
दुबईबाट दोहा जाने विमानमा भारतीय पुरुषलाई खाना नदिएको दृश्य, कतारी महिलाको पोस्ट भाइरल
दोहा, कतार। साउन ९ – दुबईदेखि दोहातर्फ उडिरहेको एउटा विमानमा भारतीय श्रमिक जस्तो देखिने एक यात्रु ‘खाना नपाएको’ घटनाले अहिले सामाजिक सञ्जालमा मानवता र भावुकता फैलाइरहेको छ। दोहामा बसोबास गर्ने एक मेकअप आर्टिस्ट महिलाले उक्त घटना आफ्ना आँखाले देखेको अनुभव फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्, जुन अहिले व्यापक रूपमा भाइरल भइरहेको छ। उक्त पोस्टअनुसार उनी झ्यालपट्टीको…