पार्टी खोल्दै कुलमान घिसिङ
कार्तिक २१, २०८२। प्रयास लामा काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका कुलमान घिसिङ अब औपचारिक रूपमा राजनीतिक यात्रामा उत्रिने तयारीमा छन्। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास असफल भएपछि उनी ‘उज्यालो नेपाल पार्टी’ नामक नयाँ दल गठन गर्ने अन्तिम तयारीमा रहेको स्रोतहरूले जनाएका छन्। कुलमान घिसिङले नयाँ…
