सिमरामा जेनजी युवामाथि कुटपिट गर्ने एमालेका दुई वडाध्यक्ष पक्राउ
मंसिर ४, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौ – बाराको सिमरा बाराको सिमरा चोकमा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुई जना एमाले वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगर–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडानम्बर ६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। उनिहरु दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। बुधबार बिहान सिमरा चोकमा उत्पन्न…
