जब छोरीहरुले बाबुको दाहसंस्कार र किरियाकर्म गरे
साउन २७, २०८२। काभ्रे – पनौती नगरपालिका – १ स्थित रयालेमा ९१ वर्षीय हरिप्रसाद सापकोटाको निधनपछि पाँचै छोरीहरुले बुबाको दाहसंस्कार र काजकिरियामा सक्रिय भूमिका खेलेकी छन्। परम्परागत पितृसत्तात्मक संस्कार अनुसार यस्तो कार्य छोराले मात्र गर्नुपर्ने परम्परा रही आएको भए तापनि उनीहरूले यो सामाजिक रूढी र अन्याय विरुद्ध आवाज उठाउँदै ऐतिहासिक कदम चालिन्। छोरीहरूले आफ्नो राजनीतिक…
