तिब्बती शरणार्थीलाई परिचयपत्र नदिएकोमा अमेरिकाको चिन्ता
साउन २९, २०८२। काठमाडौं – नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई शरणार्थी परिचयपत्र नदिएकोप्रति अमेरिका गम्भीर चासो व्यक्त गरेको छ। अमेरिकाको विदेश विभाग अन्तर्गतको लोकतन्त्र, मानव अधिकार तथा श्रम ब्युरोले सार्वजनिक गरेको २०२४ को मानव अधिकार प्रतिवेदनले नेपालको मानव अधिकार अवस्थालाई “दयनीय” भन्दै आलोचना गरेको हो। प्रतिवेदन अनुसार तिब्बती शरणार्थीमाथि सांस्कृतिक गतिविधिमा रोक, कागजात अभावका कारण सेवा…
