एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, प्यानल प्रतिस्पर्धा, चितवन मोडेल, एमाले नेतृत्व, विधान संशोधन

चितवन महाधिवेशनजस्तै ‘सूची मोडेल’ अघि सार्दै ओली: एमाले नेतृत्वमा तीव्र ध्रुवीकरण

मंसिर १९, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको पक्षबीचको प्रतिस्पर्धा छलफलभन्दा धेरै सूची राजनीतिमा पुगेको देखिएको छ। प्रतिनिधि चयनको अधिकांश प्रक्रिया सकिँदै गर्दा दुवै पक्षले आफ्नो-आफ्नो प्यानल सुनिश्चित गर्ने कठोर रणनीति अपनाइरहेका छन्। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका…

Read More
सुदन गुरुङ, रवि लामिछाने, नख्खु कारागार भेट, रास्वपा, वैकल्पिक शक्ति एकता, जेनजी आन्दोलन, सहकारी ठगी मुद्दा, कुलमान घिसिङ, बालेन साह, नेपाली राजनीति, Online Khabar शैली, Kathmandu Dainik समाचार।

नख्खु कारागारमा सुदन–रविको भेट : वैकल्पिक शक्तिको एकताबारे छलफल

मंसिर १८, २०८२।   काठमाडौ दैनिक संवाददाता काठमाडौं – जेनजी अभियन्ता सुदन गुरुङले बिहीबार नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटमा देशको वैकल्पिक राजनीतिक धारलाई एउटै मोर्चामा ल्याउनेबारे सकारात्मक संकेत देखिएको गुरुङले बताएका छन्। गुरुङका अनुसार भेटमा उनले सबै वैकल्पिक शक्तिलाई एउटै मंचमा ल्याउने प्रस्ताव राखेको र त्यसबारे रवि…

Read More
राजेन्द्र शाक्य पक्राउ,, बैंकिङ कसूर नेपाल,, गुण एयरलाइन्स सञ्चालक मामला,, प्रभु बैंक कर्जा दुरुपयोग,, बैंकिङ अपराध अनुसन्धान,, अशोक शेरचन पक्राउ,, आर्थिक अनियमितता नेपाल,, कर्जा फर्जीकरण मुद्दा,, बैंकिङ सेक्टर विवाद,, नेपाल ताजा समाचार,, diyar,,

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य जावलाखेलबाट पक्राउ

मंसिर १८, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौँ – बैंकिङ कसूर सम्बन्धी मुद्दामा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रभु बैंकलाई हानी–नोक्सानी पुर्‍याएको र सो अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ कर्जा दुरुपयोग गरेको आरोपमा उनलाई प्रहरीले बिहीबार जावलाखेलस्थित मनिमण्डलबाट नियन्त्रणमा लिएको हो। यसअघि यही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत प्रहरीको…

Read More
क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ। अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई…

Read More
उनेपा घोषणापत्र, उज्यालो नेपाल पार्टी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, संविधान संरक्षण, न्याय प्रणाली सुधार, समावेशी प्रतिनिधित्व, प्रेस स्वतन्त्रता, आर्थिक विकास नीति, कृषि आत्मनिर्भरता, कुलमान घिसिङ पार्टी, नेपाल राजनीतिक अपडेट

उज्यालो नेपाल पार्टीको घोषणपत्र सार्वजनिक

मंसिर १७, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन। कार्यक्रममा प्रमुख अतिथि कुलमान घिसिङ आइपुगेका थिएनन्। तर कार्यकर्ताले कुलमान केन्द्रित नारा लगाउन थालिसकेका थिए । कतिपयले त्यहाँ सहभागीहरूलाई क्याप…

Read More
प्रतिनिधिसभा विघटन, सर्वोच्च अदालत आदेश, UML writ petition, कारण देखाउ आदेश, प्रतिनिधिसभा पुनःस्थापना, महेश बर्तौला, सुनिता बराल, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल, संवैधानिक इजलास, नेपाली राजनीति अपडेट

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको ‘कारण देखाउ’ आदेश

मंसिर १७, २०८२।   काठमाडौँ दैनिक संवाददाता काठमाडौ – प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘कारण देखाउ’ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार सरकारलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो। साथै संसद् विघटनसम्बन्धी अन्य विचाराधीन रिटहरूसँग एउटै रूपमा…

Read More
गुलाफ स्वास्थ्य अभियान,, अखिल समाजवादी बुटवल,, सिद्धार्थ गौतमबुद्ध क्याम्पस,, स्वास्थ्य जनचेतना कार्यक्रम,, डा बिन्दु खरेल,, माओवादी विद्यार्थी संगठन,, बुटवल क्याम्पस गतिविधि,, किशोरी स्वास्थ्य परामर्श,, Rupandehi health awareness,, campus health training,,

गुलाफ हातमा, स्वास्थ्य सन्देश साथमा: सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अखिल समाजवादीको जनचेतना अभियान

मंसिर १७, २०८२।   प्रकाश डुम्रे,  बुटवल रुपन्देही – बुटवलको शैक्षिक वातावरण पछिल्ला दिनमा एउटा फरक र रचनात्मक दृश्यले आकर्षित भइरहेको छ। बिहान ७ नबज्दै सिद्धार्थ गौतमबुद्ध क्याम्पसको गेटमा गुलाफका फुल बोकेको डेढ दर्जन विद्यार्थीको समूह देखिनु, अनि केही समयमै चिकित्सकहरूको टोली त्यहीँ आउने, यही नयाँ दृश्य आजकल क्याम्पसमा सामान्यजस्तै बनेको छ। बिप्लव नेतृत्वको नेकपा (माओवादी)…

Read More
केपी शर्मा ओली, एमाले अध्यक्ष ओली, राजनीतिक मुहान बिग्रियो, संसद् पुनर्स्थापना, राजनीतिक विचलन, उज्यालो नेपाल पार्टी, अराजकता आरोप, नेपालको राजनीति, ओलीको टिप्पणी,,

राजनीतिक मुहान नै बिग्रिएको छ: कुलमानलाई ओलीको कडा प्रहार

मंसिर १६, २०८२।  काठमाडौ दैनिक संवाददाता काठमाडौं – देशमा बढ्दो राजनीतिक विचलन र अव्यवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेतृत्वलाई कठोर आलोचना गरेका छन्। पार्टीको वन तथा वातावरण विभागको कार्यक्रममा बोल्दै उनले राजनीतिक संस्कार, आचरण र निर्णय–प्रक्रियामा आएको अवमूल्यनले राज्यको मूहानै बिग्रिएको जिकिर गरे। ओलीले ‘उज्यालो नेपाल’ पार्टीप्रति व्यंग्य…

Read More
jagdish kharel

भदौ २३ लाई जेनजी शहीद दिवस घोषणा, शहीद परिवारलाई परिचयपत्र वितरण

मंसिर १६, २०८२।  काठमाडौं दैनिक संवाददाता काठमाडौं – सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ को रूपमा राष्ट्रिय रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्। सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्दै त्यो दिनलाई औपचारिक स्मृति दिवसका रूपमा…

Read More
जेन–जी आन्दोलन, प्रहरी दमन, केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, भदौ २३ घटना, भदौ २४ तोडफोड, UML नेतृत्व विवाद, ईश्वर पोखरेल, फायरसाइड अन्तर्वार्ता, नेपाल राजनीति, सुरक्षा तयारी, राजनीतिक जिम्मेवारी, Kantipur TV

जेन–जी आन्दोलनको दमनको जिम्मा ओलीले लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मंसिर १६, २०८२।  काठमाडौँ दैनिक संवाददाता काठमाडौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको जेन–जी आन्दोलनमा भएको प्रहरी दमनको मुख्य जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमै हुने बताएकी छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा बोल्दै भण्डारीले आन्दोलनअघिको संकेत, त्यसपछिका गतिविधि र सुरक्षा संयन्त्रको तयारीसमेत सरकारको जिम्मामा पर्ने भन्दै राजनीतिक नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता दोहोर्याइन्। भण्डारीका…

Read More