पशुपतिमा पुगेर एलिनाले गरिन विपिन जोशीको रिहाइको कामना

साउन २६, २०८२। काठमाडौं – चर्चित गायिका एलिना चौहानले इजरायलमा बन्धक अवस्थामा रहेका कञ्चनपुरका कृषिविज्ञान विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइको कामना गर्दै सोमबार पशुपति मन्दिर पुगिन्। त्यहाँ आयोजित ‘संकटमोचन ज्ञान महायज्ञ’ कार्यक्रममा सहभागी भई उनले विपिनको फोटो राखिएको फ्रेम समातेर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखिन्, आज ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकटमोचन ज्ञान महायज्ञमा…

Read More
नेपाली महिला उद्धार, दिल्लीबाट उद्धार, खाडी मुलुक, घरेलु कामदार, मानव तस्करी नेपाल, नेपाली दूतावास दिल्ली, अवैध रोजगार, नेपाली महिला विदेश, नेपाल भारत सीमा तस्करी, नेपाली महिला दलाल

खाडी मुलुक पठाउन लागेका ४० नेपाली महिला दलालको पासोबाट जोगिए

साउन २२, २०८२। काठमाडौं – भारतको दिल्ली हुँदै खाडी मुलुक पठाइन लागेका ४० जना नेपाली महिलालाई उद्धार गरिएको छ। नेपाली दूतावास र भारतीय प्रहरीले संयुक्त अपरेशन गर्दै दिल्लीको महिपालपुरस्थित विभिन्न होटलहरूबाट उनीहरूलाई उद्धार गरेका हुन्। यी महिलाहरूलाई घरेलु कामदारका रूपमा कुवेत, ओमान, दुबई र साउदी अरेबिया पठाउने तयारी भइरहेको बेला उद्धार गरिएको हो। उद्धारपछि सबै…

Read More
श्रम आप्रवासन नीति २०८२, भारत जाने नेपाली श्रमिक, वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, वैदेशिक रोजगार नीति, शरतसिंह भण्डारी, नेपाली श्रमिक नीति, श्रम मन्त्रालय नीति

भारत जाने श्रमिक पनि अब नीतिगत व्यवस्थामा : सरकारले ल्यायो नयाँ श्रम आप्रवासन नीति

साउन  १९, २०८२। काठमाडौं  – नेपाली श्रमिकहरूको अधिकार सुरक्षा, सेवा सुधार र वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्ने उद्देश्यसहित सरकारले नयाँ ‘राष्ट्रिय श्रम आप्रवासन नीति २०८२’ ल्याएको छ। श्रावण १९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित उक्त नीतिमा पहिलोपटक भारतमा रोजगारीका लागि जाने नेपाली श्रमिकलाई पनि समेटिएको छ, जुन ऐतिहासिक परिवर्तनका रूपमा लिइएको छ। यसअघि भारत…

Read More
नेपाली महिला श्रमिक, घरेलु श्रम प्रतिबन्ध, वैदेशिक रोजगारी, श्रमिक मृत्यु, ओरेक प्रतिवेदन, खाडी मुलुक, श्रमिक शोषण, महिला आप्रवासी, शव फिर्ता प्रक्रिया, सुरक्षित आप्रवासन नीति

वैदेशिक रोजगारीमा मृत्यु भएकी नेपाली महिलाहरूको पीडा अनुसन्धान प्रतिवेदन

साउन १९, २०८२। काठमाडौँ – खाडी मुलुकहरूमा घरेलु श्रमका लागि लगाइएको सरकारी प्रतिबन्धले नेपाली महिलाहरूलाई अझै जोखिमपूर्ण मार्ग रोज्न बाध्य बनाएको छ। यही कारणले उनीहरूको श्रम मात्र नभई मृत्यु समेत अदृश्य बनिरहेको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक) र बेलायतको ब्रुनेल विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो गम्भीर निष्कर्ष निकालेको हो। ‘जीवन र मृत्युमा अदृश्य’ शीर्षकको सो…

Read More
वैदेशिक रोजगार विधेयक, श्रमिक अधिकार, म्यानपावर कम्पनी, भाषा परीक्षा, बीमा कोष, वैदेशिक रोजगार समाचार, नेपाली दूतावास, कल्याणकारी कोष, वैदेशिक रोजगार मस्यौदा, श्रमिक ठगी नि

वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा श्रमिकका अधिकार कति ?

साउन १९, २०८२। काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्न नयाँ विधेयकको मस्यौदा तयार पारेको छ। वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले तयार गरिएको उक्त मस्यौदामा म्यानपावर कम्पनी, श्रमिक, र सम्बन्धित निकायका लागि नयाँ प्रावधानहरू प्रस्ताव गरिएको छ। विधेयकको मस्यौदामा नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण प्रक्रिया सरल…

Read More
EPS भाषा परीक्षा, EPS कोरिया आवेदन 2082, कोरियन भाषा परीक्षा, HRD कोरिया, कोरिया रोजगार आवेदन

कोरियाको ईपीएस भाषा परीक्षाका लागि साउन २६ देखि आवेदन खुल्ने

साउन १९, २०८२। काठमाडौं – दक्षिण कोरियामा रोजगारको अवसर खोजिरहेका नेपाली युवाहरूका लागि एक महत्वपूर्ण खबर आएको छ। दक्षिण कोरियाको मानव संसाधन विकास सेवा (HRD Korea) ले ईपीएस (Employment Permit System) अन्तर्गतको भाषा परीक्षा का लागि साउन २६ गते (अगस्ट १०) देखि आवेदन खुल्ने जानकारी गराएको छ। एचआरडी कोरियाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको सूचनामा साउन…

Read More