा फाइल झिकाउने आदेश

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – जबरजस्ती करणीको आरोपमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेशप्रमुख राजेश अहिराज सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतका सम्पूर्ण फाइल मगाउन आदेश दिएको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले अहिराजले दर्ता गराएको निवेदनमाथि सुनुवाइ गर्दै फाइल झिकाउन निर्देशन दिएको हो। यसले मुद्दामा नयाँ…

Read More
नयाँ दल नेपाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, राजनीतिक पुनर्संरचना, प्रगतिशील अभियान, वैकल्पिक राजनीति नेपाल

बाबुराम र जनार्दनको ‘ब्याकअप’ मा नयाँ पार्टी

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्माको प्रत्यक्ष ‘ब्याकअप’ मा नयाँ राजनीतिक दल गठन हुने प्रक्रिया तीव्र बनेको छ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक दुर्गा सोब, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र रास्वपाका निवर्तमान प्रमुख सचेतक सन्तोष परियारबीच पाँच बुँदे सहमति भई…

Read More
धनुषा घटना, वडाध्यक्ष हत्या, प्रहरीद्वारा गोली प्रहार, मिथिला बिहारी नगरपालिका, बिन्देश्वर यादव, शम्भू यादव प्रहरी, श्राद्ध भोज विवाद, जनकपुरधाम समाचार, मधेश प्रदेश राजनीति, धनुषा आजको समाचार

धनुषामा प्रहरीकै गोली प्रहारमा वडाध्यक्षको मृत्यु

कार्तिक २८, २०८२।   काठमाडौं दैनिक संवाददाता जनकपुरधाम — धनुषामा एक वडाध्यक्षको प्रहरीकै गोली प्रहारमा मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई गाउँकै प्रहरी शम्भू यादवले गोली हानेर हत्या गरेको पुष्टि भएको छ। घटना शुक्रबार कार्तिक २८ गते साँझ भएको हो। स्थानीयका अनुसार गाउँमा हुँदै गरेको श्राद्ध भोजमा दुई पक्षबीच विवाद उत्पन्न भएपछि…

Read More

जेन–जी आन्दोलनपछि नयाँ दलको चाप, ३२ दल दर्ता प्रक्रियामा

कार्तिक २८, २०८२।   राज नेपाली काठमाडौं – आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा दल दर्ताको चाप तीव्र बनेको छ। आयोगका अनुसार अहिलेसम्म ३२ वटा राजनीतिक दल दर्ता प्रक्रियामा छन्, जसमा २३ वटा जेन–जी आन्दोलनपछि जन्मिएका नयाँ दल रहेका छन्। आयोगले हालसम्म १२६ दलले दर्ता प्रमाणपत्र पाउने अधिकारिता प्राप्त गरिसकेको जानकारी दिएको छ।…

Read More
गगन थापा, विशेष महाधिवेशन, नेपाली कांग्रेस, शेरबहादुर देउवा, विश्वप्रकाश शर्मा, कांग्रेस विवाद, राजनीतिक समाचार, Nepal politics news, NC general convention

विशेष महाधिवेशनको प्रस्ताव राख्दै महामन्त्री गगन थापा, कांग्रेसभित्र मतभेद

कार्तिक २८,२०८२।   उपसना पौडेल काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले मंसिर २७–२८ गते विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि पार्टीभित्र महाधिवेशन सम्बन्धी बहस झनै तीव्र बनेको छ। थापाको प्रस्तावलाई संस्थापन पक्षका कतिपय नेताले समर्थन नगरेपछि कांग्रेसभित्र दुई धार स्पष्ट देखिन थालेका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतको आधारमा नियमित महाधिवेशन रोक्ने निर्णय गर्न…

Read More
जेनजी आन्दोलन, स्थानहद विवाद, आईजीपी खापुङ, केपी ओली, रमेश लेखक, उपत्यका छाड्न नदिने आदेश, जाँचबुझ आयोग, नेपाल राजनीति, प्रहरी अनुसन्धान, भदौ २३ घटना, आयोग विवाद, कानुनी प्रक्रिया

तत्कालीन आईजीपीलाई उपत्यका नछोड्न आदेश: ओली र लेखकसहित कसैलाई पनि दिइएको छैन पत्र

कार्तिक २८, २०८२।   काठमाडौं दैनिक संवाददाता काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा २३–२४ भदौमा भएका घटना छानबिनका लागि गठित आयोगले एकपछि अर्को उच्च पदस्थ व्यक्तिलाई उपत्यका नछोड्ने सिफारिस गर्दै आएको छ। तर आयोगबाट नाम सार्वजनिक गरिएका ती व्यक्तिहरूले अझैसम्म कुनै आधिकारिक पत्र वा औपचारिक जानकारी नपाएको खुलासा गरेका छन्। बिहीबार मात्रै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर…

Read More

मधेश प्रदेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त

कात्तिक २८, २०८२।   काठमाडौं दैनिक संवाददाता जनकपुरधाम – मधेश प्रदेशसभामा उत्पन्न भइरहेको राजनीतिक तनाबबीच सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको संवेदनशील परिस्थितिको अवस्थामा आएको यस निर्णयले प्रदेशसभामा नयाँ तरंग पैदा गरेको छ। सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै पाँच जना सांसदलाई पदमुक्त…

Read More
मधेश प्रदेश, सभामुख मण्डल, अविश्वास प्रस्ताव, जसपा नेपाल, बबिता राउत, एमाले, प्रदेश राजनीति, जनकपुरधाम समाचार

मधेश प्रदेशमा राजनीतिक तानातान : सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

कात्तिक २७, २०८२।  उपसना पौडेल जनकपुरधाम – मधेश प्रदेशमा पुनः राजनीतिक तानातान तीव्र भएको छ। प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात राजनीतिक दलका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गर्न सचिवालय पुगेका छन्। तर सभामुख मण्डलले उक्त प्रस्ताव दर्ता नगर्न कर्मचारीलाई निर्देशन दिएको आरोप लाग्दै विवाद चुलिएको छ। जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार ६४ जना सांसदहरूको…

Read More
rajendra lingden

मधेशकी मन्त्री बिच्छालाई राप्रपाबाट निलम्बनको सिफारिस

कार्तिक २७, २०८२।   प्रयास लामा काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छामाथि पार्टीले कडा कारबाहीको सिफारिस गरेको छ। पार्टीको अनुशासन समितिले उनलाई सांसद पद र साधारण सदस्यता दुवै नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो। यसअघि पार्टीले बिच्छालाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। उनले पार्टीको निर्देशन विपरीत सरकारमा…

Read More
prachanda- bhim rawal

देश संकटमा छ, चुनाव जित्नका लागि मात्रै एकता गरेको होइनौँ – प्रचण्ड

कार्तिक २७, २०८२।   उपसना पौडेल काठमाडौँ – नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटमा रहेको र त्यसबाट देशलाई बचाउनका लागि पार्टी एकता गरिएको बताएका छन्। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले अहिलेको एकता केवल चुनाव जित्ने उद्देश्यले गरिएको होइन, राष्ट्र र जनताको हितका लागि…

Read More