राष्ट्रपति पौडेल, नयाँ सरकार प्रमुख, सुशीला कार्की प्रधानमन्त्री, शीतल निवास छलफल, संसद् विघटन विवाद, जेन–जी आन्दोलन, बालेन शाह समर्थन, अन्तरिम सरकार नेपाल

नयाँ सरकार प्रमुख बनाउन राष्ट्रपति पौडेलको मध्यरातसम्म छलफल

भदौ २७, २०८२। काठमाडौं – जारी राजनीतिक संकटको निकास खोज्न राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा मध्यरातसम्म सक्रिय बनेका छन्। नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा उनले सभामुख देवराज घिमिरे, संविधानविद्हरू र प्रमुख दलका नेताहरूसँग निरन्तर परामर्श गरेका छन्। स्रोतका अनुसार सभामुखमार्फत राष्ट्रपति पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही नेताहरूसँग सन्देश पठाएका…

Read More
सुशीला कार्की, प्रधानमन्त्री नियुक्ति, अन्तरिम सरकार, संसद् विघटन, राष्ट्रपति रामचन्द्र पौडेल, शीतल निवास छलफल, नेपाल राजनीति समाचार, जेनजी आन्दोलन, आन्दोलन मृतक, सरकार गठन विवाद

सुशीला कार्की प्रधानमन्त्री बन्ने सहमति, संसद् विघटनमा अझै विवाद

भदौ २७, २०८२। काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जनाएका छन्। तर संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन। शीतल निवासमा बिहीबार राति देखि शुक्रबार बिहानसम्म चलेको बैठकमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थितिमा लामो छलफल भएको थियो। बैठकमा अन्तरिम सरकार…

Read More
लिपुलेक विवाद, प्रधानमन्त्री ओली चीन भ्रमण, नेपाल भारत सीमा विवाद, लिपुलेक व्यापारिक मार्ग, चीन राष्ट्रपति सी चिनफिङ, सुगौली सन्धि, नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सीमा, नेपाल चीन व्यापार, बीआरआई परियोजना नेपाल, तियानजिन भेटवार्ता, नेपाल–चीन कूटनीति, ओलीले उठाए लिपुलेक, चीन भारत व्यापार सहमति आपत्ति, नेपाल सीमा विवाद

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग उठाए लिपुलेक मुद्दा

भदौ १५, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीनबीचको सहमतिप्रति आपत्ति जनाएका छन्। शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग नेपालको रहेको कुरा स्पष्ट पारेका छन्। प्रधानमन्त्रीको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख भएअनुसार ओलीले…

Read More
रूपन्देही उपनिर्वाचन २०८२, रास्वपा उम्मेदवार घोषणा, रवि लामिछाने भेट, राष्ट्रिय स्वतन्त्र पार्टी, रूपन्देही–३ निर्वाचन, नेपाल राजनीति समाचार, रास्वपा रूपन्देही उपनिर्वाचन, RSP Rupandehi by election, Rupandehi 3 election 2025, Ravi Lamichhane news

रास्वपाले रूपन्देही उपनिर्वाचन उमेदवार घोषणा गर्दै, ९ आकांक्षीले रविलाई भेट्दै

भदौ १५, २०८२। काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक डाकेको छ। दिउँसो साढे १ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट, मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालनबारे छलफल हुने बताइएको छ। बैठक सकिएलगत्तै रास्वपाले उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसपटक रूपन्देही–३ बाट उम्मेदवारीका लागि ९…

Read More
प्रधानमन्त्री विश्वास मत विवाद, सर्वोच्च अदालत नेपाल, नागरिक उन्मुक्ति पार्टी, संसद् सचिवालय, केपी शर्मा ओली, नेपाल राजनीति समाचार, भदौ १७ सुनुवाइ

प्रधानमन्त्रीको विश्वास मत विवाद: सर्वोच्च अदालतमा सुनुवाइ भदौ १७ मा

भदौ १२, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषित गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइ भदौ १७ गते गर्ने भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले आवश्यक तीन वटा फाइल संसद् सचिवालय, निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीसँग माग गर्दै मिति तोकेको हो। इजलासले संसद् सचिवालयलाई…

Read More
नेपाल इम्बोस्ड नम्बर प्लेट, नम्बर प्लेट विवाद नेपाल, embossed number plate Nepal, भ्रष्टाचारको साइनबोर्ड, नेपालमा नम्बर प्लेट शुल्क, यातायात विभाग विवाद, अंग्रेजी नम्बर प्लेट, नेपाली भाषा नम्बर प्लेट, embossed plate corruption Nepal, mandatory embossed plate Nepal

नेपालमा इम्बोस्ड नम्बर प्लेट : सुधार कि भ्रष्टाचारको साइनबोर्ड

भदौ ११, २०८२। काठमाडौँ – सरकारले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसबारे विवाद चर्किएको छ। यातायात क्षेत्रलाई ‘डिजिटाइजेसन’ गर्ने नाममा अघि सारिएको यो योजनाप्रति सर्वसाधारणदेखि विज्ञसम्म असन्तुष्टि जनाइरहेका छन्। सन् २०१६ (वि.सं. २०७३) मा ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने सम्झौता भए पनि ६ वर्ष बित्दा जम्मा २५…

Read More
इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

उपसभामुखसँग जोडिएको घटनामा सीआईबीको अनुसन्धान 

भदौ १०, २०८२। काठमाडौं – उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित पीए नेपाल नामक गैरसरकारी संस्थाबाट बालबालिका हराएको संवेदनशील घटनामा प्रहरीले गम्भीर चासो देखाउँदै अनुसन्धान सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे प्रारम्भिक अध्ययन अघि बढाएको पुष्टि गरेको छ। उक्त संस्थाले बाल संगठनमार्फत जिम्मा लिएका ५ जना बालबालिकालाई अवैधरूपमा ओसारपसार गरिएको भन्ने…

Read More

सर्वोच्च अदालतको फैसला : दीपक मनाङेले ६ वर्षसम्म चुनाव लड्न नपाउने

भदौ १९, २०८२। मंगलबार काठमाडौं – सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई ५ वर्ष कैद सजाय भोगिसकेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई अझै ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने फैसला गरेको छ। संवैधानिक इजलासले दिएको फैसलाअनुसार २०८१ कात्तिक २० गतेदेखि नै मनाङे कानुनतः प्रदेशसभा सदस्यका रूपमा अयोग्य…

Read More
राखेप पुरस्कार, राष्ट्रिय खेलकुद परिषद्, राखेप वार्षिकोत्सव, खेलाडी सम्मान नेपाल, नेपाल खेलकुद समाचार, खेल पत्रकार पुरस्कार, खेल संघ पुरस्कार, खेलाडी नगद सम्मान, राष्ट्रिय खेलकुद समाचार, खेलकुद परिषद् ६२ औं वार्षिकोत्सव

राखेपको ६२ औं वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा सम्मान गरिने

भदौ ९, २०८२। काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सव विशेष समारोहमा खेलाडीदेखि कर्मचारीसम्म १८ विभिन्न विधामा सम्मान गर्ने भएको छ। समारोह आगामी भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने छ, जसमा परिषद्का संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्। यस अवसरमा ५ जना खेलाडीलाई विशेष सम्मान गरिने छ।…

Read More
हैजा नेपाल,,, वीरगञ्ज हैजा,,, हैजाको संक्रमण,,, वीरगञ्जमा हैजा २०८२,,, Parsa cholera outbreak,,, Narayani hospital Birgunj,,, हैजा संक्रमित संख्या,,, हैजा रोग नेपाल,,, cholera outbreak Nepal 2025,,, Birgunj health news,,, ---

वीरगञ्जमा हैजा फैलियो, संक्रमितको संख्या ७९ पुग्यो

भदौ ९, २०८२। पर्सा – वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमै हैजा (Cholera) को सङ्क्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म कुल ७९ जना हैजा संक्रमित भेटिएका छन्। गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका बिरामी भेटिन थालेका हुन्। अहिलेसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भइसकेका छन्। नारायणी अस्पतालका प्रवक्ता डा….

Read More