रवि लामिछाने, थुनामुक्त, रूपन्देही जिल्ला अदालत, सहकारी ठगी, बैंक जमानत, राष्ट्रिय स्वतन्त्र पार्टी, अदालत सुनुवाइ, पुर्पक्ष, बिगो बुझाउने, उच्च अदालत बुटवल, सर्वोच्च अदालत, नेपाल राजनीति, जेल, कानुनी प्रक्रिया

थुनामुक्तिका लागि रवि लामिछानेको निवेदन, सुनुवाइ स्थगित

साउन २५, २०८२। रुपन्देही – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालतमा निवेदन दिएका छन्। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित सोमबार निवेदन दर्ता गराएका हुन्। लामिछानेको निवेदन न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासमा प्रारम्भिक आदेशपछि मंगलबारका लागि पेसी तोकिएको…

Read More
नेपाली जनैपूर्णिमा, बेलायती राजदूत रोब फेन, राखि पर्व, सांस्कृतिक सम्बन्ध, नेपाल बेलायत सम्बन्ध, नेपाली परम्परा, सांस्कृतिक कूटनीति, नेपाली धर्म संस्कृति, राखी रक्षाबन्धन, नेपाली हिन्दु पर्व

बेलायती राजदूत रोबले बहिनीको हातबाट राखि लगाए

साउन २४, २०८२। काठमाडौं – नेपालका लागि बेलायतका राजदूत रोब फेनले हिन्दु धर्मावलम्बीहरूले मनाउने महत्त्वपूर्ण पर्व जनैपूर्णिमा भव्य रूपमा मनाएका छन्। उनले आफ्नी बहिनीको हातबाट डोरो र राखि लगाएर यो पावन पर्वलाई मनाउनुका साथै नेपाली धर्म, संस्कृति र परम्पराप्रति आफ्नो गहिरो सम्मान व्यक्त गरेका छन्। यो अवसरमा राजदूत फेनका दिदीबहिनी र सहकर्मीहरूले पनि हातमा डोरो…

Read More
nekapa ekikrit samajbadi

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आह्वान साउन २३, २०८२।

साउन २४, २०८२। काठमाडौँ – एकीकृत समाजवादी पार्टीले आगामी भदौ ८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। पार्टीभित्र देखिएका वैचारिक विवाद र आन्तरिक द्वन्द्व समाधानका लागि यो बैठक बोलाइएको हो। पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका भने, बैठकमा संगठनको सुदृढीकरण, वडा तहबाट भएका गतिविधिहरूको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तुहरू, वामपन्थी शक्तिहरूबीच एकता, र…

Read More
रवि लामिछाने, सहकारी ठगी, थुनामुक्ति, बैंक ग्यारेन्टी, रूपन्देही जिल्ला अदालत, राष्ट्रिय स्वतन्त्र पार्टी, सूप्रीम सहकारी, पुर्पक्ष थुना, उच्च अदालत तुल्सीपुर, बिगोबराबर धरौटी, नेपाल राजनीति समाचार, हस्ताक्षर अभियान, दीपक बोहरा, सर्वोच्च अदालत, सहकारी घोटाला

रवि लामिछानेले ‘नमागिएको धरौटी’सहित थुनामुक्ति माग्दै अदालतमा निवेदन

साउन २३, २०८२। काठमाडौं – रूपन्देही जिल्ला अदालतमा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले ‘आफ्नो भागमा पर्न सक्ने’ धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाउँदै थुनामुक्त गराउन निवेदन दिएका छन्। सूप्रीम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २२ जनामाथि ५५ करोड ५९ लाख रुपैयाँ सामूहिक बिगो माग…

Read More
सुनकोशी मरिन डाइभर्सन आयोजना, मधेस सिँचाइ योजना, ठेकेदार ढिलासुस्ती, कृषि उत्पादन वृद्धि, जलविद्युत उत्पादन, बागमती सिँचाइ आयोजना, निर्माण लापरबाही, नेपाल ऊर्जा आयोजना, मधेस कृषि विकास, आयोजनामा ढिलाइ

सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माण संकटमा पाँच जिल्लाको सिँचाइ योजना प्रभावित

साउन २३, २०८२। जनकपुरधाम – मधेस प्रदेशको कृषि र ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण व्यवसायीको ढिलासुस्ती, प्राविधिक अवरोध र लापरबाहीका कारण कछुवा गतिमा अघि बढिरहेको छ। करिब ५० अर्ब लागतको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ३६.८३ प्रतिशत मात्र पुगेको छ। २०७६/७७ आर्थिक वर्षमा सुरु भई २०८५/८६ सम्म…

Read More
एमाले महाधिवेशन, केपी ओली, मिशन ०८४, राजनीतिक प्रतिवेदन, एमाले निर्वाचन रणनीति, एमाले सदस्यता, गठबन्धन विरोध, एमाले कांग्रेस प्रतिस्पर्धा, विधान मस्यौदा, UML Mission 084

एमाले महाधिवेशनमा “मिसन ८४” सार्वजनिक गर्दै ओली

साउन २२, २०८२। काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को आम निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ०८४’ नामक राजनीतिक प्रतिवेदन विधान महाधिवेशनमा प्रस्तुत गर्ने भएका छन्। आगामी भदौ २०–२२ मा हुने महाधिवेशनका लागि ओलीले पार्टीलाई देशको ‘राष्ट्रिय निर्णायक शक्ति’ बनाउने अभिष्टका साथ प्रतिवेदन तयार पार्दैछन्। ओली नेतृत्वको टोलीमा महासचिव, उपमहासचिवसहितका नेताहरू प्रतिवेदन…

Read More
राजनीतिक दल मूल्यांकन, निर्वाचन आयोग विवाद, सोबिता गौतम अभिव्यक्ति, स्वमूल्यांकन कार्यविधि, संविधान उल्लंघन, नयाँ दल नियन्त्रण, साना पार्टी समस्या, बहुदलीय लोकतन्त्र नेपाल, निर्वाचन आयोगको अधिकार, राष्ट्रिय स्वतन्त्र पार्टी सांसद

राजनीतिक दलको मूल्यांकन जनताले गर्ने हो, आयोगको होइन “सांसद गौतम”

साउन २२, २०८२। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ को कडा विरोध गर्दै यो संविधानविपरीत रहेको बताएकी छन्। उनले राजनीतिक दलहरूको मूल्यांकन गर्ने अधिकार जनता संग भएको स्पष्ट गर्दै आयोगले साना र नयाँ दललाई नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाइन्। बुधबार प्रमुख प्रतिपक्ष बाहेकका दलहरूको…

Read More
बहुविवाह, बहुविवाह कानुन संशोधन, महिला अधिकार, पितृसत्तात्मक सोच, रमा पौडेल, महिला नेतृको विरोध, सरकारको ध्यानाकर्षण, महिला संगठन, लैङ्गिक समानता, कानुनी विवाद, नेपाल राजनीति, सामाजिक न्याय, महिला सशक्तिकरण, महिला आन्दोलन, गृह मन्त्रालय, संसद बहस, बहुविवाह विरोध, नेपाल महिला अधिकार

शर्त जे सुकै होस्, बहुविवाह स्वीकार्य छैन, महिला नेतृ रमा पौडेल

साउन २२, २०८२। काठमाडौं – एकीकृत समाजवादी पार्टीकी महिला नेतृ रमा पौडेलले बहुविवाहसम्बन्धी कानुनी संशोधन प्रस्तावप्रति कडा आपत्ति जनाएकी छिन्। यो प्रस्ताव महिला अधिकारको विरोधमा रहेको पितृसत्तात्मक सोच र व्यवस्थालाई झन बलियो बनाउने खालको छ। उनले यस विषयमा कुनै पनि शर्तमा सहमति जनाउन नसकिने भन्दै गृह मन्त्रालय तथा सरकारको ध्यानाकर्षण गराएकी छिन्। पौडेलले भनेकी छिन्,…

Read More
निलम्बित मेयर भरतकुमार थापा, गैरकानुनी सम्पत्ति, भ्रष्टाचार, विशेष अदालत फैसला, मेयर थापा कैद, illegal wealth by mayor, Bharat Kumar Thapa corruption, Nepali mayor jail, anti-corruption Nepal, Bagmati municipality scandal

सर्लाही बागमतीका मेयर भरत थापालाई एक वर्ष कैद, ३ करोड ४५ लाख जरिवाना

साउन २२, २०८२। सर्लाही – बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले उनलाई एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार फैसला सुनाएको हो।…

Read More
सन्दीप लामिछाने संगीत यात्रा, Sandeep Lamichhane Music Career, Sancy Production CEO, नेपाली क्रिकेटर संगीतमा, Sandeep Lamichhane songs, Nepali music production, cricket to music, सन्सी प्रोडक्सन सिइओ, सन्दीपको नयाँ योजना, Nepali cricket star news, Cricketer turned musician, Nepali artist collaboration

क्रिकेटपछि संगीतमा सन्दीप लामिछानेको यात्रा: सन्सी प्रोडक्सनमार्फत नयाँ अध्याय सुरु

साउन २१, २०८२। काठमाडौं – नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने अब संगीतको दुनियाँमा पनि आफ्नो पहिचान बनाउँदै छन्। सामाजिक सञ्जालमार्फत उनले ‘Sancy Production’ नामक म्युजिक कम्पनीको CEO बनेर संगीत क्षेत्रमा औपचारिक यात्रा सुरु गरेको जानकारी दिएका छन्। सन्दीपले फेसबुकमार्फत लेखेका छन्, क्रिकेटरको रूपमा संगीत सधैं हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र…

Read More