नेपाली विद्यार्थी स्वर्णपदक, एशियन साइन्स क्याम्प २०२५, Xavier International College, विज्ञानमा नेपाल, नोबेल विजेता सामेल कार्यक्रम, नेपाली शैक्षिक सफलता, नेपाल थाइल्याण्ड विज्ञान क्याम्प

एशियन साइन्स क्याम्प २०२५ मा नेपाली विद्यार्थीलाई स्वर्णपदक

साउन २१, २०८२। काठमाडौं – थाइल्याण्डमा सम्पन्न एशियन साइन्स क्याम्प २०२५ मा Xavier International College का नेपाली विद्यार्थी टोलीले स्वर्णपदक जितेर नेपाललाई ऐतिहासिक गर्व दिलाएका छन्। नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू तथा एशिया भरिका शीर्ष वैज्ञानिकहरूको उपस्थितिमा सम्पन्न उक्त प्रतिष्ठित विज्ञान क्याम्पमा नेपालले यस्तो उपलब्धि हात पारेको यो पहिलोपटक हो। यो क्याम्पमा एशियाका विभिन्न ३० भन्दा…

Read More
कर्णाली प्रदेश अधिवेशन, सचिव ढोलकराज ढकाल सरुवा, जुनीचाँदे केन्द्र, पत्रकारिता पुरस्कार, Karnali Cabinet Decisions, Province Assembly Session End, Administrative Reshuffle, Dholkaraj Dhakal Transfer, Junichande Rural Municipality, Karnali Monitoring Committee

कर्णाली मन्त्रिपरिषद्को निर्णय: छैटौं अधिवेशन अन्त्य सिफारिस

साउन २१, २०८२। सुर्खेत – कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले विभिन्न प्रशासनिक निर्णयसमेत लिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको छ।…

Read More
अवधेश विष्ट, पूर्व प्रहरी अधिकारी, कुकर कफी, जावलाखेल कफी पसल, प्रेरणादायी उद्यम, नेपाली उद्यमशीलता, SP अवधेश विष्ट, कफी व्यवसाय नेपाल

पूर्व प्रहरी अधिकृतको नयाँ परिचय ‘कुकर कफी’

साउन २१, २०८२। काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (SP) को पदबाट सेवा निवृत्त भएका अवधेश विष्ट अहिले कफी व्यवसायमा जुटिरहेका छन् । जागीरको अनुशासन र सेवा भाव बोकेका विष्ट अहिले ‘कुकर कफी’ नामक आकर्षक कफी पसलमार्फत समाजसेवाको नयाँ अध्याय सुरु गरिरहेका छन् । सेवा निवृत्त भएपछि विष्टले जब कफी व्यवसाय सुरु गरे तब धेरैले…

Read More
सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल ७० रुपैयाँ

अनुदान कटौतीको विरोधमा सर्लाहीका उखु किसानद्वारा चिनी मिल अगाडि टायर बाल्दै प्रदर्शन

साउन २१, २०८२। सर्लाही – राज्यबाट प्राप्त हुने अनुदान रकम कटौती गरिएको भन्दै सर्लाहीका उखु किसानहरूले मंगलबार जिल्लाका तीन ठूला चिनी मिल अगाडि टायर बाल्दै विरोध प्रदर्शन गरेका छन्। सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी सुगर मिल र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले राज्यले दिने भनिएको प्रति क्विन्टल…

Read More
हृदयेन्द्र शाह, पूर्वराजा ज्ञानेन्द्र, जुम्ला भ्रमण, भ्लग भिडिओ, राजसंस्था नेपाल, हिमानी ट्रस्ट, कर्णाली प्रदेश, राप्रपा, गणतन्त्र नेपाल, नेपाली राजनीति, सामाजिक सञ्जाल विवाद,

पूर्वराजाका नातिको जुम्ला भ्रमणमा बनाएको भ्लगले चलाएको राजनीतिक र सामाजिक बहस

साउन २०, २०८२। जुम्ला – पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको कर्णालीको जुम्ला जिल्ला भ्रमणका क्रममा तयार पारिएको १५ मिनेट लामो भ्लग भिडियो अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सामान्यतया सार्वजनिक जीवनबाट टाढा रहने हृदयेन्द्रको पहिलोपटकको खुला प्रस्तुति र सहज व्यवहारले धेरैलाई आकर्षित गरेको छ भने अर्कातर्फ यसलाई नियोजित राजनीतिक प्रयासका…

Read More
तिलगाउँ, लिमी उपत्यका, हुम्ला, चीन-नेपाल सीमा, भेलपहिरो, बस्ती विस्थापन, प्राकृतिक विपद्, हिमताल फूट, नाम्खा गाउँपालिका, सीमाको सुरक्षा, कैलाश मानसरोवर, सामरिक संवेदनशीलता, नेपाल-चीन सीमा, जलवायु परिवर्तन नेपाल.

हिमालपारी हुम्लाको तिल गाउँ प्राकृतिक विपद्‌को त्रासले बस्ती विस्थापनको संकटमा

साउन २०, २०८२। हुम्ला, तिलगाउँ – चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी उपत्यकामा अवस्थित तिलगाउँ बासिन्दाहरू प्राकृतिक विपद्‌को भयले बस्ती नै विस्थापन गर्नुपर्ने अवस्थामा पुगेका छन्। पछिल्ला महिना यता बाढी र भेलपहिरोका घटनाले गाउँमा ठूलो जोखिम बढेपछि स्थानीयहरू सुरक्षित स्थानमा सार्न माग गरिरहेका छन्। यस वर्ष जेठ १ गते हिमताल फूटेर आएको भेलले तिलगाउँमा बाढी…

Read More
कीवर्डहरू: दुर्गा प्रसाईं धरौटी, तीनकुने घटना, पाटन उच्च अदालत, बैंकिङ कसुर, राजसंस्थाको माग, प्रदर्शन र हिंसा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

  साउन १९, २०८२। काठमाडौं – तीनकुने प्रकरणमा संलग्न रहेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले तीन लाख रुपैयाँ धरौटीमा प्रसाईंलाई रिहा गर्न निर्देशन दिएको हो। प्रसाईंमाथि बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा पनि दर्ता भएको छ, जसमा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद…

Read More
कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

कक्षा १२ को नतिजा सार्वजनिक : १३ हजारभन्दा बढीले ल्याए ३.६१ “GPA” जीपीए

साउन १९, २०८२। काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा नियमिततर्फ सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि हो। बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२…

Read More
राजीनामा विवाद, आसिम शाह, रास्वपा, भ्रष्टाचार, नेपाली संसद, राजकुमार गुप्ता, गंगास्नान, अदृश्य शक्ति, राजनीतिक जवाफदेहिता, संसद बहस

राजीनामा अब गंगास्नान हो ? रास्वपाका सांसद आसिम शाहको संसदमा तीखो प्रश्न

साउन १९, २०८२। काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम शाहले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूले राजीनामा दिएर सजिलै पन्छिने परिपाटीप्रति कडा असन्तोष जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले यस्तो संस्कारले भ्रष्टाचारमाथिको कारबाही प्रक्रिया नै कमजोर बनाइरहेको बताएका छन्। सांसद शाहले संसदमा प्रश्न गरे, यो कस्तो नयाँ परम्परा हो ? भ्रष्टाचारको अडियो…

Read More
बहुविवाह कानुन नेपाल, प्रतिनिधिसभा बहस, अजय चौरसिया बहुविवाह विधेयक, संसद बहुविवाह विवाद, महिला अधिकार, नेपाल कानुनी सुधार

बहुविवाहलाई कानुनी छुट दिने विधेयकको विरोध, मन्त्रीसँग मागियो जवाफ

साउन १९,२०८२। काठमाडौँ – हालै प्रस्तावित कानुनमार्फत विशिष्ट अवस्थामा बहुविवाहलाई कानुनी वैधता दिन सकिने प्रावधानलाई लिएर प्रतिनिधिसभामा कडा आपत्ति जनाइएको छ। सोमबारको बैठकमा विभिन्न सांसदहरूले यसबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाबाट जवाफ माग गरेका छन्। नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले आकस्मिक समयमा उठेर सो विधेयकले समाजमा नकारात्मक सन्देश दिने र महिला…

Read More